हस्तकला डिजाइनिङद्धारा प्रतियोगिता बिजेता घोषणा
काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) द्धारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान...
एनएमबि सरल बचत फण्ड इ को इकाईमा कति पर्यो आवेदन ?
काठमाडौं । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि निष्काशन गरेको एनएमबि सरल बचत फन्ड–ई मा ८० हजार बढी लगानीकर्ताले आवेदन दिएका छन् । एनएमबि क्यापिटलका अनुसार आज साँझ ५ः४१ बजेसम्म ८० हजार ९६ जना लगानीकर्ताहरूले ९८ लाख १२ हजार ५...
घोराही सिमेन्टबाट उच्च स्तरीय न्यायिक समितिको माग
काठमाडौ । घोराही सिमेन्टले विद्युत खपतको विषयलाई लिएर न्यायिक छानविनको माग गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई आफूले कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको तर प्राधिकरणले बक्यौता दावी गरेको विषयमा उद्योगले न्यायिक समितिमार्पmत छानविनको माग गरेको हो ।...
नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा भदौ २६ गते, हकप्रद प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले बार्षिक साधारण सभा भदौ २६ गते शनिबार डाकेको हो । साउन २९ गते बसेको संचालक समितिको ३४५ औं बैठकको निर्णयअनुसार कम्पनीको २८ औं...
छरिएर रहेका सीपमूलक तालिमहरुलाई एकीकृत ढंगले संचालन गर्न उपयुक्त हुने
काठमाडौं विभिन्न मन्त्रालय र निकायहरुमार्फत अलग अलग ढंगले कार्यन्वयन गरिदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरुलाई एकीकृत ढंगले संचालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ ।आइतवार अर्थमन्त्रालयमा आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीहरुले दोहोपना...
मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञान संघबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता
काठमाडौें । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल विज्ञापन संघ (आन) बीच सहुलियपूर्ण कर्जा प्रवाह गर्न सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले आनका सदस्य संस्थाहरुलाई दुई बर्षका लागि १५ लाख रुपैयासम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ ।...
प्रभु बैंकको मोबाईल बैंकिङ सिष्टम कोल्याप्स, सुचारु गर्ने प्रयास हुँदै
काठमाडौं । लाखौं सर्वसाधारणले प्रयोग गर्दै आएको प्रभु बैंकको मोबाईल बैंकिङ सिष्टम कोल्याप्स हुँदा लाखौं सर्वसाधारणले सास्ती भोगिरहेका छन् । केहीबेर अघिदेखि प्रभु बैंकको मोबाइल बैंकिङ सिष्टममा समस्या आएको सो बैंकका एक उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिए । बैंकको...
साधना लघुवित्तद्धारा दुई दिने व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु गरेको छ । संस्थाले वित्तीय संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि २ दिने उक्त तालिम हिजोदखि गोरखामा संचालन गरेको हो । संस्थाकी वरिष्ठ प्रबन्धक...
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा घरदैलो खाता खोल्ने अभियान सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले स्वास्थ्य मापदण्ड कायम गरि घरदैलो कार्यक्रम गरेको छ । बैंकले घर दैलोे खाता खोल्ने अभियान अन्र्तगत एकसाथ ९६ शाखा कार्यालयमार्फत उक्त कार्यक्रम गरेको हो । बैंकले उक्त कार्यक्रममा बैंकिङ कारोबार सम्बन्धी जनचेतना, बिद्युतीय माध्यमद्धारा...
बैंक अफ काठमाण्डूले तीजको अवसरमा ल्यायो २५% क्यास ब्याक अफर
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तीज र कुशे औशीको अवसरलाई लक्षित गर्दै विषेश योजना सार्वजनिक गरेको छ । बैंकले सो अवसरमा खाना खाजाको अनलाइन अडर गर्दा आफ्ना ग्राहकहरुलाई नगद फिर्ता दिने योजना सार्वजनिक गरेको हो । उक्त अवसरलाई...
‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने भोली (भदौ २१ गते) अन्तिम दिन रहेको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्डले भदौ १७ गतेदेखि भदौ २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हो...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शनिबार बिहान ९ बजे बसेको संचालक समितिको १८४ औं बैंठकले चुक्तापूूँजीको आधारमा १० प्रतिशत बोनस शेयर...
नाडेप लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले भदौ १८ गते शुक्रबार नेप्सेमार्फत जानकारी गराएको सूचनामा सो पदमा माधव प्रसाद प्रधानलाई नियुक्त गरेको जनाएको हो । गत शुक्रबार बसेको संचालक समितिको बैठकले रिक्त...
मन्जुश्री फाइनान्सको ९ हजार १८७ कित्ता लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । मन्जुश्री फाइनानस लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि ९ हजार १८७ कित्ता संस्थापक शेयर भदौ २० गतेसम्म लिलामीमा ल्याएको हो । उक्त संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३००...
हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा
काठमाडौं । हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीले संस्थापक शेयर बोलकबोलमा लिलामीमा ल्याएको छ । हाथवेको स्वामित्वमा रहेको सेन्चुरी कमर्सियल बैंक लिमिटेडकोे २ लाख ५ हजार ५१३ कित्ता, मन्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको...
कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भोलि, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा भदौ २१ गते सोमबार हुने भएको हो । कम्पनीको साउन २८ गते बसेको संचालक समितिको ४४ औं बैठकको निर्णय अुनसार साधारण सभा भदौ...
सिटिजन लाइफको कपिलवस्तु शाखाद्वारा लिडर्स सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न
काठमाडौं । जीतपुर शाखाबाट लिडर्स सम्मान तथा दर खाने कार्यक्रम हिमालयन पिस रिसोर्टमा भएको थियो।कार्यक्रमका अध्यक्ष जीतपुर शाखा प्रबन्धक सम्झना आचार्यले कार्यक्रम भव्य र सभ्य रुपमा ८० जना भन्दा बढीको उपस्थितिमा सम्पन्न भएको बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि...
सिद्धार्थ बैंकद्धारा आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग गरेको छ । एक कार्यक्रमका बीच बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका...
नेप्सेमा १० कम्पनीको शेयर सूचीकृत,कुनको कति ?
काठमाडौं । यस साता नेप्सेमा १० कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार तीन वटा कम्पनीको ऋणपत्र, एउटा आईपीओ, एउटा लिलाम बढाबढ गरी बिक्री गरिएको हकप्रद सेयर, एउटा म्युचुअल फण्ड र चार वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको...
प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने
काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।बैंकको भदौ १७ गते सम्पन्न संचालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त क्यापिटल...



















