नेपाल राष्ट्र बैंकका तीनवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएका विभिन्न ३ वटा विकास ऋणपत्रहरु आज नेप्सेमा सूचीकृत भएको हो । २०८४ ‘छ’, २०८४ ‘ज’ र २०८५ ‘च’ नामक विकास...
एनआइसी एशिया लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २४.४९ प्रतिशतले...
इम्पेरमेन्ट चार्ज रिजर्भ भएका कारण नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा सुधार, वितरणयोग्य मुनाफा २ अर्ब नाघ्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ...
प्रभु बैंकका ग्राहकलाई समर्पण हेल्थ केयर सेन्टरमा आकर्षण छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले समर्पण हेल्थ केयर सेन्टरमा विभिन्न प्रकारका आकर्षण छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिसेक...
लुम्बिनी विकास बैंकले माग्यो केहि संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले ब्रान्च म्यानेजर, एसिसटेन्ट म्यानेजर, ब्रान्च म्यानेजर, अप्रेटर इन्चार्ज, रिलेशनसिप अफिसर, सिनियर अफिसर लगायतका पदमा...
यसकारण बढ्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा, वितरण योग्य मुनाफा कति ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्ममा २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो...
बैकिङ प्रणालीभित्र अनैतिक धन्दा, राष्ट्र बैंकले अनुसन्धान गर्न सक्ला ?
काठमाडौं । नेपालको बैंकिङ यो स्तरको कीर्ते धन्दा होला भनेर शायदै मानिसहरुले सोचेका थिए होलान् । तर नेपाल राष्ट्र बैंकको कमजोर नियमनको फाइदा उठाएर कीर्ते निक्षेप देखाएर नियामक निकायलाई दिउँसै रात पार्ने काममा नेपाली बैंकिङ क्षेत्रका सिइओहरु लागि परेका...
ग्लोबल आइएमई बैंक चोरिएको आठ लाख रुपैयाँ फिर्ता गर्ने सहमत
काठमाडौं । ग्लोबल आइएमई बैंकले सेवाग्राहीको खाताबाट चोरिएको आठ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति जनाएको छ । सुनसरी, कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवारले खातामा आठ लाख रुपैयाँ जम्मा गरी विदेश गएको बेलामा नेपालमा उनको खाताबाट आठ लाख रुपैयाँ चोरी भएको...
राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेसेडरमा मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशी नियुक्त
काठमाण्डौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको ब्रान्ड एम्बेसेडर नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका...
एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत अब भुक्तानी गर्न सकिने
काठमाडौैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवाबाट बैंकका ग्राहकहरुले मोवाइल वालेटबाट नै भर्चुवल डेविट तथा क्रेडिट कार्डको...
डिजिटल पेमेन्ट्स सम्वद्ध कम्पनीहरु घटाउँदै राष्ट्र बैंक, मर्जरमा जोड
काठमाडौं । राष्ट्र बैंकले अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई घटाउने भएको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले डिजिटल पेमेन्ट्ससम्वद्ध कम्पनीहरु घटाउने बिषयमा जोड दिएको छ ।पछिल्लो समय अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरु धेरै भएको भन्दै राष्ट्र बैंकको भुक्तानी सेवा...
ग्रामिण विकास लघुवित्तको नियमावली संशोधन
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नियमावली संशोधन गरेको छ । लघुवित्तले संस्थाको नियमावली संशोधनका लागि नेपाल राष्ट्र बैंकको गत जेठ १८ को स्वीकृतिअनुसार कम्पनी रजिष्ट्रार कार्यालयमा पेश गरिएको र सो कार्यालयबाट असार १५ गतेको पत्रानुसार संस्थाको...
कसिलो मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण : सिबिफिन
काठमाडौं । कोभिड–१९ को महामारी, विश्वका विभिन्न परिघटना तथा रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव, अवरुद्ध बनेको विश्वको आपूर्ति प्रणाली, नेपालको विगत र वर्तमान अर्थतन्त्रको परिसूचकहरु, आ.व. २०७९/८० को वित्तीय नीतिले लिएका लक्ष्य र आम जनताको अपेक्षा...
मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदनको ओईरो, कतिले दिए आवेदन ?
काठ माडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा ७० करोड ८३ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ।सीडीएसका अनुसार आज बिहानसम्ममा ६ लाख १३ हजार ६९७ जनाले ७० लाख ८३ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणबाट...
गरिमा विकास बैंकका ग्राहकलाई ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ मा आर्कषक छुट
काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’मा विभिन्न प्रकारका सेवा सुुविधाकमा छुट पाउने भएका छन् । उक्त सम्झौतापत्र अनुसार गरिमा विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने...
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...
सानिमा बैंकद्धारा भिडियो केवाइसी सेवा संचालन
काठमाडौैं । सानिमा बैंकले भिडियो केवाइसी सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई खाता खोल्नका लागि बैंक धाइरहनु पर्ने बाध्यताको अन्त्य गरेको छ । गैरआवासीय तथा नेपाली मुलका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाइसी गरी खाता सुचारु गर्न...
एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको प्रमुख अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को चुक्तापुँजी १ अर्ब १५...
एभरेष्ट बैकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यहि साउन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा एनएमबि ऋणपत्र २०८५’ निष्काशन गर्न लागेको हो । सो ऋणपत्रको अवधि ६ वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार...
खराब कर्जा घटेसँगै ग्लोबल आइएमई लघुवित्तको नाफामा सुधार
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले २५ करोड ५ लाख रुपैयाँ खुद...



















