नेशनल लाइफद्धारा साढे दुई लाखको बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित हृदयराम ढकालको बीमा दाबी भुक्तानी एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका ११ का मृतकको दाबी भुक्तानी बापतको २ लाख...


साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने धौलागिरी लघुवित्तको यस्तो देखियो चौथो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । यही साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद घट्न पुगेको छ...


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज मेकअप स्टुडियोमा आकर्षण छुट

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बनेपा र काठमाण्डौस्थित रुस्काज ब्युटी पालर एन्ड मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटीपालरका तर्फबाट कम्पनीकी सञ्चालिका रुस्का वैद्य...


अभियान लघुवित्तले भोलिदेखि आइपीओ निष्काशन गर्दै

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (साउन १८) गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न...


एसइई दिएका विद्यार्थीलाई इसेवाको बम्पर अफर, १००० जनाले निशुल्क पढ्न पाउने

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले एसइई परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन्। उक्त सेवाका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ।...


मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज साँझ ४ बजे बाँडफाँड हुँदै

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार आइपीओ आज साँझ ४ बजे कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड हुनेछ । कम्पनीले साउन ९ गतेदेखि साउन...


प्राइम कमर्सियल बैंकका तीन मुद्दती खाताहरु सञ्चालनमा, १० गुणासम्म प्रतिफल पाइने

काठमाडौं । प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि (संस्थागत) मुद्दती खाता सञ्चालनमा ल्याएको हो । प्राइम धनवृद्धि मुद्दती खाता...


कामना सेवा विकास बैंकको १९ हजार बढी शेयर कित्ता बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बढाएको हो । बैंकका शेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको...


आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बडाएको हो । कम्पनीका केहि शेयरधनीहरुले आफ्नो नाममा...


खराब कर्जा बढेसँगै समता घरेलु लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २० प्रतिशतले बृद्धि

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७ करोड ९७...


गणपति लघुवित्तको प्रतिशेयर आम्दानी ह्वात्तै घट्यो, नाफा कति ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो ।...


एक अर्ब चुक्तापुँजी भएको आरएमडिसी लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपिएस कति ?

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...


खराब कर्जा उठाएसँगै महिला लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी १०० रुपैयाँ नाघ्यो

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड खुद नाफा आर्जन गरेको छ ।लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको हो । गत आवको असार...


यसकारण घट्यो छिमेक लघुवित्तको नाफा, चुक्तापुँजी २७ प्रतिशतले बृद्धि

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३ करोड २२...


आईपीओ भर्दा तीन बैंकको आश्वा शुल्क नलाग्ने, २४ बैंकमा शुल्क तिनुपर्ने (यस्तो छ कानुनी व्यवस्था)

काठमाडौं । आईपीओ भर्दा  तीन वाणिज्य बैंकमा खाता भएका लगानीकर्ताले आईपीओ भर्न सेवा उपलब्ध गराए वापत बैंकहरुलाई तिर्नुपर्ने शुल्क सि आश्वा बिना नै निःशुल्क रुपमा आवेदन दिन पाउनेछन् ।हाल राष्ट्रिय वाणिज्य बैंकमा बैंक, नबिल बैंक र एनआईसी एशिया बैंकमा...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से १। १५ अंकले घट्दा २१९६।२५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सामान्य सुधार आँउदा आज स्वाभिमान लघुवित्त लगानीकर्ताले धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ५दशमलव २१ अंकले घटेको छ। त्यस्तै, स्टान्डर्ड च्याटर बैंक, सूर्यादय...


पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तर, बीमकले कस्ता सुविधाहरु पाउनेछन् ? चार कम्पनीले प्रकृया अघि बढाँउदै

काठमाडौं । बीमा समिति मर्जरमा जाने बीमा कम्पनीहरुलाई स्किम दिने भएको छ। बीमा समितिले पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तरता दिने भएको छ। यसअघि असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुट सुविधा दिने बीमा समितिले निर्देशन दिएको थियो।...


सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

काठमाण्डौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई ‘No Data, No Problem’ योजनाअन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ। उक्त योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकले सानिमा मोबाइल बैंकिङ एप प्रयोग...


धौलागिरी लघुवित्तको आइपीओ यहि साउन २४ गतेदेखि निष्काशन हुँदै, ४०% भन्दा माथि लाभांश दिन सक्ने क्षमता

काठमाडौं । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको यहि साउन २४ गते देखी सार्वजनिक शेयर (आइपीओ) निष्कासन हुने भएको छ । कम्पनीको धितोपत्र निष्कान तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ । हाल उक्त...


कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर, सेक्युरिटी अफिसमा १ जनाका दरले माग गरेको छ । त्यस्तै फ्रेस चार्टट...