रिलायन्स स्पीङ्ग मिल्स सहति यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१४ बैशाख २०८३, सोमबार १५:०६
काठमाडौं । शेयर बजारमा सामान्य सुधार देखिएको छ। लगानीकर्ताहरुमा सकारात्मक आशको कारण आज बजार सोचेजस्तो बढ्न नसकेपनि घट्न पनि सकेको छैन ।
आज रिलायन्स स्पीङ्ग मिल्सको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, सोलु हाईड्रोपावर, आँखु खोला, नेशनल हाईड्रोपावर, हिमालयन फरेष्ट इन, शिवम सिमेन्टस, झापा इनर्जी, रिदि पावर र पाल्पा सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।











