नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा हिमालयन डिष्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीको २४ लाख २९ हजार ५६६।६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत...
चार माइक्रोफाइनान्सको मुनाफा ऋणात्मक, २१ लघुवित्तको घट्यो, अन्यको अवस्था कस्तो ? (सूचीसहित)
काठमाडौँ । अधिकांश कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरि रहेका छन् । नेप्सेमा सूचीकृत ५५ लघुवित्त मध्ये ३० वटाले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिर्पाट सार्वजनिक गरेका हुन् । हालसम्म सार्वजनिक गरेका लघुवित्त मध्ये...
आशा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ऋणात्मक, अन्य सूचक कस्ता ?
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी ३ करोड २८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको...
नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यस दिन सांग्रिल डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी र स्वावलम्बन लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो । सांग्रिला विकास बैंकको ५ प्रतिशत बोनस शेयर...
कालिका लघुवित्तको साधारण सभा फागुन २४ गते बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा फागुन २४ गते बस्ने भएको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि बस्ने निर्णय...
स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते बस्दै, के–के छन् एजेण्डा ?
काठमाडौं । स्वाभिमान लघुवित्तको ७ औं वार्षिक साधारण सभा फागुन २० गते आइतबार बस्ने भएको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यालय तिलोत्तमा–५, रुपन्देहीमा अपरान्ह ११ बजेदेखि बस्ने निर्णय गरेको हो...
साना किसान विकास लघुवित्तको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानीमा गिरावट
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मुनाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा १.७ प्रतिशतले बढेर ४४ करोड २४ लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४३ करोड...
जीवन विकास लघुवित्तको मुनाफा १७ करोड ७७ लाख, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार आज कम्पनीको मुनाफा १७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि...
कृषि विकास बैंकका सेयरधनीहरुको हात रित्तो
काठमाडौँ । कृषि विकास बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको छ ।
नाडेप लघुवित्तको मुनाफा घट्यो
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३७।८२ प्रतिशतले कम हो । यस संस्थाले गत वर्षको पुससम्म १...
राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट बर्खास्त गर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । भ्रष्टाचारविरोधी अभियन्ता युवराज सफलले अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । उनले महाप्रसाद अधिकारी गभर्नर...
विन नेपाल लघुवित्तले बोलायो फागुन २९ गते साधारण सभा, के–के छन् एजेण्डा ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन...
राष्ट्र बैंकले दियो सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरका लागि अन्तिम स्वीकृति
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीयबीच मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबैं कम्पनीलाई मर्जरका लागि केन्द्रिय बैंकले माघ २४ गते स्वीकृति दिएको हो । अब मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को...
सिवाईसी नेपाल लघुवित्तको २ करोड १० लाख, वितरणयोग्य नाफा र खराब कर्जा कति ?
काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा २ करोड १० लाख ९७ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा कम...
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको बुक बिल्डिङ आइपीओमा आवेदन दिने आज अर्थात माघ २५ गते अन्तिम दिन रहेको छ । उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका आजसम्म मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको...
खराब कर्जाको बढ्दै गएको एनआईसी एसिया बैंकको ऋण असुली न्यायाधिकरणमा ८३ वटा मुद्दा
काठमाडों । एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा बढ्दै गएको छ। चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको ९५।०८प्रतिशतमाथि रहेको छ। वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३...
सामुदायिक र बिपिडब्ल लघुवित्तको मर्जर प्रकृयालाई राष्ट्र बैैंकबाट स्वीकृत
काठमाडौं। सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकले मर्जरको लागी स्वीकृती प्रदान गरेको छ । कम्पनीको विशेष साधारण सभाले सम्झौताअनुसार बिपिडब्लु लघुवित्तको १ शेयर बराबर सामुदायिक लघुवित्त ०.८५३५ कित्ता शेयर कायम हुने गरी शेयर स्वाप रेसियो...
१३ वाणिज्य बैंकको सेयर मूल्य बढ्यो, कुनको कति ?
काठमाडौँ । बुधबार सेयर बजार अंकल एकले बढेको छ । बजारमा लगातार तेस्रो दिन सुधार आएको हो । बजारमा सुधार आएसँगै लगानीकर्ताका उत्साह छाएको छ । आज वाणिज्य बैंक समूहको सेयर २.९९ अकंले बढेर ११४३.६९ बिन्दुमा बन्द भएको हो...
नेपाल बैंकले धितोमा राखिएको नौ जनाको सुनचाँदी लिलामीमा बिक्री गर्ने
काठमाडौं । नेपाल बैंकले धितोमा राखिएको सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सुनचाँदी बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको समयमा कर्जा चुक्ता नगरेपछि...
प्रतिकित्ता न्यूनतम ११० रुपैयाँमै प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सिइल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँमा ४१ हजार ५० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो । यस लिलामी शेयरमा विद्यमान संस्थापक वा जो–कोही व्यक्तिले खरिद...



















