साधना लघुवित्तको धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई उक्त तालिम दिएको हो । संस्थाले गोरखा जिल्लामा रहेको गोरखा प्यालेसमा २ दिने तालिम सम्पन्न...


कृषि विकास बैंकको नयाँ शाखा बांकेको पिपरीमा

काठमाडौं । कृषि विकास बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बांके जिल्ला नेपालगञ्जको पिपरीमा शाखा बिस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका हुन । कृषकको हित र...


नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत,ओपनिङ्ग रेन्ज कति?

काठमाडौं । नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी सिम्बोल प्रदान गरेको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि...


सिद्धार्थ बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ अर्ब ४४ करोड ऋण ल्याउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले स्टयाण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ करोड २० लाख अमेरिकी डलर (नेपाली रकम १ अर्ब ४४ करोड) ऋण ल्याउने भएको छ । सिंगापुरमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई सो रकम ऋण प्रदान गर्न दुर्इृ...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्रीमा ल्याएको जनाएको हो । कम्पनीको संस्थापक शेयरधनीले आफ्नो नाममा रहको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन दिएपश्चात समितिले बिक्री...


सिभिल बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । सिभिल बैेंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आज (असोज ५)गतेदेखि संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको हो । उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले सूचना भएको मितिले...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर तर्फको १३ हजार ८७४ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी अन्जन कुमार पौडेल र सुनिल कुमार रेग्मीले आफ्ना नाममा रहेको संस्थापक...


निफ्राले शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले आफ्ना शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको ९८ औं बंठकले गत आर्थिक बर्ष  २०७७।०७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश बितरण गर्न प्रस्ताव गरेको हो ।...


१० रुपैयाँ शुल्कमा फोनपेबाट दुई लाख भुक्तानी गर्न सकिने

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक फोनपे एप्समार्फत ‘फोनपे डाइरेक्ट’ मार्फत जम्मा १० रुपैयाँ सेवा शुल्कमा दुई लाख रूपैयाँसम्म कारोबार गर्न सकिने भएको छ । फोनपेले सो सम्बन्धी नयाँ व्यवस्था लागू भएको जनाएको छ । फोनपे नामक कम्पनीले सञ्चालन...


नेप्सेले गर्यो सूचीकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन, कुन कम्पनी कुन वर्गमा ?

काठमाडौं । नेप्सेले सूचीकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन गरेको छ ।नेप्सेले प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकलाई ’ए’ वर्गमा, गुडविल फाइनान्सलाई ’बी’ वर्गमा, ग्रीन डेभलपमेन्ट बैंकलाई ’जेड’ वर्गमा सूचीकृत गरेको छ । नेप्सेले धितोपत्र...


ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा बिस्तार

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको ढोलाहिटीमा बैंकको नया शाखा कार्यालय बिस्तार गरेको हो । उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्रधक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त...


मुक्तिनाथ क्यापिलटको १८ प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटलले लिमिटेडले १८ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको गत शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाले सो प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा होटल क्राउन इम्पेरियलमा सम्पन्न...


सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बिरगंजको लिंकरोडमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले पर्सा जिल्लाको बिरगंज स्थित लिंकरोडमा ९७ औं शाखा संचालनमा ल्याएको हो । उक्त शाखा बिस्तारसंगै बिंरगजका स्थानियमा सहज रुपमा बैंकिङ सुविधा पुग्ने बिश्वास...


नेपाललाई कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक छ :अर्थमन्त्री शर्मा

काठमाडौंं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिनुहुँदै थप सहयोग आवश्यक रहेको बताएका हुन्...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट लाग्दा २४ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर बिनबेच हुँदा करिब साढे ८ अर्बको कारोबार भएको छ । आज मनकामना स्मार्ट लघुवित्तको सर्किट लेभलमा कारोबार भएको छ । यस्तै डिप्रोक्स...


दोस्रो पटक नेप्सेमा उच्च अंकको गिरावट, अर्थमन्त्रीको भनाइले शेयर बजारमा प्रभाव

काठमाडौं । गत साता अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई फुलेको बेलुनसँग तुलना गरेसँगै त्यसको असर सेयर बजारमा परेको छ । निरन्तर गिरावटकै शेयर बजारमा अर्थमन्त्रीको भनाइसँग असहमत हुँदै शेयर बजार सूचक नेप्से दोस्रो पटक सय अंकभन्दा बढीले घटेको छ...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य ९८९ रुपैयाँ पुग्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको करिब २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो । कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भई ९८९ रुपैयाँ ८०...


शुभ सन्देश सहकारीको बार्षिक साधारण सभा असोज १६ गते

काठमाडौं । शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सहकारीको ६ औं बार्षिक साधारण सभा असोज १६ गते बिहान ९ बजेदेखि सुरु हुने भएको हो । सभाले आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि...


तेह्रथुम पावरको शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । तेह्रथुुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । भदौ ३१ गते भएको सम्झौता अनुसार तेह्रथुम पावरका प्रबन्धक संचालक मोहन कुमार डांगी र बैंकका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका...


पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा...