अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा गभर्नर अधिकारी सहभागी, मुलुकलाई दिगो आर्थिक बाटोतर्फ लैजानुपर्नेमा जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुस २२ गते अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘साउथ एशिया ‘South Asia’s Path to Resilient Growth’ विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनको उद्घाटन सत्रमा कोषद्वारा प्रकाशित...
शेयर कारोबारको राफसाफमा ढिलाई हुँदा समस्या देखिएको लगानीकर्ताहरुको गुनासो, बैंकिङ् उपसूचक राताम्मे
काठमाडौं । यो सातामा हुन लागेको मर्जरको कारण नेप्सेको राफसाफमा देखिएको छ। जसको कारण आज नेप्सेले तत्कालै एकिकृत कारोबार सुचारु गर्न डाटा माईग्रेसन गरेका बैंकहरुलाई पत्राचार गर्दै राफसाफ खोल्न आग्रह गरिसकेको छ। बीमापोष्टले यो सामाचार तयार पार्दासम्ममा बैंकिङ् उपसूचक...
शेयर बजार प्रभावित नहुने गरी शेयर राफसाफ गर्न चार बैंकलाई नेप्सेको पत्र
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकीकृत कारोबारका लागि बैंकिङ सेवा बन्द गर्दा शेयर बजारको सेटलमेन्ट प्रभावित हुने भएपछि चार बैंकहरुलाई पत्र पठाएर शेयर कारोबार प्रभावित हुने गरी राफसाफ नरोक्न पत्राचार गरेको छ । प्राविधिक कारण तीन दिनमा छ...
मेगा बैंक र किन्निहो प्रालिबीच सम्झौता, कृषि व्यवसाय प्रबर्द्धन गरिने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत...
आइएमई पे र डेली ग्रोसरीवीच सम्झौता, अधिकतम २ सय रुपैयाँसम्म छुट अधिकतम पाउने
काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम २०० रुपैयाँसम्म)...
ग्लोबल आइएमई र बिओकेको संयुक्त प्रभातफेरि
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले संयुक्त रुपमा देशव्यापी प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल आइएमई र बीओकेको मर्जर अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौं उपत्यकासहित नेपालका प्रमुख सहरहरुमा वाकथुन कार्यक्रम आयोजना गरेका हुन्...
देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको छ: चन्द्र ढकाल
काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन्।शनिबार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुशीयालीमा दुबै बैंकका कर्मचारीहरुले गरेको वाकथनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...
स्वावलम्वन लघुवित्तद्धारा ५० जना कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर
काठमाडौं । स्वावलम्वन लघुवित्त संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थि पदमा ५० जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि...
सनराइज बैंकका संचालकहरुको कार्यकाल थप
काठमाडौं । सनराइजन बैंक लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । बैंकको पुष २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको संचालकहरुको कार्यकाल (पदावधि) पुष २९ गतेबाट सकिने भएकोले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संचालक समितिका...
प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले पुष २६ गतेदेखि ‘प्रभु बैंक’को नामबाट एकीकृत कारोबार सुरु गर्ने
काठमाडाँैं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक लिमिटेडले यहि पुष २६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि ‘प्रभ बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो...
ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ३...
उद्यमी बन्ने नबिल एसएसई पहिलो ब्याचका १८ जनालाई गरियो बिदाइ, दोस्रो ब्याचका २० जनालाई स्वागत
काठमाडौ । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन...
मर्जपछि चुक्तापुँजीमा कुन बैंक बलियो ?
काठमाडौं । यतिबेला नेपाली बैकिङ्ग क्षेत्रमा १० वाणिज्य बैंकको मर्जर चर्चाको विषय बनेको छ । मर्जपछि सबैभन्दा ठूलो र बलियो कुन बैंक बन्ला भन्ने आम जनचासो बढेको छ । दश मध्ये आठ वाणिज्य बैंकले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट...
कामना सेवा विकास बैंकको वार्षिक साधारणसभ पुस मसान्तसम्म नहुने, यस्तो छ कारण
कामना सेवा विकास बैंकको वार्षिक साधारणसभ पुस मसान्तसम्म नहुने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै वार्षिक साधारणसभा पुस मसान्तसम्म नहुने जानकारी गराएको हो। बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले बैंकले आर्थिक वर्ष २०७८–७९को वार्षिक विवरण...
सनराइज बैंक र लक्ष्मी बैंकको यस्तो बन्यो मर्जर कमिटी
सनराइज बैंकले लक्ष्मी बैंकसँग समान हैसियतमा गाभिन मर्जर कमिटी बनाएको छ । सनराइजको सञ्चालक समितिको बिहीबारको बैठकले सञ्चालक शारदा शर्माको संयोजकत्वमा मर्जर कमिटी बनाएको हो । सञ्चालक समितिले सञ्चालक दीपक नेपाललाई कमिटीको सदस्य बनाएको हो। बैठकले लक्ष्मी बैंकसँग मर्जमा...
ग्लोबल र बैंक अफ काठमाण्डूको पुस २५ गतेदेखि शेयर कारोबार बन्द रहने
काठमाडौं । ग्लोबल बैंक र बैंक अफ काठमाण्डुबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जर सम्बन्धी सम्झौता भई यहि पुष २५ गतेदेखि एकीकृत कारोबार हुँदैछ । दुवै बैंकले एकीकृत कारोबार गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष शेयर कारोबार रोक्का राख्न अनुरोध...
बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनश शेयर सूचिकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै बैंकको बोनस शेयर शेयरधनीले आइतवार देखि खरीद विक्री गर्न सक्नेछन्...
पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंकमा गाभिदै बैंक अफ काठमाण्डू, देशकै उत्कृष्ट बैंक बन्दै
काठमाडौ । यही पुस २५ गते एकीकृत कारोबार पश्चात ग्लोबल आईएमई बैंक देशकै उत्कृष्ट बैंक बन्दैछ । बैंक अफ काठमाण्डूलाई प्राप्तिपछि ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्ला अन्तर्गत ३८५ शाखा मार्फत ४० लाख भन्दा बढि ग्राहक माँझ आफ्नो...
महुली लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर
काठमाडौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक र कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन...
राष्ट्रिय वाणिज्य बैंकले ५ नयाँ शाखा कार्यालय खोल्न घरबहालमा खोज्दै
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँचवटा नयाँ शाखा कार्यालय संचालमा ल्याउने भएको छ । बैंकले ५ शाखा कार्यालय विस्तारका लागि घर बहालमा लिने बारे सूचना प्रकाशित गरेको छ । बैंकले सुकेधारा, मंगलबजार, भरतपुर, पाँचखाल र विदुरमा नयाँ शाखा...



















