मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १९ गते देखी भदौ २२ गतेसम्म १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न...


नेप्सेमा प्राइम कमर्सियल बैंंकको प्राइम डिवेन्चर २०८५ ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्से मा प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ८ दशमलव ७५ प्राइम डिवेन्चर २०८५ ऋणपत्र सूचीकृत भएको छ। बैंकको प्रति थान १ हजार रुपैयाँ दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको २४...


राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको शपथ

काठमाडौं ।कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई शपथ गराएका हुन् ।  शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो...


एनएमबि सरल बचत फन्ड इ मा कति पर्यो आवेदन ?

काठमाडौं । एनएमबि सरल बचत फन्ड इ मा ६ करोड ७९ लाख ५६ हजार ४३० इकाईका लागि आवेदन परेको छ । अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको क्यापिटलले जनाएको छ। कोषको क्यापिटलका अनुसार अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म...


सनराइज बैंकको एकैदिन दुई नयाँ शाखारहित बैंकिङ् सेवा बिस्तार

काठमाडौं । सनराइज बैंकले थप २ वटा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले सर्लाही जिल्लाको ईश्ररपुुर नगरपालिका वडा न १५ सोकनाह बजार र सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा न २ तित्रिवनमा आफ्ना नया शाखा रहित बैंकिङ...


महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाटै विद्युत महशुल तिर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच महसुल संकलन सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई विद्युत महशुल बुझाउन सहज होस् भन्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महसुल संकलन सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका...


नेप्सेमा उछाल , १६२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आईतबार भारी अंकले घटेको शेयर बजारमा सोमबार हरियाली छाएको छ । आज सबैजसो कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.५० अंकमा कायम भएको छ। अर्थमन्त्रीको सक्रियाताको सकारात्मक असर सोमबारको कारोबारमा देखिएको छ...


इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक र हरेक महिना आइफोन १२ जित्न सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बीमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि रू एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन...


आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहने इच्छुक...


नेप्सेमा दुई कम्पनीको ऋणपत्र सूचिकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । सांग्रिला बैंक र प्राइम बैंकको ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो । ‘सांग्रिला बैंक डभेलपमेन्ट बैंक डिबेन्चर २०८७’ र ‘ ८.७५% प्राइम ऋणपत्र २०८५’ आज सूचिकृत भएको हो ।...


कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच तालिम सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच तालिम संचालन सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।...


पुँजि बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजिबजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् । कुराकानीका क्रममा...


माछापुच्छ्रे बैंकद्धारा ७ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले थप ७ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउरँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५ रुवाली र १६...


एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर मूल्य घटाउँदै पुनः लिलामीमा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक शेयर यसअघि पनि पटक–पटक...


सेन्ट्रल फाइनान्सको साढे १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १ लाख ५४ हजार ४४९ कित्ता शेयर बिक्री गर्न लागेको हो । फाइनान्सका संस्थापक शेयरधनी भिमबहादुर थापा, रामहरी कार्जी, गौरी शंकर कोजू, जितेन्द्र खायमली, गेणश...


मेरोमाइक्रोफाइनान्स लघुवित्तको ८४ हजार ८२९ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक समूहको ८४ हजार ८२९ कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२९ तोकेको हुँदा...


गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्ने प्रभु बैंकमाथि कारवाही गर्न नियामक निकायको आनाकानी

काठमाडौं । गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्दै आएको प्रभु बैंकमाथि कारवाही गर्न नियामक निकायहरुले आनाकानी गरेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति र बैंकिङ क्षेत्रको नियामक निकाय नेपला राष्ट्र बैंकले प्रभु बैंकको गैर कानुनी बीमा...


कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ इन्ष्टिच्यूटले दक्षता अभिबृद्धि गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले दक्षता सम्बन्धी तालिम दिने भएको छ । कामना सेवा विकास बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धि सम्बन्धी तालिम सञ्चालन गर्ने बारेमा दुई संस्थाका बीचमा हिजो सम्झौता भएको छ । भदौ २०...


एनएमबि सरल बचत फण्ड–ईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने आज (भदौ २१ गते) अन्तिम दिन रहेको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्डले भदौ १७ गतेदेखि भदौ २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हो...


नबिल बैंकले ल्यायो नबिल डिजी वर्कस्पेस

काठमाडौं । नबिल बैंकले “नबिल डिजी वर्कस्पेस” ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने भएको छ। नबिल डिजी वर्कस्पेसको उद्घाट्न गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए। सोही कार्यक्रममा निमित्त प्रमुख...