सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बर्दियाको सानोश्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीमा नयाँ शाखा शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालयबाट बैकले दिदै आइरहेका विभिन्न बैंकिङ सेवा सुविधा अझ...


सिद्धार्थ बैंकको सिइओमा सुन्दर प्रसाद कडेल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको मंसिर २७ गते बसेको संचालक समितिको बैठकको निर्णअनुसार बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका कडेल सोही मितिदेखि नै लागू...


नेपाल पुनर्बीमा कम्पनीको छैठौं साधारण सभा पुष २२ गते, बुकक्लोज कहिले ?

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको मंसिर २७ गते बसेको बैठकले सभा पुष २२ गते बिहिबार कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २० गते मंगलबार त्रिभुवन आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे...


प्रभु बैंकको विभिन्न पदमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीमा माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले सिबिएस असिस्टेन्ट(जुनियर असिस्टेन्ट), सफ्टवेयर डेभलोपर(असिस्टेन्ट सुपरभाइजर), नेटवर्क असिस्टेन्ट(असिस्टेन्ट) र नेटवर्क...


महुली लघुवित्तको साधारण सभा पुष २४ गते, एफपीओ निष्काशन प्रक्रिया अघि बढाउने मुख्य एजेण्डा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते शनिबार कम्पनीको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा बिहान ११ बजे बस्ने...


नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक शेयरधनीहरुले ४३ हजार ४८२ कित्ता शेयर...


चलखेलको आशंकापछि निफ्राको शेयर कारोबारमा राष्ट्र बैंकको कडाई

काठमाडौं । शेयर माफियाहरुले चलखेल गरेको आशंकापछि नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सेयर खरिद बिक्रीमा थप कडाई गरेको छ । काठमाडौं । शेयर माफियाहरुले चलखेल गरेको आशंकापछि नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)...


शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । शाइन रेशुङ्गा डेभपमेन्ट बैंकले कैलालीको धनगढी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धनगढीको एसपीए कलेजमा बीबीएस तेस्रो बर्षमा अध्ययन।त विद्यार्थीहरुलाई डिजिटल बैंकिङ र फाइनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरेको हो । उक्त साक्षरता कार्यक्रममा...


इष्टर्न हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले १२ लाख ४० हजार कित्ता आइपीओ निष्काशनका लागि मंसिर २४ गते आवेदन दिएको हो । कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाए पश्चात पहिलो चरणमा...


खप्तड लघुवित्तको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।...


ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सोमबार सम्पन्न भएको हो ।सभाले गत आर्थिक वर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत...


नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ...


सांग्रिला डेभलपमेन्ट बैंकद्धारा सामाखुसीमा मानव सेवा आश्रमलाई सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मानव सेवा आश्रमलाई खाद्यान र रकम प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको सामाखुसी स्थित मानव सेवा आश्रमलाई सहयोग गरेको हो । बैंकले प्रदान गरेको खाद्यान तथा रकम बैंकका प्रमुख कार्यकारी अधिकृत...


लाभांश पारितका लागि मेगा बैंकको साधारण सभा भोलि

काठमाडौं । मेगा बैंक वार्षिक साधारण सभा भोलि (मंसिर २८ गते) बस्दै छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजे बस्ने गरी ११ वार्षिक साधारण सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...


तेह्रथुम पावरको साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २८ गतेका लागि बोलाएको छ । सभा बिहान ९ बजे होटल हार्दिक बागबजार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...


कुनामा बस्नेहरुले शेयर बजारमा चलखेल गरेर नेता र मन्त्रीलाई दोष लगाए :अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् ।अर्थन्त्री जनार्दन शर्माले मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका देखिएको कार्यक्रममा बताए । राजधानीमा आयोजित बीमा समितिको कार्यालय भवन शिलान्यास गर्दै उनले घाटामा...


ग्लोबल आइएमई लघुवित्तको साधारण सभा भोलि बस्ने, के–के छन् एजेण्डा ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा भोलि (मंसिर २८ गते) हुने भएको छ । सभा मंसिर २८ गते कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


स्वभिमान लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २११ कम्पनीको कारोबार हँुदा स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयर बजार खुलेको केही समयमा नै सो कम्पनीको शेयरमूल्य घटेको हो । यो समाचार तयार पार्दासम्म...


मेरो माइक्रोफाइनान्स लघुवित्तले लेखापरिक्षकमा कसलाई गर्यो नियुक्त ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीको मंसिर २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट सो संस्थाको २०७८।०७९ को कारोबारको लेखापरिक्षण गर्नको लेखापरिक्षकमा लागि एस एण्ड एस एसोसियट्स (सुधिर शर्मा) लाई...