निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६ प्रतिशतले बढ्यो, मर्जरमा गएका तीन कम्पनीको मुनाफा घट्यो, अन्यको अवस्था कस्तो ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमासको अवधिमा ५ अर्ब २६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवको तुलनामा कम्पनीहरुको मुनाफा ६ दशमलव ६६ प्रतिशले बृद्धि...
अभिकर्ता कमिशन १६ प्रतिशतले घट्यो, व्यवस्थापकीय पाटोको कारण मर्जरमा गएका कम्पनीमा बढी प्रभाव, छिट्टै रिकभर हुन्छः अध्यक्ष अधिकारी
काठमाडौं । जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन अघिल्लो आर्थिक बर्षको तुलनामा १६ दशमलव ९८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बर्षको १५ अर्ब १४ करोड रुपैयाँ अभिकर्ता कमीशन छुटाएको बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा १२ अर्ब ५८ करोड रुपैयाँ...
श्रीमती हत्या गरी एक करोड लिएका देवानबाट एशियन लाइफमै फर्कियो ३० लाख रुपैयाँ, साँघुरो दायरामा अनुसन्धान गर्दै प्रहरी
काठमाडौं । बीमा दावी भुक्तानीको लागि आफ्नै श्रीमतीको सलले बेरेर हत्या गरिएको बारा कलैयाको घटनाको सम्बन्धमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारीहरुको गम्भिर त्रुटी मात्रै नभई संलग्नताकै आशंका गरिएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र...
पाँच कम्पनीले पाए स्टक एक्सचेन्जको ब्रोकर लाइसेन्स, कालु गुरुङ पनि शेयर बजारमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीलाई स्टक एक्सचेन्ज (शेयर) ब्रोकरको लाइसेन्स दिएको छ । बोर्डको हिजो बसेको बैठकले नयाँ ब्रोकर लाइसेन्स दिएको हो । बोर्डले हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाललाई पूर्ण कारोबारको...
बीमा प्राधिकरणमा २६ पुनर्बीमा ब्रोकर कम्पनी सूचिकृत, भारत–सिंगापुरदेखि बेलायतसम्मका बहुराष्ट्रिय कम्पनी जोडिए
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुको जोखिम विविधिकरण गर्न गरिने पुुनर्बीमाका लागि २६ वटा अन्तर्राष्ट्रिय पुनर्बीमा ब्रोेकर कम्पनी नियामक नेपाल बीमा प्राधिकरणमा सूचिकृतत भएका छन् । प्राधिकरणले नेपालमा नेपालमा सञ्चालित बीमा कम्पनीको पुनर्र्बीमा गर्न तथा पुनर्बीमा कम्पनीहरुको रेट्रो पोग्रामका...
बीमा प्राधिकरणद्वारा सूचीकृत अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूचि सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसायको लागि सहकार्य गराउने उद्देश्यले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूची सार्वजनिक गरेका छ । प्राधिकरणले रोष्टरमा सहभागी हुन आह्वान गरे अनुसार आवेदन दिएका कम्पनीहरुहको सूचि सार्वजनिक गरेको हो । जसमा विश्वका...
लघुवित्तहरूको मर्जर र लाभांश सम्बन्धी नयाँ व्यवस्था, कति प्रतिशतसम्म लाभांश बाड्न पाँउछन् ?
काठमडौं। नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको मर्जर र लाभांशमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार अब एक...
ब्याजदरको सिण्डिकेट तोडेको बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धाः १२ को बढ्यो, चारको घट्यो, बाँकिको स्थीर
काठमाडौं । भदौं महिनामा अधिकांश बैंकले ब्याजदर बढाएका छन् । ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्था देखिएको छ ।आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरु दोस्रो महिना नै ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा...
६ वटा बीमा कम्पनीलाई हकप्रद सम्बन्धी प्रक्रिया अघि बढाउन बीमा प्राधिकरणको सहमति, १० देखि २६ प्रतिशतसम्म हकप्रद जारी गरिने
काठमाडौं । चुक्ता पुँजि नपुर्याउने आधा दर्जन बीमा कम्पनीलाई हकप्रद सम्बन्धी प्रक्रिया अघि बढाउन नेपाल बीमा प्राधिकरणले सहमति दिने निर्णय गरेको छ । हिजो बसेको बीमा प्राधिकरणको बोर्ड बैठकले मर्जरपछि पनि चुक्ता पुँजि नपुगेका जीवन बीमा कम्पनीहरु सूर्यज्योति, सानिमा...
बीमा रकम लिन ललितपुरको नख्खु खोलामा आफ्नै टिपरमा आगजनी, तीन जना पक्राउ
काठमाडौं । पछिल्लो समय बीमा दावी भुक्तानीको लाभ लिन अपराधिक गतिविधि गर्ने क्रम ह्वात्तै बढेको छ । ज्युँदो मानिसको जीवन बीमा गरी मानिस मार्ने प्रचलन बढिरहेको सन्दर्भमा राजधानी उपत्यकाकै ललितपुरको नख्खु खोलामा टिपरमा आगो लगाएर बीमा दावी भुक्तानी लिन...
श्रीमतीको मृत्युपछि एक करोड बीमा रकम बुझेका नाथु देवान प्रहरीद्वारा पक्राउ, एशियन लाइफका सिइओ दिनेशलाल श्रेष्ठ शंकाको घेरामा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट आफ्नै श्रीमती मृत्यु भएको भन्दै एक करोड दुइ लाख रुपैयाँ बीमा दावी भुक्तानी बापत रकम रुपैयाँ बुझेका बारा जिल्ला कलैयाँ उपमहानगरपालिका वडा नं २६ निवासी नाथु देवानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...
……. अनि बीमा अभिकर्ता बन्न एसएलसी उत्तीर्ण गरेँ– रोजिना घले, “इच्छा शक्तिलाई शिक्षाले छेकेन”
काठमाडौं । बीमा क्षेत्रमा उदयमान व्यक्तित्वको नाम हो रोजिना घले । नुवाकोट जिल्लाको वागेश्वरी मस्याङ भञ्ज्याङ्गमा बाबा बुद्धिबहादुर गुरुङ र आमा मायादेवी गुरुङको कोखबाट २०४९ सालमा चौथो सन्तानको रुपमा सामान्य परिवारमा जन्मिएकी उनले छोटो समयमा गरेको प्रगतीको चर्चा हुने...
रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड सम्पन्न भएको हो । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९...
प्रभु इन्स्योरेन्सको अधिकांश सूचक सकारात्मक सुधार, खुद मुनाफा २९ प्रतिशले बढ्यो
काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २४ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएकोछ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ....
हाइड्रोपावरको चौथौ त्रैमासको वित्तिय विवरणः सानिमा माई मुनाफामा अगाडि, ६ वटा कम्पनीको खुद नाफा ऋणात्मक (सूची सहित )
काठमाडौं । नेप्सेमा सूचीकृत १६ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा आइपुग्दा कम्पनीहरुले ४ अर्ब ५८ लाख ४७ हजार रुपैयाँको विद्युत बिक्री गरेर १ अर्ब २१ करोड ३८ लाख...
वित्तीय विवरणमा नेशनल लाइफको उत्कृष्ट नतिजा, व्यवसायमा उछाल, ६० अर्बको जीवन बीमा कोष
काठमाडौं । पछिल्लो समय उत्कृष्ट नतिजासहित प्रगति गर्दै अघि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बार्षिक वित्तीय विवरणमा उत्कृष्ट देखिएको छ । आज प्रकाशित गत आवको बार्षिक वित्तीय विवरण अनुसार नेशनल लाइफको जीवन बीमा कोष, बीमा व्यवसाय र अन्य विवरणहरु...
वित्तीय विवरणमा सानिमा जिआईसीः मुनाफा २८ करोडमाथि, बीमा व्यवसाय दुई अर्ब नाघ्यो
काठमाडौं । सानिमा जिआईसीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २८ करोड एक लाख ८२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २९ रुपैयाँ, बक्यौता दावी भुक्तानी चार अर्बमाथि
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण आज सार्वजनिक भएको छ । आज प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफा ४५ करोड ८२ लाख ६३ हजार पुगेको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा कूल तीन अर्ब ४१ करोडको बीमा...
नेको इन्स्योरेन्सको मुनाफा र व्यवसाय दुवै बढ्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय र प्रतिशेयर आम्दानी सबैमा बृद्धि भएको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५५ करोड...
धितोपत्र नियमावली २०८० मन्त्रिपरिषदबाट स्वीकृत, आइपीओ निष्काशनमा खुकुलो नीति र प्रिमियम मूल्यको व्यवस्थामा संसोधन
काठमाडौं । धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली २०८० स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली स्वीकृत गरेको हो । बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गरेको थियो ।...



















