ठगी कार्यमा संलग्न ग्रिनहिल सिटीका सञ्चालक भेषराज लोहनीलाई प्रभु बैंकको पत्र, कर्जा दुरुपयोगबारे प्रश्न

काठमाडौं । ग्रिन हिल सिटीले ललितपुरमा निर्माण गरेको आवास परियोजना अन्तर्गत घर बिक्री गर्दा बैंक र ग्राहकसँग गरेको करार बमोजिम रकम लिई करार बमोजिम घर नामसारी भई बैंकको धितोमा आउनुपर्ने घरजग्गा २०७५ सालदेखि नआएको सन्दर्र्भमा प्रभु बैंकले ठगी कार्यमा...


मैले कुनै गल्ती गरेको प्रमाणित भए भने टुँडिखेलमा लगेर झुण्ड्याउनु होला: अध्यक्ष हमाल

काठमाडौं ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूलाई लगाएको आरोपप्रति खण्डन गर्दै प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताए । केही मिडियामा आफ्नो बारेमा चरित्र हत्या हुने गरी समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा हमालले सो...


साना कम्पनीको सेयर कारोबार गर्न ‘एसएमई प्लेटफर्म’ तत्काल सञ्चालनमा आउँछ: अध्यक्ष हमाल

काठमाडौं ।  साना तथा मझौला कम्पनी ‘एसएमई प्लेटफर्म’ को छुट्टै कारोबार हुने गरी तत्काल सञ्चालनमा आउने भएको छ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले आवश्यक नियामवली ९५ प्रतिशत भएको...


नयाँ लघुबीमा कम्पनीलाई चुक्ता पुँजि जम्मा गर्ने पत्र दिने तयारीमा बीमा प्राधिकरण

काठमाडौं । बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई चुक्ता पुँजि  जम्मा गर्ने  पत्र दिने तयारी गरेको छ। प्राधिकरणले ४५ दिनभित्र हाल संचालनमा आउन लागेका कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउने सम्बन्धी पत्र पठाउन लागेको स्रोतले जनाएको छ। नेपाल बीमा प्राधिकरणले माग गरेको...


एक दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)

काठमाडौं । हालसम्म एक दर्जन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । ६० भन्दा बढी लघुवित्तहरु मध्ये हालसम्म जम्मा १२ संस्थाले मात्रै दोस्रौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् । प्रकाशित विवरणअनुसार...


सुपर लघुवित्तको सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिने नेपाल राष्ट्र बैंकको निर्णय, घोटाला काण्ड पछि संचालक समिति निलम्बन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका विद्यमान संचालक समितिलाई निलम्बन गरेको छ । दाङ तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सो लघुवित्तलाई केन्द्रीय बैंकले निगरानीमा राखी संचालक समितिलाई निलम्बन गरेको हो । राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण...


नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । जबराको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल...


दोस्रो त्रैमासमा नेपाल लाइफको उत्साहप्रद प्रगति, डेढ खर्बको जीवन बीमा कोष, मुनाफा आकासियो

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा उत्साहप्रद प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा सर्वाधिक...


धमाधम ६ बीमा कम्पनीको वार्षिक साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । माघ र फागुन महिनामा ६ बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये तीन जीवन बीमा कम्पनी रहेका छन् भने तीन निर्जीवन बीमा कम्पनी रहेका छन् । युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र...


एलआईसी नेपालले सिईओ लक्ष्मीप्रसाद दासलाई नै निरन्तरता दिने, प्राधिकरणमा पत्र पेश

काठमाडौं । एलआइसी नेपालले सिईओ लक्ष्मीप्रसाद दासलाई नै निरन्तरता दिने भएको छ । प्राधिकरणमा आज कम्पनीले उक्त पत्र पेश गरेको छ। ६ महिनाका लागि कार्यकाल थप गर्ने निर्णय गरेको हो भारतबाट प्रमुख कार्यकारी अधिकृत आउनु पर्ने भएकाले उताबाट नआएसम्मका...


पुषमा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १३ अर्ब, गुराँस र आइएमई लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुष महिनामा मात्रै १३ अर्ब ५० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ जीवन बीमा कम्पनीको टोटल प्रिमियम कलेक्सन एक महिनामा १०.१४ प्रतिशतले...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५७ अर्ब माथि, कुन कम्पनीले कति आर्जन गरे ? (इन्फ्रोग्राफ सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ५७ अर्ब ४७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन...


पुष मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन १४ अर्बमाथि, कुनको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु् आर्थिक वर्षको पुष मसान्तसम्ममा १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुष मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले सवा १४ अर्बको प्रथम...


एक कप चिया खाने पैसा जोगाएर बीमा गरे भविष्य सुनिश्चित हुन्छ: अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा यही माघ १९ गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक...


‘अब अभिकर्ताले नयाँ लाईसेन्सको लागि उपत्यका धाउनु पर्दैन’, प्रदेश कार्यालयबाटै पाउने व्यवस्था गरिदै

काठमाडौं । बीमा अभिकर्ताको लाईसेन्स अब बीमा प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत पनि पाउने भएको छ। यसअघि लाईसेन्स प्रादेशिक कार्यालयले नविकरण गर्न पाउने व्यवस्था मात्रै रहेको थियो । अब भने प्रादेशिक कार्यालयलाई वितरण गर्ने अधिकार समेत दिने तयारी भएको छ...


मर्जर प्रस्ताव सहित रिलायन्स लाइफको साधारण सभा फागुन १२ गते, शेयर संरचना परिवर्तन गर्ने मुख्य प्रस्ताव

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालन समितिको बैठकको निर्णयले सभा फागुन १२ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बोलाएको हो । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७।७८ को...


कामना सेवा विकास बैंकका सिईओसहितका चार जना रिहा

काठमाडौं । कामना सेवा विकास बैंकका निवर्तमान सिईओ प्रबिन बस्नेतसहितका चार जनालाई आज प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ । कर्जा अपचलन मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका चन्द्र बहादुर थापा, हरेन्द्र दाहाल र बीरेन्द्रसिंह भण्डार तथा प्रहरी समक्ष...


मंसिरको तुलनामा पुष महिनामा ५६ प्रतिशतले बढ्यो निर्जीवन बीमा ब्यवसाय, शिखर र हिमालयन एभरेष्ट सबैभन्दा अगाडी (तथ्याङ्कसहित)

काठमाडौं । पुष महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जिवन बीमा कम्पनीहरुको ब्यवसाय एक महिनामा ५६.६५ प्रतिशतले बढेको हो । मंसिर...


समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई बीमा प्राधिकरणको सचेत पत्र, हिमालयन रिले पायो पहिलो पत्र

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई सचेतपत्र पठाएको छ । बीमा प्राधिकरणले पहिलो पटक हिजो हिमालयन रि इन्स्योरेन्स कम्पनीसहितका बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको हो । प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पहिलो...


बीमा क्षेत्रमा मर्जर र आर्थिक मन्दीको प्रभाव, उत्साहजन देखिएन दोस्रो त्रैमास

काठमाडौं । बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अवधिमा झण्डै एक खर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालमा रहेका बीमा कम्पनीहरुले ९१ अर्ब ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका...