शेयर धितो कर्जामा एसबीआई र माछापुच्छ्रे आक्रामकः नबिल र ग्लोबलको टक्कर, कुनले कति गरे लगानी ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिना (साउनदेखि पुषसम्म) मा वाणिज्य बैंकहरूबाट ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...
एलआईसीको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष १ खर्ब २७ अर्बमाथि
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडल (एलआईसी) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ३ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ।...
सिद्धार्थ प्रिमियरको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा...
एशियन लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष ४५ अर्ब नजिक
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ। कम्पनीको खुद...
मध्यरातमा अर्थसचिवको सरुवा, अख्तियारका घनश्याम उपाध्याय सिंहदरवार भित्रिए
काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले अर्थसचिवको जिम्मेवारी हेरफेर गरेको छ । केहीबेर अघि मात्रै सकिएको मन्त्रिपरिषदको बैठकले अर्थ सचिव रामप्रसाद घिमिरेको राष्ट्रपति कार्यालयमा सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम श्याम उपाध्यायलाई सिंहदरवारस्थित अर्थमन्त्रालयमा भित्राउने निर्णय गरेको...
योसुडा ब्रान्डका समान बिक्री हुनै छोडे: त्रिवेणी व्यापारको २५ करोड नाफा गायब, २ अर्ब ऋण लिँदै
काठमाडौँ । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीको वर्ष दिनको अवधिमा २५ करोड नाफा गायब भएको छ । केयर रेटिङ नेपालको प्रतिवेदन अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा कम्पनीको २४ करोड ९० लाख रुपैयाँ नाफा घटेको हो...
बैंकहरुमा ऋणको माग बढ्दोः आवासीय र रियल इस्टेट कर्जा वृद्धि, कुनले कति प्रवाह गरे ?
काठमाडौँ । थला परेको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेसँगै बैंकिङ प्रणालीमा कर्जाको माग निरन्तर बढ्दै गएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जा र रियल इस्टेट कर्जामा ठूलो रकम प्रवाह गरेका छन् । यो वृद्धि ब्याजदरमा...
साइपालमा बैंक शाखा उद्घाटन गर्न पुगे गर्भनर अधिकारी, स्थानियहरु प्रफुल्ल
काठमाडौँ । बझाङ जिल्लाको साइपाल गाउँपालिका बैंकिङ पहुँचमा प्रवेश गरेको छ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटन गर्ने साइपाललाई पुगेका हुन् । यो गाउँपालिकामा यसअघि कुनै पनि बैंकको शाखा थिएन। गर्भनर अधिकारी हेलिकप्टर चढेर...
कसूर–कसूरदार ठूलो–सानो नभनी अख्तियार झुक्ने–चुक्ने छैन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोग परिवारलाई बधाई तथा शुभकामना दिन चाहन्छु । देशमा भ्रष्टाचार क्षेत्रमा क्रियाशील रही सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दछु । नेपाल सरकारल भ्रष्टाचार निवारण गर्ने...
सिटिजन लाइफको नाफा ८६ प्रतिशत वृद्धि, जीवन बीमाकोष १७ अर्ब नजिक
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दास्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ दशमलव ७८ प्रतिशतले वृद्धि भएको...
सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमाकोष १७ अर्ब नजिक
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफ गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ।...
नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत एक जिल्ला एक उत्पादन कार्यक्रममा १० वर्षदेखि करोडौं भ्रष्टाचार !
काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले आव २०६९।७० देखि सञ्चालित एक जिल्ला एक उत्पादन कार्यक्रममा करोडौं भ्रष्टाचार भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ । नेपाल उद्योग बाणिज्य महासंघका तत्कालिन अध्यक्षहरु भवानी राणा, पशुपति मुरार्का, शेखर गोल्छा...
पाँच महिना बितिसक्दा पनि झ्याप्लेखोला पहिरोमा परेर मृतकका परिवारले पाएनन् बीमा रकम
काठमाडौं । पाँच महिनाबितिसक्दा पनि झ्याप्लेखोला पहिरोमा परेर मृतकका परिवारले पाउने बीमा रकमको विवाद अझै टुगिएको छैन । अदालती प्रकृयाको झमेलामा बीमित यतिबेला पर्न बाध्य भएका छन् । यो बिषय हाल अदालतसम्म पुगेको छ । असोज १२ गते धादिङको...
प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा प्रगतिः नाफा बढ्यो, जीवन बीमाकोष १२ अर्ब नजिक
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।...
नेपाल लाइफको नाफासँगै बढ्यो ईपीएस, जीवन बीमाकोष २ खर्ब १७ अर्बमाथि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले...
शेयर बजारमा कुन जीवन बीमा कम्पनीको कति छ लगानी ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । हाल संचालनमा रहेका १४ मध्ये १३ वटा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ८६ करोड रुपैयाँ रकम शेयर बजारमा...
सिंहदरवारभित्र आगोको मुस्लो, खानेपानी मन्त्रालय जल्यो
काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारभित्र भिषण आगो लागेको छ । आगोलागीको कारण खुल्न सकेको छैन । सिंहदरबारबाट निस्केको आगोको मुस्लो वरपरसम्म फैलिएको छ । प्रहरीका अनुसार सिंहदरवारभित्र रहेको खानेपानी मन्त्रालयको तेस्रो तल्लामा आगो लागेको छ । सिंहदरवारभित्रै...
सरकारी सिमेन्ट उद्योग बन्द गराएर निजी उद्योगीद्वारा अस्वाभाविक मूल्य वृद्धि, चंगुलमा मन्त्री भण्डारी
काठमाडौँ । सरकारी सिमेन्ट उद्योगको अवस्था दर्दनाथ अवस्थामा आइपुगेको छ । सरकार निजि क्षेत्रलाई पोस्नमा मात्र केन्द्रित हुँदा दुई सरकारी सिमेन्ट उद्योगको वित्तीय अवस्था संकटको बाटोमा अग्रसर भइरहेको हो । सरकारको उदासीनताका कारण उदयपुर सिमेन्ट उद्योग लिमिटेड र हेटौंडा...
१४ निर्जीवन बीमा कम्पनीहरुको लगानी ६८ अर्ब ७४ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी
काठमाडौँ । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६८ अर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेर...
बीमक संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन, अध्यक्षमा वैदवार र महासचिवमा पन्त
काठमाडौँ । नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज हुने साधारण सभाको पूर्व सन्ध्यामा हिजो मनोनयन प्रक्रियाको क्रममा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न सहमत भएको हो । संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख...




















