बैंकहरुबाट एकैदिन बाहिरियो १० अर्ब निक्षेप, सीडी रेसियो बढ्दै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन १० अर्ब निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २४ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकदिनमा १० अर्ब घट्न पुगेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंक तथा वित्तीय...
यसकारण घट्यो बिजय लघुवित्तको खुद नाफा, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको तुलनामा १६.२४ प्रतिशतले...
एक अर्ब आम्दानी गरेको साना किसान लघुवित्तको नाफा ७० करोडमाथि, चुक्तापुँजी २५% ले बृद्धि
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड ८३...
नेशनल माइक्रोफाइनान्सको नाफा सवा ४० करोड रुपैयाँ, इपीएस बढ्यो
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा...
खराब कर्जा उठाएसँगै मिथिला लघुवित्तको नाफामा सुधार, इपीएस कति ?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सामान्य...
सिन्धु विकास बैंकको शेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिबाट...
सिटिजन्स बैंक र कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चरबीच आकर्षण छुट सम्झौता
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलालीको टिकापुरस्थित कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चर प्रालिबीच आकर्षक छुट दिने समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ। उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले कर्णाली र्याफ्टिङका र्याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट...
कुमारी बैंकका ग्राहकलाई होटेल शिरिषमा विशेष छुट
काठमणडौं । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सल्यायनको कपुरकोट नगरपालिका–३ स्थित होटेल शिरीष विशेष छुट पाउने भएका छन्। सो छुटसम्बन्धी समझदारी भएसँगै बैंकका ग्राहकले विशेष छुट पाउने भएका हुन्। डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा...
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता
काठमाण्डौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक समयसापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरु दिँदै आइरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापश्चात बैंकका...
धौलागिरी लघुवित्तको आइपीओमा ३५ गुणा बढी आवेदन
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा ३५.०५ गुणा बढी आवेदन परेको छ । यो १ अर्ब ८ करोड ४२ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएसका अनुसार आज बुधबार साँझ ५ः०२ बजेसम्ममा ९ लाख ५६ हजार ३१६...
प्राइम कमसिर्यलय बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘१०% प्राइम डिबेञ्चर २०८८’ नामक ऋणपत्र आज ‘पीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर भएको १००० रुपैयाँ...
लुम्बिनी विकास बैंकद्धारा निर्जिबन बीमा कम्पनीहरुलाई बीमा सेवा खरिद सम्बन्धी प्रस्ताव पेश गर्न आह्वान
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुको क्षतिपूर्ति बीमा, सामुहिक दुर्घटना बीमा तथा स्वास्थ्य उपचार बीमा गरिदिने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै निर्जिवन बीमा कम्पनीहरुको लागि बीमा सेवा खरीद सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वान गरेको...
मेगा बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । सो बैंकमा विभिन्न मितिमा साविक पश्चिमाञ्चल डेलभपमेन्ट बैंक लिमिटेड,...
नेप्सेमा थप २ करोड २८ लाख कित्ता बोनस शेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालय बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको २१.३८ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । बैंकले सो प्रतिशत दरका २ करोड २८ लाख ४३...
अर्ब क्लबमा रहेका निर्धन उत्थान र छिमेक लघुवित्तलाई दाँजेर हेर्दा, कुन वित्तिय सूचकको अवस्था कस्तो (तथ्याङ्कसहित)
काठमाडौं । हाल संचालनमा ४० भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । २७ लघुवित्तले वित्तिय विवरण सार्वजनिक गर्ने बाँकि रहेका छन् । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा छिमेक लघुवित्त...
सानिमा बैंकलाई आइएफसीबाट २ करोड डलर ऋण प्राप्त
सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (एफसीबाट २ करोड उत्तर विदेशी ऋण प्राप्त गरेको छ। तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा ले सानिमा बैंकले आइएफसीसम सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल...
बैंकहरुको सीडी रेसियो बढ्न थाल्यो, एकैदिन बाहिरियो ९ अर्ब निक्षेप
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिनमा ९ अर्ब निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको साउन २३ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकैदिनमा ९ अर्ब घट्न पुगेको हो । केन्द्रीय बैंकका अनुसार बैंकहरुको निक्षेप साउन २३ गतेसम्ममा...
सनराइज बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी
काठमाडौं । सनराइज बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । कमपनीले आइटि डिपाटमेन्ट म्यानेगेरियल लेभल र आइटि डिपाटमेन्ट अन्तरगत सिबिएस । एमआइएस एडमिनीस्ट्रेटरमा १ जनाका दरले कर्मचारी माग...
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेस नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष...
ज्योति विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । ज्योति विकास बैंक लिमिटेठले हेड सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरमा, रिलेसनसिप म्यानेजर र जुनियर एसिस्टेन्ट पदहरुमा केहि संख्यामा...



















