२०% लाभांश पारित गर्न गणपति लघुवित्तको साधारण सभा पुष १७ मा, बुकक्लोज कहिले ?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाा लिमिटेडले पाँचौ वार्षिक साधारण र बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले पुष १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी–४, दुलेगौंडा, तनहुँमा बिहान ११ बजे बस्ने...
साना किसान विकास लघुवित्तको २६ प्रतिशत लाभांश स्वीकृत
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ सम्मको संचित मुनाफाबाट असार मसान्तसम्म कायम रहेको चुतmापूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँबाट २५...
सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला रेमिट् संचालनमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला रेमिट् संचालनमा ल्याएको छ । बैंकले देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने हेतुले उक्त रेमिट सेवा संचालनमा ल्याएको हो । अब ग्राहकले देशभरका जुनसुकै शाखा तथा...
मनकामना स्मार्ट लघुवित्तको लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति, कति दिदैछ बोनस ?
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजी १२ करोड ११ दाख ५० हजार रुपैयाँको १७ प्रतिशतले हुन आउने २ करोड...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले...
नयाँ सारथी लघुवित्तको स्वतन्त्र संचालकमा सिर्जना शर्मा गौतम नियुक्त
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा सिर्जना शर्मा गौतमलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिको २८ औं बैठकले स्वतन्त्र संचालकमा काठमाडौं महानगरपालिका...
एक्सल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी शेखर राज बस्ताकोटी, इन्दु तुलाधर र दिपक कुमार सरावगीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको...
प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २१ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजननको लागि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार बुकक्लोजको...
नेपाल बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ४३१ रुपैयाँ ७० पैसाका आधारमा...
नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा लामो समय अन्तरालपछि हरियाली...
मेगा बैंकको २०३ औं शाखा विस्तार
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखा विस्तारसँगै बैंकको २०३...
कुमारी बैंकद्धारा फोनलोन इएमआई सेवा सुरु
काठमाडौं । कुमारी बैंकले नेपाल मै पहिलो पटक फोनलोन कर्जामा थप सुविधा प्रदान गर्न इएमआई भुक्तानी सेवा सुरु गरेको छ । बैंकले एफवान सफ्ट प्राइभेट लिमिटेडको सहकार्यमा फोनलोन इएमआई सुविधाको शुभारम्भ गरेको हो । बैंकमा तलब खाता भएका ग्राहकहरुले...
प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २१ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजननको लागि मंसिर २२ गते बुक क्लोज गर्न भएकाले मंसिर २१ गतेसम्म कायश शेयरधनीहरुले...
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३१ हजार ७२९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी रुपेश थापाको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको २६...
नेरुडे लघुवित्तको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने आज (मंसिर २० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ...
कुमारी बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी भीम कृष्ण उदासले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए...
महुली लघुवित्तको २६ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । कम्पनीको संचालक समितिले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले कुल चुक्तापूँजी २२ करोड ३९ लाख ४४ हजार...
जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई...
गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने अवधि लम्बियो, कहिलेसम्म दिन पाईन्छ ?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन...
ज्योति विकास बैंकको प्रिपेड भिषा कार्ड सार्वजनिक, डलर लोड निःशुल्क, विदेशी अनलाईन शपिङ तुरुन्तै गर्न सकिने
काठमाडौं । नेपालीहरु अनलाईन सपिङतर्फ निकै आकर्षित भएको पाइन्छ । मध्यम बर्गीय नेपालीहरु विदेशी अनलाईन शपिङ सेन्टरबाट समेत सामान किन्न चाहन्छन् । विदेशी अनलाईन शपिङ सोचेजस्तो सजिलो पनि छैन । डलर खाता खोल्नुपर्ने, डलरमा भुक्तानी गर्नुपर्ने निकै झन्झटपूर्ण अवस्था...



















