बैंकहरुले निक्षेपको व्याज घटाए, कार्तिक १ देखि लागू
काठमाडौं। विभिन्न वाणिज्य तथा विकास बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन्। कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याज दर घटाएका हुन्। नयाँ महिनामा लागू हुने ब्याज दर अघिल्लो महिनाको मसान्तभित्रै प्रकाशित गरिसक्नु पर्ने नियामकीय व्यवस्था अनुसार बैंकहरुले...
बीमा प्राधिकरणद्धारा प्रिमियम मूल्यका आइपीओबारे प्रष्टिकरण, भ्रममा नपर्न आग्रह
काठमाडौं ।नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको...
शेयरबजार गिराउने ‘दशैं’ होइन, ‘राष्ट्र बैंक’
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट जारी छ । तर, निरन्तर बजार घट्नुको कारण के ? भन्दा, उत्तर सपाट छ, ‘राष्ट्र बैंकको खराब पोलिसी ।’ लगानीकर्ताले गुमाएको १८ खर्ब गायब छ । त्यसमध्येको ६ खर्ब बैंकहरुसँग छ, भनिन्छ...
विद्युत प्राधिकरणले प्रिमियममा आईपीओ जारी गर्दै, ‘डबल ए प्लस’ रेटिङ पाएपछि कुलमान मख्ख
काठमाडौं । यो वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको नेपाल विद्युत प्राधिकरणले प्रिमियममा आईपीओ खोल्ने तयारी गरेको छ । इक्रा नेपाल लिमिटेडले विद्युत प्राधिकरणलाई ‘डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । गत वर्ष पनि प्राधिकरणले...
ऋणमा चुर्लुम्म नेपाल एयरलाइन्स जोगाउन एक मौका !
काठमाडौं । राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सलाई जोगाउन सरकारलाई हम्मे परेको छ । नेपाल वायु सेवा निगमको नोक्सानी घट्ने भन्दा बढ्दै गइरहेको छ । ४ अर्ब ९० करोडको पूँजी रहेको निगम ४८ अर्ब ३ करोड ऋणको भारी थाप्लोमा बोकेर जहाज...
हकप्रद शेयर निष्कासनका लागि क-कसले कुर्दै छन् पालो ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी सार्वजनिक निष्कासनका लागि धमाधम अनुमति दिएपछि हकप्रद शेयर निष्कासनका लागि स्वीकृति लिनेको लाम लागेको छ । सार्वजनिक निष्कासनमा साधारण शेयरले पहिलो प्राथमिकता पाएको छ । बोर्डले पनि विविधिकरणका लागि...
कर्जाको व्याजमा २ प्रतिशत विन्दुअन्तर तोकिएपछि बैंकरहरु तनावमा, ‘राष्ट्र बैंकको नयाँ निर्देशन फेल खाने संकेत’
काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंकहरुलाई तर्साउन बिहीबार एउटा निर्देशन जारी गर्यो । त्यो निर्देशनपछि केही बैंक तथा बैकर छटपटाउन थालेका छन् । आरामदायी आम्दानीमा रमाइरहेका उनीहरुलाई टिक्न नसकिने पो हो कि भन्ने पिरलो परेको छ । राष्ट्र बैंकले कर्जाको...
अन्तिम ऋणदाता सुविधाको दर बैंकको तरलता सुविधा दरभन्दा केही बढाउन आईएमएफको सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधाको व्यवस्था ल्याएर बैंकिङ क्षेत्रमा महत्वपूर्ण सुधार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रतिवेदनले उल्लेख गरेको छ ।आइएमएफले नेपालसम्बन्धी प्रतिवेदन ’फाइनान्सियल सेक्टर स्टेबिलिटी रिभ्यू’ मा यस्तो उल्लेख गरेको छ। गत असारको तथ्यांकमा आधारित...
सम्पत्ती बीमा निर्देशिका जारी, उद्योगको सम्पत्ति बीमा प्रिमियम दर घट्यो
काठमाडौं । बीमा प्राधिकरणले सम्पत्ती नयाँ बीमा निर्देशिका जारी गरेको छ । सम्पत्ती नयाँ बीमा निर्देशिका निर्देशिका जारी गर्दै प्राधिरकणले सम्पत्ति बीमालेख जारी गरेको हो । नेपाल बीमा प्राधिकरणले उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्दै उक्त क्षेत्रअन्तर्गतका उद्योगको सम्पत्ति बीमा प्रिमियम...
किन घट्दैछ लघुवित्तबाट ऋण लिनेको संख्या ?
काठमाडौं । गत आवको तुलनामा लघुवित्तबाट ऋण लिनेको संख्या घटेको छ । लघुवित्तमा ग्राहकको संख्या बढीरहेतापनि आर्थीक समस्या र नेपाल राष्ट्र बैंकको कडाईका कारण ऋणीहरुको संख्या घटेको हो । नेपाल राष्ट्र बैंकको एउटा तथ्यांकले २०७९ असारसम्ममा लघुवित्तहरुमा ५८ लाख...
नेप्से निरन्तर ओरालो लाग्दा आठ अर्बको राजस्व घट्यो
काठमाडौं । नेप्से परिसूचक र कारोबार रकममा निरन्तर कमी आएसँगै सरकारको ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज २४ सम्म) सेयर बजारबाट सरकारलाई...
विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्को गएको अर्थमन्त्रिको टोली स्वदेश फिर्ता, के–के भए छलफल ?
काठमाडौँ । विश्वबैंक र आइएमएफ को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मोरोक्को को माराकेश गएको अर्थमन्त्रिसहितको नेपाली टोली आज स्वदेश फर्कीएको छ । विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्को गएको अर्थमन्त्रिको टोली स्वदेश फिर्ता भएको छ । विश्वबैंक...
आजदेखि बडादशैं सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११ः२९ मा
काठमाडौँः आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
मोदीको कालापानी भ्रमण : ‘नेपालमा थप धार्मिक हिंसा भड्काउने प्रपन्च’
काठमाडौं । कुटनीतिक मान्यता र अन्तर्राष्ट्रिय सीमा सिद्धान्तविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गर्नुलाई सामान्य रुपमा लिन नहुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालप्रति हेपाहा व्यवहार प्रदर्शन गर्दै मोदी नेपालले आफ्नो राजनीतिक प्रशासनिक नक्सामा राखेको...
कार्तिकदेखि अधिकांश बैंकहरुले व्याज घटाउने संकेत
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कार्तिकदेखि व्याजदर घटाउने संकेत गरेका छन् । लामो समयको कार्टेलिङ खारेजी भएपनि साउन १ बाट व्याज बढेको बढ्यै छ । सहमति खारेजपछि निक्षेपको व्याज घट्छ र त्यसले ऋणको व्याज पनि घटाउँछ भन्ने धेरैको प्रक्षेपण...
उपभोक्तालाई छैन चिनी, पहुँचवालको घरमा बोरै झार्दिन्छ साल्ट ट्रेडिङको गाडी (घटनासहित)
काठमाडौं । सरकारले ठाउँ ठाउँमा दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरेको छ । अन्य आद्यान्न स्टोर तथा पसलहरु पनि सञ्चालन मै छन् । तर, उपभोक्ता एक किलो चिनीका लागि दिनभर भौतारिन्छन् । पसलेले पाँच किलो चिनी माग्दा २...
बीमा कम्पनीको लाभांश वितरणमा कडाई, लाभांश घोषणा सम्बन्धी नयाँ व्यवस्था निर्धारण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ । जसमा लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा अंकुश लगाईदिएको छ। पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरेको तीन वर्षसम्म धितोपत्र...
बीमा प्राधिकरणद्धारा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी, नाफा वितरणमा कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ ।असोज १६ गतेदेखि लागू हुने गरी नयाँ बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी भएको जनाएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक बर्ष २०७०र८० तथा सो...
संसारभर पूँजी परिचालनको माध्यम हो शेयर बजार : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रका विज्ञहरुबाटै निजी क्षेत्रलाई हेप्ने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले निजी क्षेत्र भन्नेवित्तिकै घरजग्गा, शेयर र व्यापार...
आईएमएफको तीब्र लविङपछि राष्ट्र बैंकद्धारा स्ट्रेस टेस्टिङ गाइडलाइन्स संशोधन, बैंकको नाफा गणना सुत्र हेरफेर
काठमाडौं । आईएमएफको तीब्र लविङपछि नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०१२ु संशोधन गरेको छ। वासेल ३ र सन् २०१९ मा जारी भएको क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५ का प्रावधानहरूलाई समेटेर बैंक तथा वित्तीय संस्थाहरूमा आउन सक्ने सम्भावित जोखिम कम...


















