एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न शाखा कार्यालयका लागि ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृतकका लागि १ जना, सहायक महाप्रबन्धकका लागि १ जना...
एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, नोटको जतन, बीमा, विप्रेषण, वित्तीय...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर आवेदन दिने भोलि (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त...
वाणिज्य बैंकहरुले कर्जा एकसातामा ३१ अर्ब रुपैयाँले बढ्यो
काठमाडौं । चाडपर्वको माहोल सिर्जना सुरु भएसँगै असोजको पहिलो साता वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँले कर्जा बढाउन सफल भएको छ । एकसातामा ३१ अर्बले कर्जा बढेपनि निक्षेपमा भने सुधार आएको देखिदैन । राष्ट्र बैंकले जारी गरेको एक सातामा ९...
सानिमा क्यापिटलले डाक्यो छैठौं सभा, २५% लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको भदौ २३ गते बसेको बैठकले सभा असोज १५ गते गर्ने भएको हो । कम्पनीले सभा अपरान्ह १ बजे सानिमा बैंकको केन्द्रिय कार्यालय नक्सालमा...
कुमारी बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँको कारोबार भएको छ । मंगलबार पनि नेप्सेमा उच्च अंकको...
रिज लाईन इनर्जीले २० करोड बढीको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठडमाडौं । रिज लाईन ईनर्जीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरिने शेयर बिक्री प्रबन्धकमा रुपमा प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा रिज लाइन इनर्जीका तर्फबाट बसन्त गिरी र प्रभु...
एनआइसी एशिया बैंकको दशैं अफर, वर्ल्डरेमिटबाट खातामा रकम पठाउँदा ४०० बोनश
काठमाडौं । नजिकिँदै गएको दशैंको अवसरमा एनआइसी एशिया बैंकले वल्र्डरेमिटबाट बैंकमा रहेको खातामा रकम पठाउँदा ४ सयसम्मको बोनस पाउने अफर ल्याएको छ । बैंकले डिजिटल रेमिट्यान्सलाई प्रबर्द्धन गर्ने उद्देश्यले बेलायत अष्ट्रेलिया लगायतका देशहरुबाट वल्र्डरेमिटबाट रकम पठाउँदा उक्त बोनस प्राप्त...
लुम्बिनी विकास बैंकका ग्राहकहरुलाई कुटी रिर्सोटमा २५% छुट
काठमाडौं । लुम्बिनी विकास बैंक र कुटी रिसोर्ट प्रा.लि.बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई पोखराको लेकसाइडमा रहेको उक्त रिर्सोटमा विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनका लागि दुईपक्षबीच सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक...
मुक्तिनाथको ग्राहकलाई धुलिखेलको आगन्तुक रिर्सोटमा विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आगन्तुक रिर्सोट प्रा.लि.सँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा दिने हेतुले दुई पक्षबीच सम्झौता भएको हो । उक्त सम्झौतापश्चात् बैंकको भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैकिङ्ग ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक...
बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सर्किट लागेको छ । केही दिनयता देखि कम्पनीको शेयरमा लगातार पोजेटिभ सर्किट लागेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा...
कुमारी बैंकको ८.६७ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक बर्षको चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित...
सानिमा बैंकको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १२ हजार ७५१ कित्ता शेयर बिक्री गर्ने लागेकोे हो । बैंकका संस्थापक शेयरधनी धर्मकला थपलियाले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...
डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन, आजदेखि नयाँ मूल्य तोकियो
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बार्षिक साधारण सभा तथा २१.०५३ प्रतिशत लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले हिजोको मितिमा बुकक्लोज गरेको थियो । नेप्सेले आजदेखि कारोबार हुने गरी नयाँ मूल्य...
मेगा बैंकद्वारा झापामा किसानहरुलाई किसान कार्ड वितरण
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.लि. संगको सहकार्यमा झापाको दमकमा मेगा किसान...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको साढे ३६ हजार कित्ता लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (असोज १३) गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...
दराजबाट अनलाईन समान खरिद गर्दा कुमारी र्बैंकका ग्राहकहरुलाई बिशेष छुट
काठमाडौं । कुमारी बैंक लिमिटेडको ग्राहकहरुले दराजबाट समान खरिद गर्दा बिशेष छुट पाउने भएको छ । बैंकले नजिकिदै गएको दशै तथा तिहारलाई लक्षित गरि बिशेष छुट दिने गरी दराजसँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले अब...
सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र द एभरेष्ट होटेलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई होटेलमा बिशेष छुट दिन दुईपक्षबीच सम्झौता भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको कार्ड प्रयोग गरी होटलको सेवा सुविधामा बिशेष छुट...
मानुषी लघुवित्तको दोस्रो बजारमा हुन सकेन कारोबार
काठमाडौं । नेप्सेमा आज मानुषी लघुवित्तको स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि शेयर कारोबार हुन सकेन ।आज दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार हुँदैन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ ।...
सनराइज बैंकले दियो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ
काठमाडौं । सनराइज बैंक लिमिटेडले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले आफ्नो खातावालाको मृत्युपछि दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हकवालालाई हस्तान्तरण गरेको हो । दुर्घटनाबाट मृत्यु भएका कृष्णहरी कार्कीको श्रीमति कविता पौडेलाई बैंकले...



















