बीमालेख धितोमा झण्डै खर्ब ऋण प्रवाह, २५% ले बढ्यो बीमालेख धितो कर्जा (सबै कम्पनीको तथ्याङ्कसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्ममा बीमालेख धितोमा बीमितहरुलाई ८४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा...


सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुल्ला, प्रतिकिता शेयर मूल्य कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आज खसर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर बिक्रि खुल्ला गरेको हो ।...


जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उच्च गिरावट, २० देखि २५ प्रतिशतसम्म घट्यो, कुनको अवस्था कस्तो ?

काठमाडौं । देशमा उत्पन्न आर्थिक संकटको प्रत्यक्ष असर नेपाली जीवन बीमा कम्पनीहरुमा परेको देखिएको छ ।बीमा प्राधिकरणले प्रारम्भिक रुपमा सार्वजनिक गरेको विवरण अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कको अवस्थाले जीवन बीमा क्षेत्रमा चिन्ताजनक अवस्थाको चित्र औल्याएको...


बीमा सम्राट प्रभा ज्ञवालीको पौरखः टिकटकदेखि विदेशसम्म बीमा व्यवसायको साम्राज्य

काठमाडौं । २०५७।०५८ सालतिर नवलपरासी बजारस्थित स्टेशनरी पसल सञ्चालन गर्दै गरेकी प्रभा ज्ञवालीले जीवनमा बीमा अभिकर्ता बनेर बीमा सम्राटको उपाधीसहित राष्ट्रिय अन्तर्राष्ट्रिय परिचय, सामाजिक व्यक्तित्वको परिचय र आजको वैभवशाली जीवनशैलीबारे शायदै कल्पना समेत गरेकी थिईन । सामान्य जीवन शैली,...


नेपालमा बिक्री वितरण भइरहेको सामसङ् ब्राण्डका मोबाईल सेटहरु प्राविधिक रुपमा त्रुटीपूर्ण, नेपाल टेलिकमको सिममा मिल्दैन फ्रिक्वेन्सी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी सामसङ ब्राण्डका नेपालमा बिक्री वितरण भइरहेका सेटहरु प्राविधिक रुपमा त्रुटीपूर्ण रहेको फेला परेको छ । बीमापोष्टले गरेको अध्ययनको क्रममा भारतमा निर्मित सामसङ ब्राण्डका सेटहरु नेपाल टेलिकमको सिममा पर्याप्त टावर नटिप्ने समस्या रहेको तथ्य उजागर भएको...


बैदेशिक रोजगार म्यादी बीमा शुल्क संकलनमा सन नेपाल लाइफ अग्रस्थानमा, अन्य कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । नेपाल सरकारले रोजगारमा जाने श्रमिकहरुलाई बीमा अनिवार्य गरेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्ममा वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा जाने १६ लाख ७६ हजार दुई सय ९६ जना नेपाली श्रमिकहरुले बीमा गरेका छन् । बीमा प्राधिकरणले...


साउनमा मात्र लघुबीमा मार्फत बीमा कम्पनीहरुले संकलन गरे साढे १३ करोड रुपैयाँ प्रिमियम, कुनले कति गरे ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन र निर्जिवन लघुबीमा कम्पनीहरुले आर्थिक बर्षको पहिलो महिनामा १३ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।सरकारले निम्न आय भएका लघुबीमा कम्पनीहरुको संचालनमा ल्याईसकेका छन् । सात कम्पनीले लाईसेन्स पाएपनि हालसम्म चार...


एयिशन लाइफ कलैया शाखा प्रमुख सोनालाल सहनी पक्राउ, हजरा खातुन हत्या काण्डको छानविनमा तानियो एशियन लाइफ

काठमाडौं । बारा प्रहरीले एशियन लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सोनालाल सहनीलाई पक्राउ गरेको छ । बारा प्रहरीले शाखा प्रमुख सहनीलाई हिजो पक्राउ गरेको हो । बीमा दावी भुक्तानी लिन हत्या गरिएकी हजरा खातुनको अनुसन्धान गरिरहेको प्रहरीले हिजो पक्राउ...


धेरै बीमा शुल्क संकलन गरेर मात्रै हैन, म्याचुरिटीसम्म बीमितको साथ हुने अभिकर्ता सफल हुन्छन्ः बीमा विज्ञ घिमिरे

काठमाडौं । बीमा गराउदैमा सफल अभिकर्ता नहुने डा. रविन्द्र घिमिरेले औल्याएका छन् । बीमा गर्दा बीमितले दावी भुक्तानी बापत रकम फिता पाउने अर्थात म्याचुरिटी भुक्तानीसम्म बीमा अभिकर्ताहरू बीमितको साथ हुन आवश्यक रहेको उनले औंल्याएका छन् । यसरी निरन्तर र...


नयाँ आर्थिक बर्ष लागेसँगै गार्डियन माइक्रो र क्रेष्ट माइक्रो लाइफले कति गरे बीमा व्यवसाय ?

काठमाडौं । नयाँ आर्थिक बर्षको सुरुवातदेखि बीमा प्राधिकरणबाट इजाजत प्राप्त हाल संचालनमा आएका लघु जीवन बीमा कम्पनीहरुले साढे ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।सरकारले न्यून आय भएका ग्रामीण भेगका सबैलाई बीमामा सहभागी गराउन ल्याएको...


व्यवसाय बृद्धिमा राष्ट्रिय बीमा संस्थान, आइएमई र सानिमा रिलायन्स लाइफ अगाडी, अन्य कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ५ करोड रुपैयाँ बराबरको...


हकप्रद शेयर खुलेको जानकारी अब मोबाईलमै, मेरो शेयरमा आधिकारी नम्बर राख्न सीडीएससीको आग्रह

काठमाडौं । सीडीएससीले आजबाट खुल्ने हकप्रद सेयरको जानकारी मोबाइलमार्फत नै दिन सुरु गरेको छ । सीडीएससीले सम्बन्धित कम्पनीहरुसँग समन्वय गरी यस्तो व्यवस्था लागू गरेको जानकारी दिएको छ । पहिलोपटक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद निष्काशनको लागि सीडीएससीले एसएमएस एलर्ट...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १९ अर्ब रुपैयाँ, राष्ट्रिय बीमा र हिमालयन लाइफ अग्रस्थानमा उक्लियो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साउन महिनामा साढे १९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। साउन महिनामा अग्रस्थामा...


राष्ट्र बैंकले संसोधन गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास लिएको बताएका छन् । प्रतिनिधि सभामा भएको आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको...


नेपाल पुनर्बीमा कम्पनीद्वारा ब्रोकरको नामावली सार्वजनिक, कुन-कुन कम्पनी भए छनोट ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले नेपाल रि रेट्रो प्रोग्रामको लागि ब्रोकर कम्पनी सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार अ ब्रोकर कम्पनीको सूची सार्वजनिक गरेको हो । नेपाल पुनर्बीमामा यस वर्षका लागी विभिन्न मुलुकका २८ वटा पुनर्बीमा...


राष्ट्र बैंकद्वारा निष्क्रिय कर्जाको व्यवस्थामा ४ बुँदे निर्देशन जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको व्यवस्थाबारे बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सोमबार अर्थात भदौ ११ गते क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९...


साउन महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छलाङ, गत वर्षको तुलनामा प्रभु इन्स्योरेन्सको उल्लेख्य प्रगति

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको तथ्याङ्क विश्लेषणमा सगरमाथा इन्स्योरेन्स कम्पनीले छलाङ् मार्न सफल भएको देखिएकोछ । नियामक नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार समग्र निर्जीवन बीमा व्यवसाय ११.०९ प्रतिशतले घटेको देखिएको छ । तथ्याङ्क अनुसार अघिल्लो आवको साउन महिनामा...


साउन महिनामा कुन निर्जीवन बीमा कम्पनीले कति गरे व्यवसाय ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छटन् । नयाँ आर्थिक बर्षको सुरुवातसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५५ करोड १५ लाख रुपैयाँ...


प्रविधिमैत्री सेवाको लागि प्राधिकरणले ल्याउन लागेको डिजिटाइजेसन कार्यविधि अन्तिम चरणमा, अभिकर्ता र सर्भेयरलाई कसरी समेटिन्छ ?

काठमाडौं । बैंक वित्तिय क्षेत्र प्रविधि मैत्री बन्दै गईरहेको छ । कोरोना महामारीपछि अन्य क्षेत्र सरी बीमा क्षेत्र पनि अनलाईन बीमा सेवा लोकप्रिय बन्दै गइरहेको छ । पछिल्लो समय बीमा क्षेत्र प्रविधिमैत्री बन्दै गईरहेको छ । यसै सन्दर्भमा नियामक...


चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन, कुन-कुन व्यवस्था भए परिमार्जन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले आज चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै यसै अनुसार गर्न गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले साविकको व्यवस्थामा १२...