डिप्रोक्स लघुवित्तको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । लघुवित्तको फागुन ३० गते सम्पन्न २१औं वार्षिक साधराण सभाबाट पारित भएको ११.०५२५ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाएको...


सूर्योदय वोमि लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको ७ हजार कित्ता शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरु निलम कुमार जि.टी. को ३...


भोलि सार्वजनिक बिदामा पनि बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

भोलि घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा छ । उपत्यकामा सार्वजनिक बिदा भएपनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक...


नेपाल रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन, अध्यक्षमा अशोक शेरचन

काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएको छ । सभाले शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शेरचनसहित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ...


व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छः पूर्व गर्भनर चिरन्जीबी नेपाल

देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा सरोकारबालाहरुले जोड दिएका छनु। आईतवार पोखरामा आयोजित लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सरकार र नीति निर्माताहरुले तत्काल ध्यान दिनुपर्ने बताएका हुन्। कार्यक्रममा पूर्व गर्भनर डा चिरन्जीवी नेपालले...


नेप्सेमा थप दुई विकास बैंकको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको...


आइएमई जनरल इन्स्योरेन्स र एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको...


ग्लोबल मनी विक २०२३ आजदेखि सुरु, वित्तीय साक्षरता अभिबृद्धि भई स्वरोजगार सिर्जना हुने अपेक्षा

काठमाडौं । ‘प्लान युवर मनि प्लान्ट युवर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विक २०२३’ आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौं संस्करण हो ।उक्त अभियानको पहिलो दिन नेपाल...


मर्जर र लाभांश प्रस्ताव सहित विजय लघवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा चैत २८ गते बस्नेगरी आह्वान गरेको हो । सभा बिजय विकास स्रोत केन्द्र, गैंडाकोट–८ नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । सभाले...


समता घरेलु र स्वरोजगार लघुवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो

काठमाडौं । समता घरेलु लघु्वित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुई संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको छ । बनेपा नगरपालिकास्थित केन्द्रीय कार्यालय...


एनआइसी एशिया बैंकले ३४ वटा जग्गा लिलाम गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


कुमारी बैंकको ३८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३८ हजार ६ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको माग गर्दै निवेदन दिएपश्चात बैंकले शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक...


स्थिर सम्पत्ति लिलाम गर्दै एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैह्र बैकिङ्ग सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको घरजग्गा शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्न लागेको हो । बैंकले आफ्नो नाममा दर्ता कायम रहेको झापा जिल्ला, धुलाबारी...


लाभांश प्रस्ताव सहित एनएमबि लघुवित्तले बोलायो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले वैशाख १५ गते, शुक्रबार, सिटि स्क्वायर प्रा.लि., न्यूरोड, पोखरामा दशौँ वार्षिक साधारण सभा...


लाभांश प्रस्ताव सहित कालिका लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ५ गते बसेको संचालक समितिको निर्णयले सभा चैत २९ गते, बुधबार, होटल टास्क इन्टरनेशनल प्रा.लि. को सभाहल, बुद्धचोक, पोखरामा बिहान ९ बजे...


नयाँ सारथी लघुवित्तको साधारण चैत २८ मा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते होटल जुुगल, मिरावल चोक, धुलिखेलमा दिउसो १ बजे बस्ने भएको...


बैंक तथा वित्तीय संस्थाप्रति बढेको आक्रोश र जनगुनासोलाई सम्बोधन गर्न प्रधानमन्त्री दाहालले बृहत् समीक्षा बैठक बोलाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समाधानका लागि बृहत् समीक्षा बैठक बोलाउने भएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंक तथा...


एभरेष्ट बैंक र आइएमई मोटर्सबीच सम्झौता, सवारी किन्न बैंकले ७ वर्षसम्मका लागि कर्जा दिने

काठमाडौं । एभरेष्ट बैंक र आइएमई मोटर्सबीच कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी समझादारी...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य अंकले गिरावट आएतापनि...