सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
१ भाद्र २०८३, सोमबार १५:१७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२५ अकंले घटेर २६४१.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।
सोमबार ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरको शेयरमा सर्किट लागेको हो ।
आज यी १० कम्पनीको सर्वाधिक बढ्यो












