हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफासँगै इपिएसमा उछाल, अन्य सूचाङ्क कस्तो ?
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नाफामा वृद्धि भएको देखिएको छ । तथ्याङ्क अनुसार कम्पनीको मुनाफा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको...
नेपाल लाइफको जीवन बीमा कोष दुई खर्ब नजिक, नाफासहित सबै सूचांकमा प्रगति
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गर्दै जीवन बीमा कोषको आकार दुई खर्ब नजिक पुर्याउन सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसायसहित सबै सूचांकमा प्रगति गर्न...
शिखर इन्स्योरेन्सको मुनाफा र व्यवसायमा उल्लेख्य बृद्धि, अधिकांश सूचांकमा प्रगति
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीको व्यवसायमा आएको बृद्धिसँगै मुनाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्सले ३९ करोड २...
युनाइटेड अजोड इन्स्योरेन्सको मुनाफामा उच्च बृद्धि सबै सूचांकमा देखियो प्रगति
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा बृद्धि भएको देखिएको छ । तथ्याङ्क अनुसार कम्पनीको व्यवसाय ७८ प्रतिशतले बृद्धि...
नेको इन्स्योरेन्सको वित्तीय विवरणमा देखिएन उत्साह, व्यवस्थापकीय कमजोरीले घट्यो मुनाफा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचांकहरुमा खासै उत्साह देखिएको छैन । मुनाफा, खुद बीमा शुल्क आम्दानी, लगानीबाट प्राप्त आम्दानी समेत गुमाउन...
एलआईसी नेपालको मुनाफा भारी बृद्धि, एक खर्ब १७ अर्बको जीवन बीमा कोष, अधिकांश सूचांकमा प्रगति
काठमाडौं । एलआईसी नेपालले चालु आवको नौ महिनाको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार मुनाफा ७७ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार विशाल बन्न पुगेको...
तेस्रो त्रैमाससम्ममा नेशनल लाइफको उल्लेख्य प्रगति, पौने खर्बको जीवन बीमा कोष, नाफा ३०% ले बढ्यो
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण...
सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि, जीवन बीमा कोषमा साढे १३ अर्ब
काठमाडौं । सानिमा रिलायन्स लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार पनि उल्लेख्य बृद्धि भई १३ अर्ब...
राष्ट्रिय बीमा कम्पनीको खुद नाफा आर्जन ५१ करोड, अधिकांश सूचांकमा गिरावट
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकहरुमा सामान्य गिरावट देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बिमा...
हिमालयन लाइफको मुनाफा साढे ४३ करोड, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासहित सबै सूचांकमा वृद्धि
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको खुद नाफा, बीमा शुल्क आर्जन, इपीएस लगायतका महत्वपूर्ण वित्तीय सूचांकहरुमा उल्लेख्य मात्रामा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको...
तेस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, १० अर्बको कोष, मुनाफा ४९ करोड माथि
काठमाडौं । सन नेपाल लाइफले चालु आवको नौ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ । गत चैत्र...
आइएमई लाइफको नाफा ७५% बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७५.७९ प्रतिशतले वृद्धि भएको...
निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा गिरावट
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...
जीवन बीमा कम्पनीको नवीकरणबीमा शुल्क आर्जन ५% वृद्धि, वृद्धिदरमा प्रभु महालक्ष्मी, रिलायबल र सन नेपाल अगाडि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत्र महिनासम्म ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कमपनीको नवीकरणबीमा शुल्क...
सूर्यज्योति लाइफको नाफा ३३% बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ३३.८९ प्रतिशतले बृद्धि भएको...
एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १६.९० प्रतिशतले बढ्यो, कस्तो छ प्रतिस्पर्धा ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा ३ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो...
जीवन बीमा कम्पनीको नयाँ व्यवसाय झिनो प्रतिशतले बढ्यो, नेशनल र नेपाल लाइफ सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनामा १८ अर्ब ५२ करोड रुपैयाँ प्रथम...
फागुन महिनामा मात्र जीवन बीमा कम्पनी आर्जन गरे ९ अर्ब रुपैयाँ नविकरण शुल्क
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनमा मात्र ९ अर्ब ९ करोड ५३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण...
एक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ११ प्रतिशतले बढ्यो, कुनको कति ?
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको एक महिनामा प्रथम बीमाशुल्क आर्जन दोहोरो अंकले वृद्धि गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा प्रथम बीमाशुल्क आर्जन ११.४१ प्रतिशतले बढेको हो । फागुनमा...


















