कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर, सेक्युरिटी अफिसमा १ जनाका दरले माग गरेको छ । त्यस्तै फ्रेस चार्टट...


हिमालयन र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । बैंकले आइतबार हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र बिक्री खुल्ला गर्न अनुमति प्रदान गरेको हो । बोर्डले हिमालयन बैंकलाई २ अर्ब ५० करोड...


बैंकहरुको सीडी रेसियो बढ्न थाल्यो, एकैदिन ३ अर्बले घट्यो निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५० खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार...


मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार हुँदै

काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार भइरहेपछि मानिसहरु आश्चर्यमा परेका छन् । साथै अन्योलता पनि उत्पन्न भएको छ । एउटै सम्झौतामा हस्ताक्षर गरेको अर्को बैंक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का हुने...


नेशनल माइक्रोफाइनान्सको शेयर बिक्रीमा, ७५० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज देखि लिलामीमा ल्याएको छ। कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी...


खराब कर्जा र खर्च बढेसँगै नाडेप लघुवित्तको नाफामा गिरावट, ५ अर्बको कर्जा परिचालन

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ४० लाख ९६ हजार...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रीदर १२७ रुपैयाँ ११ पैसामा...


नबिल बैंकका संचालक उदय कृष्ण उपाध्यायद्धारा राजिनामा, मलय मुखर्जी र निर्वाण कुमार चौधरीको कार्यकाल थप

काठमाडौं । नबिल बैंक लिमिटेडका संचालक उदय कृष्ण उपाध्यायले राजिनामा दिएका छन् । उपाध्यायले संचालक पदबाट गत साउन १२ गते राजिनामा दिएकोमा कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै सोही दिन...


बेष्ट फाइनान्समा रोजगारीको अवसर

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले हेड अफ इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्ट र हेड अफ मार्केटिङमा १ जनाका दरले कर्मचारी माग गरेको...


सेञ्चुरी बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । प्रभु बैंक बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच साउन १५ गते एकआपसरमा मर्जरमा जाने सहमति भई सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएअनु्सार नेप्सेले आजदेखि सेञ्चुरी कमर्सियल...


यसकारण घट्यो जाल्पा सामुदायिक लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको मुनाफा ४.६७ प्रतिशतले घटेको...


खराब कर्जा बढेसँगै सूर्योदय वोमी लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ९२ प्रतिशतले वृद्धि

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद...


प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, मर्जरपछि २२ अर्ब चुक्ता पुँजी

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा आाज मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मर्जर सम्झौता भएसँगै प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गर्नेछ प्रारम्भिक सम्झाैता अनुसार...


शिवम् सिमेन्टद्वारा मृतकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण

काठमाडौं । शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तरगत थप २ जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले उक्त रकम बीमा...


राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक

  काठमाडौं । राष्ट्रिय बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ । उक्त अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी...


राष्ट्रिय बीमा संस्थान र खल्तीबीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी

काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरेको छ। राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकका रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो। खल्ती सँगको यस सहकार्यस्वरूप उपभोक्ताले...


नेप्सेमा नेपाल फाइनान्सको सवा २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले वैशाख २० गतेसम्म कायम शेयरधनीहरुका लागि बिक्री गरेको ७० प्रतिशत दरका २३ लाख १९ हजार ७५८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।...


नेपाल फाइनान्सको बिक्री नभएको ११ लाख बढी कित्ता हकप्रद सेयर बिक्री गर्दै

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक समुहको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गर्ने जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरुले...


लुम्बिनी विकास बैंकका सिइओ बोहरालाई कम्पनी सचिवको जिम्मेवारी

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको कम्पनी सचिवमा नरेश सिंह बोहरा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बोहरालाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।


ग्लोबल आइएमई समुन्नत योजना –१ नोक्सानीमा

काठमाडाौं । ग्लोबल आइएमई समुन्नत योजना –१ असार महीनामा नोक्सानीमा गएको छ । असार मसान्तसम्मको वित्तीय विवरण अनुसार जेठ महीनामा रू। १३ करोड ५५ लाख नोक्सानीमा रहेको थियो भने असार मसान्तसम्म रू। १३ करोड ६४ लाख नोक्सानीमा रहेको छ...