राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु व्यवस्थापक विरुद्ध आन्दोलित, मागहरू पूरा नगरे कडा आन्दोलनमा जाने चेतावनी

काठमाडौं ।विनियमावली विपरीत व्यवस्थापन चलेको भन्दै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन् ।आफना मागहरु पूरा नभएपछि राष्ट्रिय कर्मचारी संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल, नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय वाणिज्य...


सानिमा बैंक र इसामु जापानिज रेष्टुरेन्टबीच छुट व्यवस्था सम्बन्धी सम्झौता

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप...


स्वाभिमान लघुवित्तले माग्यो ठूला संख्यामा कर्मचारी, यसरी दिनुस् आवेदन

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा ११ जना कर्मचारी माग गरेको हो । कम्पनीले प्रबन्धकमा २ जना, कनिष्ठ अधिकृतमा २ जना, बरिष्ठ सहायकमा २...


नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्काशनगर्ने भएको छ । डिबेन्चर निष्काशनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । त्यस्तै बैंकले ऋण पत्र...


राष्ट्र बैंकद्वारा खप्तड र धौलागिरी लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति प्रदान

काठमाडौं । राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तलाई मर्जर प्रक्रियाको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । बैंकले यहि जेठ २४ गते एक पत्र पठाउँदैं दुबै लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । दुबै लघुवित्तहरुले यस अघि बैशाख...


नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याजदर ?

काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत...


लक्ष्मी लघुवित्तको स्वतन्त्र संचालकमा सुरज श्रेष्ठ नियुक्त

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा सुरज श्रेष्ठलाई नियुक्त गरेको छ । संस्थाको जेठ ३१ गते दिउसो ३ बजे बसेको संचालक समितिको निर्णयले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।    


मर्जर प्रस्तावसहित आशा लघुवित्तद्वारा विशेष साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा बोलाएको छ । संस्थाको जेठ ३१ गते बसेको संचालक समितिको निर्णयले सभा आउँदो असार १६ गते काठमाण्डौको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा आह्वान गरेको हो । सभा विहान...


घोराही सिमेन्टको आईपीओमा आवेदन दिने पहिलो दिनमा कति पर्यो आवेदन ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमा आवेदन दिने पहिलो दिन मै १ लाख २२ हजार ८२८ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिन साँझ ५ः०६ आवेदकबाट २ अर्ब २३ करोड ३७ लाख ६८ हजार...


महुली लघुवित्तद्धारा ११ औं स्थापना दिवसमा तीन हजार वटा विरुवा रोपियो

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ११ औं स्थापना दिवस सम्पन्न गरेको छ । हरेक वर्ष जेष्ठ ३० गतेका दिन संस्थाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । ६४ वटा शाखा कार्यालयमार्फत करिव ३००० बृक्षारोपण तथा करिब ६४ जना...


गुडविल फाइनान्सको वार्षिक साधारण सभा असार २१मा, बुकक्लोज कहिले ?

काठमाडौं । गुडविल फाइनान्सले आफ्नो २८औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको आज दिउँसो ३ बजे बसेको संचालक समितिको बैंठकको निर्णयले सभा आउँदो असार २१ गते आह्वान गरेको हो । सभा विहान ११ बजेदेखि संचालन हुने कम्पनीले जनाएको छ...


बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्यूआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध

काठमाडौं । बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पेस क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप...


शेयर बजारको अन्तिम १० मिनेटमा भएको खरिदब्रिक्रिले नेप्सेमा हलचल, ठूला लगानीकर्ताले चलखेल गरेको आरोप

काठमाडौं । शेयर बजारमा अन्तिममा एनआईसी एशियाको शेयर कारोबारले बजारमा केही फरक प्रतिशत देखिएको छ । इन्ट्रा डे कारोबारमा २०६६ सम्म पुगेर पुन घटेर २०१६ बिन्दुमा पुगेको छ ।। अन्तिम १० मिनेटमा एनआईसी एशिया बैंकको करिब १ हजार कित्ता...


खप्तड लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा हरियाली छाएसँगै खप्तड...


अनलाईन जुवा खेलाउने गिरोहमाथि प्रहरीको एक्सन, पाँच जना पक्राउ, दिनेश खड्काको खातामा भेटियो ६४ करोड

काठमाडौं । अनलाईनमार्फत सोझा नेपालीहरुलाई फसाउँदै क्यासिनो तथा जुवा खेलाएर पौने करोड रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी दिएको जानकारी अनुसार...


लघुवित्तका कर्मचारीको बदमासी, बचतकर्ताको नाममा साढे १ करोड रुपैयाँ हिनामिना

काठमाडौं। नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखाप्रमुख सहित ५ जना कर्मचारीले बचतकर्ताको नाममा विभिन्न शीर्षकमा ऋण निकालेर हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तत्कालीन शाखाप्रमुख भीमदत्त नगरपालिका १४ बनकट्टीका दीर्घराज जोशीसहित ५ जनामाथि...


एनआइसी एशिया लघुवित्तले माग्यो उच्च तहका कर्मचारी

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका २ पदहरुमा उच्च तहका कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै नायव कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी पदमा कर्मचारी माग गरेको हो । उक्त...


नेप्सेमा एक लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । कालिका लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १९ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव २८१६ कित्ता शेयर सूचीकृत भएको छ...


फरार रहेका दुई सहकारी संस्थाका संस्थापक एवम् नगरप्रमुख देवकुमार विरुद्ध सात सय जना बचतकर्ताले दिए उजुरी

काठमाडौं। बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध हालसम्म सात सय ६८ वटा उजुरी परेका छन् । यति मात्रै नभई प्रहरी कार्यालयमा उनीहरु धर्ना समेत बस्ने...


बैंकिङ, बीमा र शेयर बजारलाई असर पार्ने आर्थिक विधेयकको २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न एकजुट भए संघहरु, के छन् ती बुँदाहरुमा ?

काठमाडौं । बैंकिङ तथा बीमा क्षेत्रका ६ संस्थाले संयुक्त रुपमा आर्थिक विधेयकको तीन बुँदा तत्काल खारेज गर्न माग गरेको हो । आर्थिक विधेयकको २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न माग गरेका छन् । भोलिको दिनमा पर्न सक्ने...