समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन जिम्मा दुई सदस्यीय व्यवस्थापन समूहलाई दिइने

काठमाडौं । समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापनका लागि संयोजकमा निर्मल कुमार कार्की तथा सदस्यमा शेष नारायण पोख्रेललाई मुख्य उम्मेद्वारमा नियुक्त गरिने भएको छ । समस्याग्रस्त सुपर लघुवित्त, तुलसीपुर–दाङको व्यवस्थापन समूहका संयोजक र सदस्य छनौट गर्ने सम्बन्धमा परीक्षामा सहभागी भएका उम्मेद्वारले...


राष्ट्र बैंकले वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय तालिम सञ्चालन गर्ने भएको छ । बैंकले वित्तीय साक्षरताको क्षेत्रमा व्यक्तिहरुलाई तालिमसम्बन्धी सैद्धान्तिक, व्यवहारिक ज्ञान र सीप प्रदान गरी प्रशिक्षकको रुपमा तयारी रोष्टर निर्माण गर्ने उदेश्यका साथ तालिम सञ्चालन गर्न लागेको हो ।...


मनकामना स्मार्ट लघुवित्तलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको बनेपामा रजिष्टड कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देहीको सिद्धार्थनगरमा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्त गर्ने गरी...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको जनाएको छ । बैंकका संस्थापक शेयरधनी गिताराम थापा मगरको एक हजार ५१५ कित्ता र सीता देवी पुलामीको दुई हजार ६९...


एनएमबि बैंकले धुलिखेल अस्पताललाई गर्यो स्वास्थ्य उपकरणमा सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी...


लक्ष्मी सनराइज बैंकको शेयर लगानीकर्ताको डिम्याट खातामा

काठमाडौं । लक्ष्मी सनराइज बैंकको शेयर लगानीकर्ताको डिम्याट खातामा आउन सुरु गरेकोछ । साविकको लक्ष्मी बैंक र सनराइज बैंकको शेयर हटेर लक्ष्मी सनराइज बैंकको नाममा शेयर आएको हो । शेयर लगानीकर्ताको खातामा आएसंगै नेप्सेमा बैंकको शेयर सुचिकृत भएपछि लगानीकर्ताले...


सानिमा बैंकको दराजसंग ‘दराज मन्थ्ली पे डे योजना’ का लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज मन्थ्ली पे डे योजना’ अन्तर्गत विशेष छुट दिने सहकार्य सानिमा बैंकको दराजसंग ‘दराज मन्थ्ली पेडे योजना’ का लागि सहकार्य गरेको छ । अब ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा...


घर भाडामा दिन चाहानुहुन्छ ? नेपाल एसबीआई बैंकले यी स्थानमा घर भाडामा लिदै

काठमाडौं । नेपाल एसबीआई बैंकले डडेलधुराको अमरगढी न.पा र कास्कीको पोखरा म.न.पा मा घर शाखा कार्यालयका लागि घर भाडामा लिने भएको छ । अमरगढीको ७०० देखि १००० वर्गफुट क्षेत्रफलमा तथा पोखरामा १५०० देखि २००० वर्गफुट क्षेत्रफलमा फैलिएको घर तथा...


ग्रामीण विकास लघुवित्तको लेखापरीक्षकमा एनबिएसएम एण्ड एसोसिएट्स नियुक्त

काठमाडौं । ग्रामीण विकास लघुवित्तको लेखापरीक्षकमा एनबिएसएम एण्ड एसोसिएट्स, नारायणचौर नक्साल, काठमाडौं नियुक्त भएको छ । कम्पनीले सञ्चालक समितिको सिफारिसमा कम्पनी रजिष्ट्रारको कार्यालयले लेखापरीक्षक नियुक्त गर्ने व्यवस्था बमोजिम तीन लेखापरीक्षक फर्महरुमध्ये कुनै एक फर्मलाई लेखापरीक्षक नियुक्त गर्नका लागि असार...


नेपाल बैंकले विभिन्न शाखामा धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडको कीर्तिपुर, झुम्का, श्रीपुर, समनपुर र सिरहा शाखामा धितोमा रहेको उल्लेखित सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकबाट कर्जा लिई समयमा चुक्ता नगरेपछि धितोमा रहेको जग्गा लिलाम गरी बैंकले बिक्री प्रकिया अघि बढाएको...


प्रभु बैंकको भिआरएस सुविधामा कर्मचारी अनिच्छुक, समय थप गरी २ सय कर्मचारी घटाउने तयारी

काठमाडौं । प्रभु बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) समय अवधि पुनः थप गरेको छ । प्रभुले साउन तेस्रो साता भिआरएस योजना ल्याएको थियो । उक्त भिआरएस योजनामा आवेदक कर्मचारीले निवेदन दिएको र त्यसमा पनि उच्चस्तरका...


सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच छूट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुल्चोक, ललितपुरस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १०% सम्मको आकर्षक छुट...


नेपाल बैंकले ८ जना ऋणीको सुनचाँदी लिलाम गरी बिक्री गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८ जना ऋणीको धितोमा रहेको सुनचाँदी लिलाम मार्फत बिक्री गर्ने भएको छ । नेपाल बैंक लिमिटेडको उल्लेखित शाखाहरुमा सुनचाँदी धितो राखि कर्जा लिएको र म्याद समाप्त भैसकेपछि पनि कर्जा चुक्ता नगरेपछि बैंकले १५ दिनभित्र...


तीन संस्थापक शेयरधनी हिमालयन बैंकबाट बाहिरिदै, कुनले कति कित्ता शेयर बेच्दैछ ?

काठमाडौं । हिमालयन बैंकका संस्थापक शेयरधनी प्रदिप कुमार विडारी को नाममा रहेको ३५ हजार ९८०, प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ र जस्मिन तन्डुकारको नाममा रहेका ५२ हजार ९१० कित्ता गरी कुल १५ लाख ४०...


राष्ट्र बैंकद्धारा चार रेमिट कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र रहेका चार रेमिट प्रालिको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले लाइसेन्स खारेज (रद्द) गरेको हो । राष्ट्र बैंकले टाईम्स रेमिट, ईसारा रेमिट, ओभरसिज रेमिट र पे सेफ रेमिटको लाईसेन्स खारेज गरेको...


राष्ट्रिय वाणिज्य बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिल बीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ओम हस्पिटलका प्रमुख...


डिप्रोक्स लघुवित्तमा कर्मचारीको माग, एसइई दिएकालाई सुवर्ण अवसर

काठमाडौं । डिप्रोक्स लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले कनिष्ठ कार्यक्रम सहायकमा ५० जना कर्मचारीहरु माग गरेको छ। लघुवित्तले मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम एसईई वा सो सरहको परिक्षा उत्तीर्ण भएकालाई पनि रोजगारीको अवसर दिने भएको छ।  


ग्लोबल आइएमई क्यापिटल र बीओके क्यापिटल मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बीओके क्यापिटल मार्केट एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको...


कामना सेवा बैंकको ‘तिम्रै लागि’ निक्षेप योजना बचत खाता सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेको र यस्ता अवसरमा आर्थिक सहयोगको समेत आभास हुने...


श्रीजनशील लघुवित्तको मुनाफा बढ्यो

काठमाडौं । श्रीजनशील लघुवित्तले १ करोड ११ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्नै सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४७ लाख ४९ हजार रुपैयाँ ऋणात्मक थियो । यता, खुद ब्याज आम्दानी भने १९।२८५ ले...