शेयर किन्नका लागि सस्तो मूल्यका वाणिज्य बैंक र हाईड्रोपावर, यी हुन् विकल्प

काठमाडौं । हाल नेप्समा २५० बढी कम्पनी सूचीकृत छन् । अहिले साढे २ दर्जन कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो मूल्यमा पाईरहेको छ । प्रिमियमा आइपीओ जारी गरिरहेका बीमा कम्पनी र हाइड्रोपावर कम्पनीका भन्दा पनि सस्तो मूल्यमा पाईन्छ...


उत्कृष्ट प्रतिफल दिने एभरेष्ट र एनआईसी एशिया बैंकले लाभांश घोषणाको तयारी गर्दै, कुनले कति दिँदैछन् ? (लाभांश इतिहाससहित)

काठमाडौं । एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले लाभांश पारितका लागि आफ्नो वित्तीय विवरण राष्ट्र बैंकमा बुझाएका छन् । यी दुबै बैंकले यसै महिना भित्र लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्र बैंकमा पेश भएको वित्तीय विवरण पारित...


सवारी साधन खरिद गर्न पैसा छैन ? भिजी इम्पेक्सका सवारी साधन किन्दा ग्लोबल आईएमई बैंकले कर्जा दिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले भिजी इम्पेक्सका सवारी साधन खरिद गर्दा ३ दिनमै कर्जा दिने भएको छ । ग्लोबल आईएमई बैंक र भिजि इम्पेक्स प्रालिबीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनले चल्ने सवारी कर्जा प्रवाह गर्ने समझदारी भएको छ...


यी बैंकहरुको आज सार्वजनिक बिदाको दिनपनि शाखा खुल्ला रहने

काठमाडौं । आज सार्वजनिक बिदाको दिन भएतापनि केही बैंकहरुले ग्राहकलाई अत्यावश्यक सेवा दिने भएका छन् । विभिन्न बैंकको उल्लेखित शाखाहरु तोकिएको समयावधिसम्म खुल्ला रही ग्राहकलाई सेवा दिने घोषणा गरेका छन् ।


सानिमा बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित एसिस्टेन्ट ट्रेनी । जुनियर एसिस्टेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि बैंकको...


घर भाडामा दिन चाहानुहुन्छ ? स्ट्याण्डर्ड चार्टर्ड बैंकले यी स्थानको घर भाडामा लिदै

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले शाखा कार्यालय स्थापनाको लागि उल्लेखित स्थानमा करिब १८०० वर्ग फिट क्षेत्रफल भएको घर तथा फ्ल्याट भाडामा लिन लागेको हो । बैंकले कोशी प्रदेश, सुनसरी जिल्ला, धरान उपमहानगरपालिका पुतली लाइन, छटा चोक वा भानु...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरधनी सुरत चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको नाममा रहेको ४ हजार कित्ता र पन्ना...


एनएमबि माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ६.४५ को अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज एनएमबि माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको...


सांग्रिला डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले प्रकाशित सूचना अनुसार बालुवाटार ब्रान्चको लागि सुपरभाइजर तथा जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरी वित्तीय...


सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गरी सुपरभाइजर, बरिष्ठ सहायक तथा शाखा प्रमुख लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले खुलाएको रोजगारीको अवसरमा...


ग्लोबल आइएमई बैंकको एक शाखा स्थानान्तरण हुँदै, लकरबाट सामान निकाल्न आग्रह

काठमाडौं । ग्लोबल आईएमई बैंकको रुपन्देहीमा अवस्थित देवदह शाखा स्थानान्तरण हुने भएको छ । उक्त शाखा हाल अवस्थित देवदह ०५ रुपन्देहीबाट करिव २०० मिटर दुरीमा देवदह ०७ रुपन्देहीमा भदौ २४ गते स्थानान्तरण हुने भएको हो । साथै, लकर स्थानान्तरण...


प्राइम कमर्सियल बैंकले आफ्ना खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफना खातावालाहरुको लागि जरुरी सूचना जारी गरेको छ । बैंक खाता नम्वर परिवर्तन गर्ने भएको छ । बैंकले भादै २३ गते शनिबारदेखि १० अंकर अक्षरबाट परिवर्तन गरेर २० अंकको खाता नम्वर कायम गर्ने भएको...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग...


नविल बैंकको भिआरएस सुविधामा कर्मचारीहरु अनिच्छुक, समयअवधि पुनःथप

काठमाडौं । नविल बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) को समय अवधि प्लस गर्ने भएको छ। भिआरएस योजनामा सोचेजती आवेदन नपरेको कारण समय अवधि प्लस गर्ने निर्णय बैंकले गरेको हो । बैंक स्रोतका अनुसार जम्मा ५०...


कुमारी बैंकका यी खाताहरु बन्द गरिदै

काठमाडौं । कुमारी बैंक लिमिटेडमा खोलिएका १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बैंकले बन्द गर्ने भएको हो । १० वर्षदेखि शून्य मौज्दात रही कारोबारमा नआएका खाताहरुको नाम सहितको विवरण बैंकको आधिकारिक वेवसाईट www.kumaribank.com मा राखिएको बैंकले जनाएको...


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीे सी ग्रेडको सूचीमा

काठमाडौै । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीेले सी ग्रेड पाएका छन् । अर्थतन्त्रबारे गभर्नर महाप्रसाद अधिकारीको भूमिकामाथि अनेकन प्रश्न उठिरहेको समयमा ग्लोबल फाइनान्स पत्रिकाले सार्वजनिक गरेको विवरण अनुसार गभर्नर अधिकारी गत वर्षको बीप्लस भन्दा पनि तल झरेर सी...


कर्जा चुक्ता नगरे एनआईसी एशिया लघुवित्तले यी सम्पत्ति लिलाम गर्ने

काठमाडौं । एनआईसी एशिया लघुवित्तले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । उक्त समयावधि भित्र कर्जा चुक्ता नगरेमा संस्थाले धितो लिलाम गर्ने जनाएको हो । संस्थाबाट कर्जा सुविधा उपभोग गरी संस्थालाई समय समयमा तिर्न बुझाउन...


लघुवित्तको संख्या घटाउने नीतिमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रोत्साहनमार्फत लघुवित्तको संख्या घटाउने नीति लिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत प्रोत्साहन विधि अवलम्बन गरी राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउन लागेको हो। राष्ट्र बैंकले २०८१ असार मसान्तभित्र मर्ज भइ एकीकृत कारोबार सुरु...


मिर्मिरे लघुवित्तको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । नेपाल राष्ट बैंकको निर्देशन बमोजिम कम्पनीको...


मिर्मिरे लघुवित्तको डिसीईओमा मिन बहादुर बोहरा नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी प्रमुख पदमा मिन बहादुर बोहरालाई नियुक्त गरेको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले बोहरालाई भदौ १७ गतेदेखि लागु हुने गरी डिसीईओ पदमा नियुक्त गरेको...