असोजमा मात्रै सरकारको प्रशासनिक खर्च सवा खर्ब

काठमाडौं । नेपाल सरकारको मासिक प्रशासनिक खर्च झण्डै सवा खर्ब पुगेको छ । असोज महिनामा मात्रै सरकाले १ खर्ब २२ अर्ब चालू खर्च गरेको छ । यो कर्मचारीको लतबभत्ता, प्रशासनिक खर्च र स्थानीय तहमा जाने अनुदानसहितको खर्च हो ।...


निर्माण व्यवसायीलाई गत वर्षको भुक्तानी गर्न विकासे मन्त्रालयलाई अर्थको परिपत्र

काठमाडौं । गत आर्थिक वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैया भुक्तानी हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको विशेष पहलमा अर्थमन्त्रालयले नीतिगत निर्णय गर्दै निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेको...


अधिकांश बैंकको सिस्टममा गडबडी, चेक क्लियरिङ नहुँदा धेरैको दशैं अफ्ठेरोमा

काठमाडौं । कमजोर व्यवस्थापन र अनअपडेट प्रविधिको परबन्धबाट बाहिर निस्किन नसकेका अधिकांश वाणिज्य तथा विकास बैंकहरुले धेरैको दशैं खल्लो बनाउने भएका छन् । अधिकांश बैंकहरुको ‘सिस्टम’का कारण धेरैको दशैं खल्लो हुने भएको हो । बैंकका ग्राहकहरुले दुई तीन दिन...


विजयादशमीको टीकाको साइत विवादमा,के हो यथार्थ ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको टीका, प्रसाद ग्रहण गर्ने साइत कार्तिक ७ गते मंगलबार बिहान ११ः२ मा उत्तम रहेको भनी तय गरेको छ । देवी विसर्जन बिहान १०ः३७ र खड्गजात्राको साइत बिहान १०ः३ बजे निर्धारण गरिएको...


बैंक र बीमा फरक हुन् भनेर बुझाउन र त्रुटी नहुने गरी काम गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही कात्तिक १ गते बुधबार मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा...


राष्ट्र बैंकबाट तरलता सुविधा उपभोग स्वाठ्ठै घट्यो, अन्तरबैंक कारोबारमा मनोमानी चल्ने संकेत

काठमाडौं । निक्षेप वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट पाउने तरलता सुविधा घटेको छ । बैंकहरुमा निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा तरलता बढ्ता भको छ । जसका कारण राष्ट्र बैंकबाट पाउने तरलता सुविधा घटेको हो । राष्ट्र...


सानिमा रिलायन्सद्धारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत साविक रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आव २०७८।०७९ मा आधारित बीमाङ्कीय मूल्याङ्कनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरिएको हो । नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाउनेछन्...


सिटिजन लाइफ इन्स्योरेन्स सातौं वर्षमा, ‘उत्कृष्ट बीमा सेवा र उच्चतम् प्रतिफल’ मा प्रतिबद्ध

काठमाडौं । सिजिटन लाइफ इन्स्योरेन्स कम्पनी आजबाट सातौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आजबाट छ वर्ष पुरा भई सातौं वर्षमा प्रवेश गरेको हो । ‘जीवन बीमा जरुरी छ’...


सेयर धितो कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, नेटवर्थ ऋणात्मक हुनेले अब ऋण नपाउने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० मार्फत सेयर धितो कर्जालाई थप कडाई गरेको छ। राष्ट्र बैंकले विभिन्न खालका कम्पनीलाई सेयर धितो दिन बन्देज गरेको छ। राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन...


एनआईसी एसिया लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

काठमाडौं । एनआईसी एशिया लघुवित्त कम्पनीको सञ्चालक समितिको बैठकले आज लाभांश सम्बन्धी प्रस्ताव सम्बन्धी निर्णय गरेको छ । एक अर्ब ७३ करोड चुक्ता पुँजि भएको कम्पनीको आज बुधबार साँझ ५ बजे बसेको संचालक समितिको बैठकले आव २०७९।८० को संचित...


काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा, बैंकलाई ऋण प्रवाह गर्न थप पूँजी चाहिने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ ।एकिकृत निर्देशका अनुसार राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था संसोधन गरेको छ।राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास...


ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय

काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । उक्त निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालय पठाउने तयारी बोेर्डले गरेको छ । समग्रमा सेबोनले करिब १० देखि १२ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । कमिसन घटाएसँगै लगानीकर्ताले प्रत्यक्ष...


पाँच करोडसम्मको कर्जा पुनर्तालिकीकरण गर्न परिपत्र

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पाँच करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंक तथा फाइनान्स कम्पनीहरुको नाममा परिपत्र गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएसँगै बैंक तथा वित्तीय...


वाणिज्य बैंकहरुको मुनाफा साढे १६ अर्बमाथि, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड खुद मुनाफा आर्जन गरेका छन् । दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएका हुन् । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै...


बीमा अभिकर्ताको परीक्षा कात्तिक १६ गतेदेखि संचालन हुने, ५० प्रश्न सोधिने (प्रश्नसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परिक्षा कात्तिक  १६ गतेदेखि संचालन गर्ने भएको छ । असोजको तेस्रो सातादेखि नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । प्राधिकरणका अनुसार...


शेयर बजारमा ‘एनआरएन’को लगानी ओइरिने अपेक्षा

काठमाडौं । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्य र डा. बद्री केसीले औपचारिक रुपमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेसँगै शेयर बजारमा लगानी गर्ने बाटो खुलेको छ। यससँगै गैरआवासीय नेपालीहरुले विदेशबाटै औपचारिक रूपमा शेयर कारोबार गर्न पाउने छन् ।...


राष्ट्र बैंकले भन्यो-बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन अझै ऋणात्मक (वित्तीयस्थितिको पूर्णपाठसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति जारी गर्दै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको देखाएको हो । तरलता बढ्दै गएर लागत भार थपिने डरले...


एनआईसी बैंकका भित्रि रहस्य, सीईओ भन्दा डेपुटी र अध्यक्ष भन्दा सदस्यको शेयर धेरै

काठमाडौं । वाणिज्य बैंकहरुको भीडमा सँधै चर्चामा रहने एनआईसी एशिया बैंकको आन्तरिक मामला पनि कम्ता रोचक छैन । भरखरै २६औँ साधारणसभा सम्पन्न गरेको एनआईसीको आन्तरिक मामला बडो रोचक छ । एनआईसीको अमुक सञ्चालक वा व्यवस्थापक भन्दा बढी शेयर स्वामित्व...


एनआरएनलाई नेपाली नागरिकता वितरण, नेपालमा व्यवसाय गर्न र सम्पति राख्ने बाटो खुल्यो

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीत मंगलबार बिहान गैरआवासीय नागरिकता वितरण गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र डा.बद्री केसीलाई नागरिकता...


विद्युत प्राधिकरणले हालसम्मकै ठूलो आईपीओ ल्याउँदै, ‘एकैपल्ट २४ करोड कित्ताको शेयर निष्कासन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालसम्म कै ठूलो २४ करोड कित्ताको आईपीओ जारी गर्ने तयारी गरेको छ । वित्तीय पुनर्संरचना गरेर चुक्ता पूँजी तीन खर्ब बनाउने योजनाकासाथ प्राधिकरणले २४ करोड कित्ताको आईपीओ जारी गर्न लागेको हो । प्राधिकरणले प्रिमियममा...