ब्रोकर कम्पनी सञ्चालकका परिवारलाई सेयर खरिद गर्न पूर्वस्वीकृति अनिवार्य, सेयर बजारमा चलखेल गर्ने प्रयास गरे ब्रोकरहरूको सदस्यता निलम्बन समेत हुने
ब्रोकर कम्पनीका सञ्चालकले आफ्नो र परिवारको नाममा सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र व्यवसायी धितोपत्र दलाल, धितोपत्र व्यापारी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघिको विनियमावली, २०५५ मा...
सन् २०२३ का लागि एमडिआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन कुन कम्पनीबाट कति अभिकर्ताको योग्य भए ?
काठमाडौं । सन् २०२३ का लागि नेपालबाट एमडिआरटी ग्लोबल कन्फ्रेन्सका लागि प्रतिनिधित्व गर्दै जीवन बीमा कम्पनीबाट सहभागी हुन नेपालबाट सिंगापुर गईसकेका छन् । कम्पनीले भव्यताका साथ अभिकर्ताहरुलाई बिदाई समेत गरिसकेका छन् । जसमा कम्पनीको मात्रै नभई राष्ट्रको इतिहास जोडिने...
बीमा प्राधिकरणद्धारा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्सलाई पुँजि बृद्धिको योजना पुनः पेश गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्स कम्पनीलाई पुँजि बृद्धि सम्बन्धी योजना पुनः पेश गर्न निर्देशन दिएको छ ।यसअघि दुबै कम्पनीले पेश गरेको क्यापिटल प्लान फेरिएर पटक पटक बीमा प्राधिकरणमा पत्र गएको हुँदा प्राधिकरणले पुनः क्यापिटल...
लघुबीमा कम्पनीहरु सिंगल पोलिसीको भरमै व्यवसाय गर्दै, कस्को वित्तीय अवस्था कस्तो ?
काठमाडौं । बीमा प्राधिकरणले स्वीकृती दिएका चार लघुबीमा कम्पनीहरुले एक महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।एक महिनाको अवधिमा न्यून आय भएका र ग्रामीण क्षेत्रभित्रसम्म पुग्ने लक्ष्य लिएर स्थापना भएका लघुबीमा कम्पनीहरुले ७ करोड ११ लाख रुपैयाँ बीमांक बढीको...
लघुवित्तहरुलाई ‘फर्स्ट टाइम अडप्सन’को आधारमा वित्तीय विवरण पेश गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण तयार गरि पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले एउटा परिपत्र जारी गर्दै लघुवित्त तथा वित्तिय संस्थाहरुलाई यस्तो निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत...
बीमा कम्पनीहरुले लगानीकर्तालाई उचित मुनाफा दिन र लगानी टिकाइराख्न लगानी विविधीकरण गर्नुपर्छ:अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको हित रक्षा हुनेगरी विधिपूर्वक कर्तव्य निर्वाह जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँग यही...
सानिमा रिलायन्स लाइफबाट छ जनाको टोली एमडिआरटी सम्मेलनमा भाग लिँदै, सिईओ पाण्डेद्वारा राष्ट्रिय झण्डासहित विदाई
काठमाडौं । आगामी आइतबारदेखि सिंगापुरमा सुरु हुने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी सम्मेलनमा भाग सानिमा रिलायन्स लाइफका आधा दर्जन उत्कृष्ट बीमा अभिकर्ताहरुलाई आज विदाई गरिएको छ । कम्पनीका अनुसार यसअघि टिओटी बिजेता भई अमेरिका पुगेर एमडिआरटीको टिओटी बैठकमा सहभागी...
सांसद सुनिल शर्मा र दुर्गा प्रसाईको अस्पताल सहित २६ स्वास्थ्य अस्पतालमा बीमा कार्यक्रम बन्द (सूचीसहित)
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सांसद शुनिल शर्मा र मेडिकल व्यवसायी दुर्गा प्रसाईको अस्पताल सहित २६ निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा सेवा प्रदान गर्ने सूचीबाट हटाएको छ । बोर्डको साउन ३२ गते बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको हो...
दाबी भुक्तानी सरलीकृत हुँदा बीमाप्रतिको विश्वसनीयता थप बढ्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको दाबी भुक्तानी सरलीकृत हुँदा बीमा प्रतिको विश्वास थप बढ्ने बताएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फछयौट गर्न एसपीआईएल–डिआइजीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा डिजिटल बीमाको शुभारम्भ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न SPIL- DIGI प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज वीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको SPIL-DIGI...
शेयर धितो कर्जामा गरेको कडाईका कारण तीन वर्षमा कर्जा लिनेहरूको सङ्ख्यामा उच्च गिरावट
काठमाडौं । पछिल्लो तीन वर्षमा सेयर धितो राखेर कर्जा लिनेहरूको सङ्ख्यामा उच्चगिरावट आएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको तीन वर्षमा मार्जिन प्रकृतिको कर्जामा २८ प्रतिशतको गिरावट आएको छ । आर्थिक वर्ष २०७७/७८ मा सेयर धितोमा १...
आठ बीमा कम्पनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिने, कुनले कति पाँउदैछन् ?
काठमाडौं । मर्जरमा गएर पुँजि पुराउन नसकेका र स्वत पुँजि पुराउन लागेको बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । प्राधिकरणले चार जीवन र चार वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने...
जीवन बीमा कम्पनीहरुको कर्मचारीे बोनस ३३ प्रतिशतले बढ्यो, सात कम्पनीले घटाए, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । हाल संचालन रहेको १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिमसम्ममा ५४ करोड ८३ लाख रुपैयाँ कर्मचारी बोनस वितरण गरेको छ । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीहरुले...
राष्ट्रिय बीमा कम्पनीसँग विवाद मिलाउन नसकेपछि सर्भेयर संघको टोली अर्थमन्त्रालय गुहार्न पुग्यो
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीसँग विवाद मिलाउन नसकेपछि सर्भेयर संघको टोली अर्थमन्त्रालय गृहार्न पुगेको छ ।बीमा सर्भेयर संघ नेपाल र राष्ट्रिय बीमा कम्पनी विच सर्भेयर शुल्कका विषयमा उठेको विवाद सुल्झाउन सर्भेयर संघले अर्थमन्त्रालय नै गृहार्नुपरेको छ। निजि कम्पनी जस्तै...
गलत विवरण प्रविष्ट गरेपछि १९ बीमा कम्पनीलाई कारवाही किन नगर्ने भन्दै बीमा प्राधिकरणकाे स्पष्टीकरण
काठमाडाैं । नेपाल बीमा प्राधिकरणले एकीकृत सफ्टवयरमा गलत बिवरण प्रविष्ट गरी नियामकलाई ढाँटेकाे भन्दै १९ बीमा कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएकाे छ । बीमा प्राधिकरण बीमा कम्पनीहरूकाे एकीकृत सफ्टवयर आईआरआएमएसमा गलत विवरण प्रविष्ट गर्ने १९ वटा बीमा कम्पनीलाई स्पष्टिकरण...
एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आर्थिक वर्ष २०७८।०७९ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आव २०७८।७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्यांकन सम्बन्धि बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको भदौ ३ गतेको पत्राअनुसार स्वीकृत भएकोले कम्पनीको...
जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन घट्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीले गत असारमसान्तसम्म एक खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीहरुले आर्जन गरेको खुद बीमा शुल्क ० दशमलव २४ प्रतिशतले घटेको...
प्रभु बैंकको भिआरएस सुविधामा कर्मचारी अनिच्छुक, समय थप गरी २ सय कर्मचारी घटाउने तयारी
काठमाडौं । प्रभु बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) समय अवधि पुनः थप गरेको छ । प्रभुले साउन तेस्रो साता भिआरएस योजना ल्याएको थियो । उक्त भिआरएस योजनामा आवेदक कर्मचारीले निवेदन दिएको र त्यसमा पनि उच्चस्तरका...
बीमा कम्पनीहरुको समग्र मूल्याङ्कन कसरी गर्ने ? हेरौ यी सूचकहरु
काठमाडौं । बीमा प्राधिकरणले पुँजिवृद्धिको निर्णय अघि बढाएपछि कतिले मर्जरको विकल्प रोजेका छन् भने कतिले हकप्रद र बाँकिले बोनस शेयरको विकल्प रोजेका छन् । जसको कारण पनि पछिल्लो समय बीमा कम्पनीहरुको शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्दै छ । यसअघि बीमा...
धितोपत्र निष्कासन नियमावली २०८० संशोधन गर्न स्वीकृत, आइपीओमा नयाँ व्यवस्था लागु हुने
काठमाडौं । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ अनुसार नेपाल धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...


















