एक वर्षमा मनकामना स्मार्ट लघुवित्तका सीइओ विष्ट बुझे २१ लाख ९८ हजार रुपैयाँ तलब, अन्य पदाधिकारीले कति ?
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देव सिंह विष्टले तलब भत्ता र बोनश बापत २१ लाख रुपैयाँ बुझेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीइओ विष्टले आर्थिक वर्ष २०७९।८० मा २१ लाख ९८ हजार २४२...
भोलि बिदाका दिन समेत कृषि विकास बैंकले सेवा प्रदान गर्ने
काठमाडौँ । कृषि विकास बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो । कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर...
नाफामा नम्बर वान नबिललाई पछ्याउँदै ग्लोबल, प्राइम र आरबिबिको प्रतिस्पर्धा, कस्तो छ अन्यको अवस्था ?
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आवको फागुन मसान्तसम्ममा ४२ अर्ब ३० करोड मुनाफा आर्जन गरेका हुन् । नाफा...
प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच सहकार्य
काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल)काबीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी...
सहकारी महासंघको दाबीः देशभर जम्मा ५ सय सहकारी मात्र समस्यामा छन्
काठमाडौ । पछिल्लो समय सहकारीमा समस्या आइरहेको खबर बाहिरिरहेको बेला राष्ट्रिय सहकारी महासंघले भने देशभर जम्मा ५ सय सहकारीमा मात्र समस्या आएको बताएको छ । एकपछि अर्को समस्याका खबर बाहिरिदै गर्दा महासंघले ३० हजार प्राथमिक सहकारीमा ५ सय सहकारीमा...
२५ हजारको चेकमा आफैले ६ लाख थपेर बाउन्स गरेपछि
काठमाडौँ । पछिल्लो समय चेक बाउन्सको घटना बढ्दो छ । विभिन्न तयारीबाट चेक बाउन्स हुने घटनाहरू बाहिर आइरहेका छन् । रौतहट जिल्लामा चेक बाउन्स ठगिको नयाँ शैली देखिएको छ । एक जनाले २५ हजारको मात्र दिएको चेकमा ६ लाख...
ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गरौंः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गर्न सुझाव दिएको छ । बैंकले चैत्र २७ गते एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो । बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी...
प्रभु बैंकको साधारण सभा वैशाख २० गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । प्रभु बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा वैशाख २० गते बिहीबार, बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा विहान १० बजे बस्ने भएको छ । बैंकको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । बैंकले...
फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो ।...
महुली लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज (चैत्र २६ गते) सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी...
विकास बैंकमा झुम्मिए लगानीकर्ता, १६ कम्पनीकै शेयर मूल्यमा उछाल
काठमाडौँ । केहि समेत सुस्त रहेको बैंकिङ क्षेत्र विस्तारै लयमा फर्कि रहेको छ । आइतबारको दिन विकास बैंक समूहको शेयर १२२.०९ अकंले बढेर ३९८३.६१ बिन्दुमा बन्द भएको हो । यसदिन कारोबारमा आएका सबै विकास बैंकको शेयर मूल्यमा उछाल आएको...
डिप्रोक्स लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ६ बुँदे निर्देशन
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणमा कैफियत देखिएको छ । कम्पनीकोको लेखापरीक्षण प्रतिवेदनमा कैफियत देखिएको हो । नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनमा देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण भएको वासलास, नाफा नोक्सान...
सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ अधिकृत, सुपरिवेक्षक÷वरिष्ठ सहायक÷सहायक,...
महुली लघुवित्तको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज (चैत्र २६ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत...
अर्बौं कर छल्ने ‘कोटिभिटी’को बचाउमा उत्रिए सीएनआई, नासआईटी र एमच्याम नेपाल
काठमाडौं । राजस्व अनुसन्धान विमागले कोटिभिटी नेपाल प्रालिविरुद्ध करछलीको मुद्दा हालेपछि सूचना प्रविधि उद्योगसँग सम्बन्धित तीन वटा संघ एवं संस्था प्रतिवादीको बचाउमा उत्रिएका छन् । राजस्व अनुसन्धान विभागले हालै कोटिभिटीले करछली गरेको भन्दै विगो र जरिवानासहित साढे १० अर्ब...
डिप्रोक्स लघुवित्तका संचालकहरुले एक वर्षमा भ्रमण खर्चमा मात्रै २७ लाख ५३ हजार रुपैयाँ स्वाहा !
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संचालकहरुले एक वर्षमा भ्रमण बापत साढे २७ लाख रुपैयाँ खर्च गरेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संचालकहरुले आर्थिक वर्ष २०७९।८० मा वैदेशिक र आन्तरिक भ्रमण बापत २७ लाख ५३ हजार ४६०...
डिप्रोक्स लघुवित्तका सीइओ आचार्यले तलब भत्ता र बोनस बापत बुझे साढे ४९ लाख रुपैयाँ, अन्य पदाधिकारीले कति ?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शेषरमण आचार्यले तलब भत्ता र बोनश बापत बापत ४९ लाख रुपैयाँ बुझेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीइओ आचार्यले आर्थिक वर्ष २०७९।८० मा ४९ लाख ७१...
इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा १३ सञ्चालकले छायाँ सेन्टरको प्रश्न उठाएर अध्यक्ष पाँडेलाई पारे र्याखर्याख
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औं साधारण सभा तनावपूर्ण स्थितिमा टुंगिएको छ । संचालकहरुको निर्वाचन हुन नपाएको साधारण सभालाई बैंकले भने आधिकारिकता प्रदान गरेको छ । साधारण सभा अगावै बैंकसहित १० जनाविरुद्ध शेयरधनी समेत रहेका प्राध्यापक डा.ताराप्रसाद सापकोटाले...
डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा सम्पन्न भएको हो । सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार...
नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा विशेष छुट
काठमाडौँ । नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) बिराटनगर मोरङमा विशेष छुट पाउने भएका छन् । बैंकले अस्पतालसँग आज एक छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन...




















