नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, करोडौंको हिसाब गोलमाल

काठमाडौं । हिजो दिनभर नेपाल टेलिकमको सिष्टममा समस्या देखियो । दिनभर टेलिफोन अबरुद्ध हुँदा चर्को आलोचना नेपाल टेलिकम माथि गरिएको थियो । नयाँ सञ्चार मन्त्रीले शपथ लिएकै दिन दिनभर टेलिफोन सेवा अबरुद्ध हुँदा सरकार देखि जनतासम्म के भएछ भनेर...


कृषि तथा पशुपन्छी बीमालाई प्रविधिमैत्री बनाउने कृषि मन्त्री ज्वालकुमारी साहको निर्णय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकुमारी साहले आज पदभार ग्रहण गरेकी छन् । आज पद तथा गोपनियताको शपथ पछि मन्त्रालय पदभार सम्हाल्दै कृषि बीमालाई थप प्रभावकारी बनाउने बताईन् । उनले पदभार सम्हालेपछि उनले कृषि तथा पशु बीमाको...


स्वास्थ्य बीमाका समस्याहरु बुझेर दायरा फराकिलो बनाउछौ: स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मंगलबार उनले बीमा कार्यक्रम प्रभावकारी बनाउन रहेको अप्ठ्यारो हटाउने विषयमा केन्द्रित हुने बताएका हुन् । सबै नागरिकहरुलाई गुणस्तरीय...


बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल,...


निर्जीवन बीमा बजारमा जोखिम र जोखिम मुल्यांकनको अवस्था

बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चतता हो । बीमा करार गर्दा बीमा गर्ने व्यक्ति (बीमित) र बीमा सेवा गरिदिने संस्था (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यो सम्झौताका आधारमा बीमा कम्पनीहरूले नोक्सानी भएको बखत नोक्सानी मूल्याङ्कन गरी...


२१ सदस्यीय नयाँ मन्त्रिमण्डलको खाका तयार, को को बन्दैछन् मन्त्री (सूचिसहित)

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा निुक्त भएका प्रधानमन्त्री प्रचण्डले गत पुस २६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गरेका हुन् । हाल सम्म २१ जनाको सूचि तयार भएको छ ।...


अजोड र युनाइटेड इन्स्योरेन्सको मर्जरलाई बीमा प्राधिकरणको सैद्धान्तिक सहमति

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्योरेन्सबीचको मर्जरलाई नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति प्रदान गरेको छ । प्राधिकरणको पुष २९ गतेको पत्रबाट अजोड र युनाइेटलाई एकआपसमा गाभ्न र गाभिन प्रक्रियामा जान सहमति प्रदान गरेको हो । यी दुवै...


आजदेखि कालिञ्चोक दर्शनको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र...


३६ बीमा कम्पनीमध्ये १९ कम्पनीले तोकिएको समयमा बीमा प्राधिकरणमा बुझाउन सकेनन् लेखापरिक्षण प्रतिवेदन

काठमाडौं । १९ बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा लेखापरिक्षण विवरण बुझाउन सकेन । हाल संचालमा रहेका ३६ कम्पनीहरुमध्ये १९ कम्पनीहरुले पुस मसान्तसम्मा बीमा प्राधिकरणले तोकको मितिमा लेखापरिक्षण बुझाउन नसकेका हुन् । निर्जिवन बीमा तर्फ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान...


नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

काठमाडौं नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् । सूचना प्रविधिमा आएको आमुल परिवर्तन...


मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि आफ्ना बीमितहरुको लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । अमेरिकन लाइफ इन्स्योरेनस कम्पनीको आव २०७८।७९ को बीमाङ्कीय मूल्यांकन अनुसार मुनाफामा...


पाँच वर्ष पुरानो युएसबंगलाकै नियती पोखरामा दोहोरियो, एयर ट्राफिक कन्ट्रोलरदेखि यति एयरमाथि प्रश्नै प्रश्न

काठमाडौं । २०७४ फागुन २८ गते अपरान्ह बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरलाइन्सको जहाजले काठमाडौंस्थित धावनमार्गमै गम्भिर दुर्घटनामा पर्यो । ०२ मा टच डाउन गर्नुपर्ने जहाज २० धावनमार्ग खोज्दै कहिले भक्तपुर त कहिले काठमाडौंमा फन्को मारी...


तीन जीवन बीमा कम्पनीको अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर, नाम-हिमालयन लाइफ, स्वाप रेसियो १ः१ः१

काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीहरु आपसमा मर्जर जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले अन्तिम सम्झौता पत्रमा आज केहीबेर अघि हस्ताक्षर सम्पन्न गरेका हुन् । काठमाडौंस्थित होटल अलफ्टमा भएको सम्झौतामा...


अवतरणको अन्तिम अवस्थामा नियन्त्रण गुमाउँदै यसरी खस्यो जहाज, बायाँ मोडियो अनि उल्टिदै खोँचमा बजारियो (भिडियो सहित)

काठमाडौं । आज विहान पोखरास्थित दुई वटा विमानस्थलको बीचमा भएको यति एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटना निकै रहस्यपूर्ण र खोजपूर्ण छ । सामान्यतया धावनमार्ग नजिकै जहाजहरुसमस्या आएमा जहाजलाई ग्लाईड गरेर धावनमार्ग सम्म पुर्याउन सकिन्छ । कर्णालीमा इन्जिन फेल भएका...


दोस्रो पटक पोखरा उडेको थियो यतिको ९एन–एएनसी एटिआर जहाज, काठमाडौंबाट उडे लगत्तै उचाई नाप्ने उपकरणमा समस्या !

काठमाडौं । आज विहान पोखरामा दुर्घटनाग्रस्त बनेको यति एयरलाइन्सको ९एन एएनसी जहाज दोस्रो पटक पोखराको लागि उडेको थियो । आजको पहिलो खेप विहान ८ः०५ बजे पोखराको लागि जहाज उडेको थियो । उक्त जहाज पोखरास्थित विमानस्थलमा ८ः३१ बजे अवतरण गरेको...


प्रधानमन्त्री प्रचण्डसँग बेईजिङ सशंकित, राष्ट्रपतिमा चलखेल गर्न खोजेको आशंका

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग उत्तरी छिमेकी मुलुक बेईजिङले ‘सरप्राईज झट्का’ महसुस गरेपछि सशंकित बन्न पुगेको छ । वाम गठबन्धन बनाउने र सम्भव भएसम्म पुनः पार्टी एकीकरण गरेर अघि बढ्नेसम्मको बृहद योजनामा रहेको बेईजिङलाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु एक...


१७ जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनी दोहोरो जरिवानामा, पहिलो पटक बीमा प्राधिकरणको कार्वाहीमा पर्दै

काठमाडौं । हाल संचालनमा रहेका ३६ कम्पनीहरुमध्ये १७ कम्पनीले मात्रै बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणमा लेखापरिक्षण प्रतिवेदन बुझाएका छन् ।१७ जीवन बीमा कम्पनी र दुई निर्जिवन बीमा कम्पनीले पुस मसान्तसम्ममा पनि लेखापरिक्षण नबुझाएको कारण पहिलोपटक बीमा प्राधिकरणको कार्वाहीमा...


यस्तो छ देशको वर्तमान आर्थिक अवस्था, राष्ट्र बैंकको रिर्पोट (पूर्णपाठ सहित)

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको पाँच महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ।राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । राष्ट्र बैंकले...


धितोपत्र बजार पुँजीकरण २७ खर्ब नाघ्यो, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६७ प्रतिशत, अन्यको हिस्सा कति?

काठमाडौं।  चालु आर्थिक बर्षको  मंसिरमसान्तमा २४१४.६ रहेको नेप्से सूचकाङ्क २०७९ मंसिरमसान्तमा १८८२.६ कायम भएको छ । २०७९ मंसिरमसान्तमा धितोपत्र बजार पुँजी करण रु.२७२१ अर्ब ११ करोड कायम भएको छ ।चालु आर्थिक बर्षको मंसिरमसान्तमा बजार पुँजीकरण रु.३३९४ अर्ब ७० करोड...


हिमालयन रिइन्स्योरेन्सको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक, ५ करोड नोक्सानीमा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा ५ करोड ३० लाख रुपैयाँ नोक्सानीको रहेको छ। कम्पनीले यस अवधीमा १ अर्ब ९ करोड ४७ लाख खुद बीमाशुल्क आर्जन गरेको...