बीआरआईमा २० खर्ब अमेरिकी डलर लगानी, नेपालमा भ्रम फैलाउने धेरै

काठमाडौं । चीनको प्रहुप्रतिक्षित पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)ले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको भन्दै स्वेतपत्र जारी भएको छ । चीनको स्टेट काउन्सिलले जारी गरेको श्वेतपत्रमा साझेदारहरूसँग २० खर्ब (झण्डै २६ सय ६० खर्ब )...


नेपालमा सबभन्दा धेरै वैदेशिक लगानी भारतबाट, ‘बैङ्क र बीमा क्षेत्रमा २५ प्रतिशत’

काठमाडौं । नेपालमा सबै भन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) छिमेकी मुलुकबाटै भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालमा ५७ देशबाट वैदेशिक लगानी भित्रिएकामा सबै भन्दा धेरै दक्षिणी...


साबिकको गुँरास लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, अधिकतम ७६ रुपैयाँसम्म पाउने

काठमाडौं । साविकको गुरासँ लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्र मार्फत स्वीकृत भएको छ...


शेयर बजार ध्वस्त पार्ने ‘भष्मासुर’ गभर्नर अधिकारी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार इन्डेक्स १८ सय तिर नुगेपछि लगानीकर्ताको सिरिंगो तातियो । लगानीकर्ताले राष्ट्र बैंकतिर ‘धारे हात’ लगाउँदै भने, ‘पूँजी बजारलाई तहस नहस पार्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भष्मासुर नै हुन् ।’ शेयर...


एनसेलको आर्थिक अवस्था गम्भिर अवस्थामा, लेखापरिक्षणमा देखियो २६ अर्ब भुक्तानी बक्यौता र २० अर्ब ऋण

काठमाडौं । निजि क्षेत्रको दुर सञ्चार सेवा प्रदायक एनसेल एक्जियटा ठूलो दायित्वको कारण डुब्ने अवस्थामा पुगेको छ । कम्पनीको कूल दायित्व ५० अर्ब पुगेको छ भने ३० अर्ब रुपैयाँ भुक्तानी बक्यौता देखिएको छ । कम्पनीको दायित्व लगातार बृद्धि हुँदै...


बीमा अभिकर्ता लाइसेन्सको लागि पाठ्यक्रम तयार, परीक्षामा के-के सोधिन्छ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीले संचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । परिक्षाको लागि  बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्सको परीक्षाको लागि...


चिरख्वा हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला, स्थानीयले नकिनेको शेयर पनि सर्वसाधारणलाई बेच्दै

चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर समेत थपेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट...


दर्जन वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने, पुँजी कोष सीमामा पुर्‍याउनै सकस

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आवभित्रै ९ प्रतिशतको प्राथमिक पुँजीकोष (टायर वान) कायम गर्नु पर्ने भएको छ । जसको कारण एक दर्जन बैंकहरुको लाभांश वितरण प्रभावित हुने देखिएको छ । यसअघि ८.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था थियो। राष्ट्र...


सुध्रिएनन् गभर्नर, लगानीकर्ता थप निराश, पूँजीबजार रातोको रातै

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कुनै हालतमा नसुध्रिने भएका छन् । उनी बोल्छन् एउटा, गर्छन् अर्को । बेलाबेला गरेको जस्तो गर्छन् । त्यो पनि झारा टार्ने शैलीमा । गएको बुधबार अर्थतन्त्रका जानकारहरुले बेसमारी झपारेपछि निन्याउरो परेका उनले...


विद्युत् प्राधिकरण र काठमाडौं महानगरबीच विजुलीको विलले बबाल, कुलमानले भने-‘असली कुरो वार्तामा हुन्छ’

काठमाडौं । वर्षौँदेखि सडक बत्तीको विल नतिरेको विषयले काठमाडौं महानगरपालिका र विद्युत प्राधिकरणबीच घम्साघम्सी पर्ने भएको छ । विद्युत प्राधिकरणले सरकारी अखबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेर देशभरका ३३२ स्थानीय तहलाई ४५ दिनभित्र बाँकि बक्यौता तिर्न भनेको छ ।...


बुक बिल्डिङमा क्रस होल्डिङको समस्या चुनौतीपूर्ण छः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङमा क्रस होल्डिङको समस्या भने निकै चुनौतीपूर्ण भएको बताएका छन् ।विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा स्मरण गराउदै बुक बिल्डिङ...


यस्तो छ- कार्तिक १ गतेबाट बीमा अभिकर्ताको नयाँ लाइसेन्स लिने प्रकृया, परीक्षादेखि पाठ्यक्रमसम्मको सम्पूर्ण जानकारी

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीलेसंचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । प्राधिकरणको परिक्षा लिने ढाँचा नबनिसकेको हुँदा बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा...


पूर्व प्रधानमन्त्री झलनाथ जोडिएको ‘सर्प विष संकलन’केन्द्रमा भ्रष्टाचार, तत्कालीन आर्थिक मन्त्रीसहित ७ जना मुछिए

काठमाडौं । मधेश प्रदेश (तत्कालीन प्रदेश २)का तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारयादव सहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री यादव, सचिव...


नेपाल बैंकले माग्यो सीईओका लागि आवेदन, राजनीतिक दलसँग आवद्ध भएको व्यक्ति सोझै अयोग्य

काठमाडौं । बैंकिङ इतिहासमा नेपालकै जेठो ‘नेपाल बैंक लिमिटेड’ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन माग गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपाल बैंकले सीईओको पदपूर्तिका लागि आवेदन माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१...


दशैंका लागि नयाँ नोट वितरण असोज २९ गतेदेखि, प्रतिव्यक्ति साढे १८ हजारका दरले नयाँ नोट सटही सुविधा

यस वर्षको दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले यही असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ...


इजरायलले नेपालबाट १३ सय केयरगिभर र एक हजार कृषि श्रमिक लैजाने

काठमाडौं । प्यालेस्टाइनी विद्रोहीको निशानामा रहेको इजरायलले फेरि २३ सय नेपाली श्रमिक माग गरेको छ । इजरायलले नेपाली श्रमिक लैजान सरकारी स्तरमै श्रम सम्झौता गरेको छ । सम्झौता अनुसार अब इजरायलले एक हजार तीन सय केयरगिभर र एक हजार...


चेक अनादरसम्बन्धी व्यवस्था समेटेर बैंकिङ कसुर तथा सजाय विधेयक संसद्‌मा दर्ता

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्‍मा दर्ता भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गराएका हुन् । बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन...


काठमाडौंमा अवतरण हुनुपर्ने एयरबस डोल्पा पुगेको काण्ड लुकाउँदै नेपाल एयरलाइन्स, पाँच दिनपछि किनभयो ग्राउण्डेड ?

काठमाडौंमा अवतरण हुनुपर्ने एयरबस डोल्पा पुगेको काण्ड लुकाउँदै नेपाल एयरलाइन्स, भन्यो ‘अण्डर लिमिटेड पर्मिट नर्मल डाइभर्ट’ काठमाडौं । सेप्टेम्वर ३० का दिन राति ८ः१० बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने नेपाल एयरलायन्सको ९ एन एकेएक्स कल साइनको जहाजले अनाधिकृत...


बझाङका भुकम्प पीडितकै घरआँगनमा पुगेर प्रम प्रचण्डको राहत घोषणा, तत्काल ५० हजार राहत

काठमाडौं । शक्तिशाली भुकम्पले जर्जर बनेको बुझाङ पुगेका प्रधानमन्त्री प्रचण्डले भुकम्प पीडितहरुलाई तत्कालै राहत दिने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने, त्यस्तै, आंशिक रुपमा...


कोरोनाले जन्मायो ‘पोसिलो’ : मौलिक उत्पादन, आधुनिक प्रर्वद्धन

काठमाडौं । भृकुटीमण्डमा तीन दिने ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ चलिरहेको छ । खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित व्यापार मेलामा प्रदर्शनी हलको पश्चिमपट्टीको ढोका छेउमा छ, पोसिलो फुडको स्टल । शुद्ध नेपाली नाम ‘पोसिलो’को, प्रडक्ट पनि...