बैंक तथा वित्तीय संस्थाले २१ अर्ब रुपैयाँ कर योग्य रकम नदेखाएको महालेखाको ठहर
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३९ वटा बैंक तथा वित्तीय संस्थाले कर योग्य रुपमा रहेको २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ आय विवरणमा नदेखाएको महालेखाले जनाएको छ।महालेखा परीक्षकको कार्यालयले यस विषयमा छानबिन गरी कर असुल गर्न सरकारलाई...
प्रभु लाइफका सञ्चालक मनिराम पोखरेलद्धारा राजिनामा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक मनिराम पोखरेलले पदबाट राजिनामा दिएका छन् । पोखरेलले यही बैशाख ३ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत भइसकेको छ । प्रभु बैंकको तर्फबाट सञ्चालक बनेको पोखरेलले हिजो...
प्राधिकरणद्धारा बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयको अनुगमन, साघुरा कार्यालय, अधिकार प्रत्यायोजन भएन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरमा रहेका बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको आज स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको भौतिक अवस्था कमजोर रहेको,...
बैशाखमा तीन कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै, कुनले कति ?
काठमाडौं। वैशाखमा तीन कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गदैछ । बैशाख महिनामै सिटी होटल, मेन्छियाम र माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।मेन्छियाम हाइड्रोपावरले २०८० वैशाख ४ गतेदेखि आइपीओ निष्काशन गदैछ । कम्पनीले १६ करोड २७...
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको मिति तय, अध्यक्ष र सिईओ दुबै आइजीआईको भागमा
काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार गर्न बाटो खुला गरि दिएको हो...
लघुवित्तमा एक लाखभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत अनिवार्य खुलाउनुपर्ने (एकिृकत निर्देशिका सहित)
काठमाडौं। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको एककिृत निर्देशिका संसोधन गरेको छ। अब लघुवित्त वित्तीय संस्थामा एक लाख वा त्यसभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत खुलाउनुपर्ने भएको छ । लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था...
नेशनल लाइफद्धारा १४.५ प्रतिशत लाभांश घोषणा, ६.५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा आर्जित मुनाफाबाट १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको गत चैत्र ३० गते बिहिवार बसेको बैठकले चुक्ता पुँजिको ८ प्रतिशत बोनस शेयर, ६.५ प्रतिशत नगद लाभांश र ०.४२१...
तथ्याङ्कमा देशको अर्थतन्त्र सबै ठीकठाक तर सरकार टाट पल्टिने अवस्थामा, के होला शेयर बजार ?
समाचार विश्लेषण नयाँ वर्ष २०८० भर्खर सुरु भएको छ । तथ्याङ्कमा देशको आर्थिक अवस्थामा विस्तारै लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको भनाई छ । विदेशी मुद्रा संचिती, शोधनान्तर स्थिति आदि आदिमा सबै ठीकठाक रहेको राष्ट्र बैंकको भनाई छ । तर,...
बहुचर्चित एमसीसीमा ५४ करोडभन्दा बढि भ्रष्टाचार ! एमसीसीको चेकबुक नै विदेशी परामर्शदाताको हातमा
काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीमा करोडौं रुपैयाँ भ्रष्टाचार तथा गैर कानुनी रुपमा खाता सञ्चालन गरिएको नेपाल सरकारको लेखापरिक्षण सम्बन्धी संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले औल्याएको छ । महालेखाको ६० औं बार्षिक प्रतिवेदनमा एमसीसीमा नेपाल सरकार र अमेरिकी...
कृषि विकास बैंकमा भ्रष्टाचार र बेथिती बढ्दै, महालेखाले औल्यायो दर्जन समस्या
काठमाडौं । सरकारी लगानीमा सञ्चालित कृषि विकास बैंकभित्र दर्जनौं समस्या रहेको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ । बैंकभित्र संस्थागत सुशासनकै समस्या देखिएको पाइएको छ । सरकारी लगानी भएकोले राजनीतिक हस्तक्षेपमा चल्दै आएको कृषि विकास बैंकको पछिल्लो अवस्था निरन्तर खस्किएको...
गम्भिर आर्थिक संकटमा फस्दै सरकार, नौ महिनामा लक्ष्यको ४९.६७ प्रतिशत मात्रै राजश्व संकलन
काठमाडौ । चालु आर्थिक वर्षमा नेपाल सरकार गम्भिर आर्थिक संकटमा फस्ने देखिएको छ । आर्थिक संकटमा मात्रै फस्ने नभई ५५ वर्षको नेपालको इतिहासमा कर्मचारीलाई तलव भत्ता खुवाउनै आर्थिक अभाव हुने तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले गत साता...
बीमा क्षेत्रमा २०७९ः नयाँ बीमा ऐनले उत्साहित, मर्जर प्रभाव र आर्थिक संकटसँग जुघ्दै बीमा क्षेत्र
काठमाडौं । नेपालमा बीमा व्यवसायको विस्तार उत्साहजनक रूपमा बढिरहेको छ । बीमाप्रतिको सचेतना तथा आर्थिक विकास जोखिम पनि बढ्दै जाँदा बीमाप्रति मानिसको आकर्षण पनि बढ्दै गएको हो । नयाँ बीमा ऐनले बीमा क्षेत्रमा धेरै आशा जगाउन सफल भएको छ...
२०७९ मा यस्तो रह्यो शेयर बजार ?
काठमाडौं । आर्थिक बर्ष २०७९ सालको अन्तिम कारोबार दिनलाई सेयर बजारले रातो भएर बिदाई गरेको छ । २०७९ सालको अन्तिम दिन सूचक सामान्य नकारात्मक बने पनि नयाँ वर्ष २०८० मा भने पुँजी बजारमा केही सुधारको बाटो देखाउदै आशा देखाएको...
देउवा–जनार्दन सरकारको पालाका एक खर्ब १९ अर्ब खर्चको स्रोत खुलेन, राजश्वको १०.५५ प्रतिशत बेरुजु
काठमाडौं । गत वर्ष अर्थात आव २०७८।०७९ को सरकारी लेखा परिक्षण प्रतिवेदन हिजो सार्वजनिक भएको छ । महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार पेश गरेको ६० औं वार्षिक प्रतिवेदनमा गत वर्ष कूल परिचालित राजश्वको १०.५५ प्रतिशत खर्चको...
हिजोका विकृति भुलौं, नविनतम् प्रविधि र फराकिलो सोचका साथ बीमाको दीगो विकासमा अघि बढौंः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि बीमा कम्पनीहरू नवीनतम् प्रविधि र दूरगामी सोचका साथ सकारात्मक रूपले अगाडि बढ्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा नेपाल बीमा प्राधिकरणद्धारा आयोजित...
बीमा प्राधिकरणका कर्मचारीले बुझाएनन् आयकर, पौने चार करोड रुपैयाँको पुनः कर निर्धारण गर्न महालेखाको निर्देशन
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुले आयकर पूर्ण रुपमा भुक्तानी नगरेको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ । प्राधिकरणको लेखा प्रणाली प्रभावकारी नभएको महालेखाको प्रतिवेदनमा औल्याइएको छ । सो आधारमा प्राधिकरणका लेखा, चार्टर्ड एकाउन्टेन्टको नैतिकतामाथि प्रश्न चिन्ह...
लघुवित्त संस्थाको एकीकृत निर्देशनमा जारी, जगेडा कोषमा रकम प्लस गरे मात्र १५ प्रतिशत बढी लाभांश बाड्न पाउने
काठमाडौं। राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको एकीकृत निर्देशनमा जारी गरेको छ। “घ“ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ तथा सो पश्चात् २०७१ चैत ३० सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार पारिएको राष्ट्र बैंकले...
बीमा दावी भुक्तानी बुझेका १५९ फर्म तथा व्यक्तिले २८ करोड ७२ लाख आम्दानीमा कर छली, छानविन गर्न निर्देशन
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६० औं बार्षिक प्रतिवेदनमा नेपाली बीमा कम्पनीबाट दावी भुक्तानी लिएका १५९ वटा फर्म तथा व्यक्तिले बीमा दावी भुक्तानी बापत बुझिलिएको २८ करोड ७२ लाख ११ हजार रुपैयाँको आय कर नबुझाएको तथ्य...
कोरोना बीमाको रकम सरकारी कोषबाट भुक्तानी गर्न नपाइने, महालेखाको औल्यायो समस्या
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी नेपाल सरकारको कोषबाट गरिएकोबारे महालेखा परिक्षकको कार्यालय प्रश्न उठाएको छ । महालेखा परिक्षकको कार्यालय आज सार्वजनिक गरेको ६० औं बार्षिक प्रतिवेदनमा बीमा कम्पनीहरुले बीमा शुल्क लिई जोखिम स्वीकार गरिसकेको अवस्थामा कोरोना बीमाको दावी...
लघुवित्त संस्थाबाट एउटा प्रयोजन वा शीर्षकमा ऋण लिएका ऋणीले अर्को शीर्षक वा ऋण लिन पाउने
काठमाडौं । अब लघुवित्त संस्थाबाट एउटा प्रयोजन वा शीर्षकमा ऋण लिएका ऋणीले अर्को शीर्षक वा ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै बिहीबार जारी गरेको परिपत्रले यस्तो व्यवस्था गरेको हो। एकभन्दा बढी शिर्षकमा कर्जा...




















