आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट
काठमाडौं। आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । गत फागुनमा सर्वसाधारणका लागि आईपीओ विक्री गरी बाँडफाँट गरेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।अब कम्पनीको शेयरको अभिलेख राख्ने,...
दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा
काठमाडौं । दुई कम्पनीले आ–आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सभाबाट पारित भएको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको...
जीवन विकास लघुवित्तले डाक्यो चौथौ साधारण सभा, लाभांश र मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले यहि चैत ३० गते बिहिबार बिहान १०.३० बजे, वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कटहरी – २, मोरङ्गमा बस्ने गरी सभा डाकेको हो । सो...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । जनउत्थान सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्से सो कम्पनीको मूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।१५ को अंकले घटेर १९१५।१४ को विन्दुमा कायम भएको छ । शेयर बजारको यात्रा ओरालोे लागेसँगै युनिक्यु नेपाल लघुवित्तको शेयर...
दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ । बिहिबार शेयरबजारमा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
लाभांश प्रस्तावसहित छिमेक लघुवित्तको साधारण सभा भोलि बस्दै, चुक्तापुँजी पौने ३ अर्ब पुर्याउने
काठमाडौंं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा भोलि (चैत १० गते) शुक्रबार हेटौंडा–४ मकवानपुर स्थित होटल सामना प्रा.लि.मा बिहान ११ बजे बस्दैछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको...
बीमा तथा बैंकका कर्मचारीहरुले २०८० सालमा ३५ दिन बिदा पाउने (कार्यतालिका सहित)
काठमाडौँ । आगामी वर्षका लागि बीमा, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने बिदा घोषणा भएको छ । केन्द्रीय बैंकले आज (बिहिबार) एक सूचना जारी गर्दै २०८० सालमा वित्तीय क्षेत्रका कर्मचारीले पाउने सार्वजनिक बिदाको सुची सार्वजनिक गरेको हो । नेपाल...
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले संचालक समितिको नयाँ अध्यक्ष पदमा शेष घलेलाई नियुक्त गरेको छ । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकको निर्णयले घलेलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । कम्पनीको अध्यक्ष पदमा यसअघि जीवनाथ...
उन्नति सहकार्य लघुवित्तद्वारा साधारण सभा आह्वान
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा एशियन बुद्ध होटल, रुपन्देही (भैरहवा) मा विहान ८ बने बस्ने भएको हो ।...
प्रभु बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाइडी ब्रान्डका सवारी किन्न बैंकले ८०% सम्म कर्जा दिने
काठमाण्डौं । प्रभु बैंक लिमिटेड र साइमेक्स इंक प्रा.लि. बीच सम्झौता भएको छ । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सिङ्गको लागि प्रभु बैंक संग वित्तिय सम्झौता गरेको हो । यो...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्ने चाहाने विद्यमान...
एनएमबि बैंकको ६७ हजार कित्ता शेयर लिलामीमा, १८० रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापम समूहतर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको कुल ६७ हजार ७०६ कित्ता शेयर लिलाम बढाबढमार्फत विद्यमान संस्थापक र सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । बैंकले संस्थापक शेयरधनी...
नेपाल राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार गर्ने निकायहरुलाई जारी एकीकृत परिपत्र संशोधन, के–के थपिए ? (परिपत्रसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त सम्पूर्ण निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ संशोधन गरेकोछ । केन्द्रीय बैंकले विदेशी विनिमय ऐन २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको लमही शाखाले बिहिबार लमही नगरपालिका वडा न ५ कोलहीमा रहेको रोजि बड्स बालबाटिका इङ्लिश बोर्डिङ स्कुलमा ग्लोबल मनि वीक को अवसर पारेर उक्त कार्यक्रम सम्पन्न...
नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण हुने
काठमाडौं । नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको महाराजगंज शाखा कार्यालय स्थानान्तरण हुने भएको हो । बैंकको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित महाराजगंज शाखा कार्यालय काठमाडौं महानगरपालिका–०३ लाजिम्पाटमा स्थानान्तरण हुने भएको हो । उक्त...
आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले सभा चैत ३० गते बिहिबार बस्नेगरी आह्वान गरेको हो । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले संस्थाको ७औं साधारण सभा...
जनउत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत ९ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभा...
बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण
काठमाडौं । सन् २०२३ मार्च १४ मा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको...
आइएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता
काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक...




















