रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा छलाङ

काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये रिलायबल नेपाल लाइफले चौथौको पहिलो वित्तिय विवरण सार्वजनिक गर्न सफल भएको छ। कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढाएर ३ अर्ब ३७ करोड रुपैयाँ पुराएको छ । गत आर्थिक बर्षको सोहि...


दुई साताभित्र मर्जर वा प्राप्तिमा कारोबार खोल्ने विषय सम्बन्धी नियमावली आउने

कठमार्डौं । नेपाल धितोपत्र बोर्डले मर्जर वा प्राप्तिमा कारोबार खोल्ने विषयमा दुई सातामा नियमावली आउने बताएको छ।सूचीकृत संस्थाहरू मर्जर र प्राप्तिमा जादा हाल संस्थाहरूको कारोबार रोक्का हुँदै आएकोमा आगामी दिनमा के(कसरी जाने भन्ने विषयमा दुई सातामा निर्देशिका जारी गर्ने...


बीमा समितिको त्रुटीले हजारौं अभिकर्ताको लाइसेन्स समस्यामा, नविकरण गर्न उर्दी

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ताहरुको विवरण राम्रोसँग राख्न नसक्दा हजारौं अभिकर्ताहरु प्रभावित भएका छन् । बीमा समितिले रकम लिएका अभिकर्ताहरुको तथ्याङ्क गलत प्रविष्ट गरेकोले बीमा अभिकर्ताहरुको लाइसेन्स नविकरणमा समस्या परेको छ । गत चैत्र मसान्तमै बीमा शुल्क भुक्तानी...


आधा दर्जन लघुवित्तमा कुन सबैभन्दा तगडा ? हेर्नुहोस् प्रमुख विवरण सहित

काठमाडौं । लघुवित्त संस्थाहरुले धमाधम चालु आर्थिक वर्षको चौथौ त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म आधा दर्जन लघुवित्त संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । यि मध्ये सबै लघुवित्तको नाफा बढेको कम्पनीहरुको अपरिकृत तथ्याङ्कले देखाएको छ ।...


नेपालको संविधान र वर्तमान बीमा कानूनः संघीयतामा बीमा कानून निर्माण गर्दा ख्याल गर्नुपर्ने पक्ष

सरांश धेरै लामो इतिहास नभए पनि नेपालमा उदारीकरणको प्रवेश संगै बीमा व्यवसाय तीव्ररुपमा फैलदै गएको देखिन्छ । नेपालको संविधान बमोजिम बीमाको नीतिगत अधिकार संघको एकल अधिकारको विषय तथा बीमा व्यवसाय संचालन र व्यवस्थापन संघ र प्रदेशको एकल अधिकारको विषयमा...


एक दर्जन वाणिज्य बैंकहरुको वित्तिय विवरण सार्वजनिक, मुनाफा र लाभांश दिने क्षमतामा कुन बैंकको अवस्था कस्तो?

काठमाडौं । हालसम्ममा १२ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक,...


२७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट हालसम्म २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकले स्वीकृति पाएका छन् ।हाल नेपालमा प्रणाली संचालक १० रहेका छन् भने २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । यी डिजिटल पेमेन्ट्स भुक्तानी प्रणलीले राष्ट्र बैंकको भुक्तानी...


मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको कम्पनीको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६...


१५ अर्बको जीवन बीमा कोषसहित दरिलो उपस्थिति जनाउँदै सूर्या लाइफ, मर्जरमा कस्तो होला प्रभाव ?

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पछिल्लो समय सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले तीव्र प्रगति गर्दै अघि बढिहेको छ । पछिल्लो दुई वर्षमा कम्पनीले व्यवसायमा उल्लेख्य रुपमा बृद्धि मात्रै गरेको छैन, रि–ब्राण्डिङमार्फत आक्रामक व्यवसाय विस्तार गर्दै आएको छ । सूर्या...


११ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंकको लाभांश दिने क्षमता धेरै, अन्य कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । हालसम्ममा ११ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक,...


बीमा समितिले साउनमा काटिएका बीमा पोलिसी गत आवमा गणना गर्न नदिने

काठमाडौं । बीमा समितिले असार मसान्त पछि काटेको बीमा पोलिसी गत आवको लागि गणना नगर्ने भएको छ । अघिल्लो आर्थिक बर्षहरुमा आर्थिक मसान्त सकिएको दोस्रो सातासम्म पनि टार्गेट पुरा गर्ने नाममा यस्तो बीमा पोलिसीलाई अघिल्लो आवमै गणना गर्ने प्रचलन...


ग्लाेबल आईएमई ब्यालेन्स फण्ड बाँडफाँड सम्पन्न

काठमाडाैं । ग्लाेबल आइएमई ब्यालेन्स फण्डकाे आज बाँडफाँड सम्पन्न भएकाे छ । केहीबेर अघि साे फण्डकाे बाँडफाँड सम्पन्न भएकाे हाे ।उक्त फण्ड आज ग्लाबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा नै बाँडफाँड भएको हो । कम्पनीले १० रुपैयाँ इकाई मूल्यका कुल...


बैकिङ प्रणालीभित्र अनैतिक धन्दा, राष्ट्र बैंकले अनुसन्धान गर्न सक्ला ?

काठमाडौं । नेपालको बैंकिङ यो स्तरको कीर्ते धन्दा होला भनेर शायदै मानिसहरुले सोचेका थिए होलान् । तर नेपाल राष्ट्र बैंकको कमजोर नियमनको फाइदा उठाएर कीर्ते निक्षेप देखाएर नियामक निकायलाई दिउँसै रात पार्ने काममा नेपाली बैंकिङ क्षेत्रका सिइओहरु लागि परेका...


ग्लोबल आइएमई बैंक चोरिएको आठ लाख रुपैयाँ फिर्ता गर्ने सहमत

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेवाग्राहीको खाताबाट चोरिएको आठ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति जनाएको छ । सुनसरी, कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवारले खातामा आठ लाख रुपैयाँ जम्मा गरी विदेश गएको बेलामा नेपालमा उनको खाताबाट आठ लाख रुपैयाँ चोरी भएको...


सिंहदरवारका सिसी क्यामेराको क्षमता १३ दिनसम्म मात्रै, निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा सिसीटिभी प्रकरणमा निर्दोष सावित !

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा सिसी टिभी फुटेज प्रकरणमा निर्दोष देखिन लगभग निश्चित जस्तै देखिएको छ । गृहमन्त्रालयले सिंहदरवारभित्रका सबै सिसी क्यामेराहरुको रेडर्क १३ दिनदेखि १६ दिनसम्म मात्रै रहने गरेको भन्दै पत्राचार गरेपछि अर्थमन्त्रालयले सिसी क्यामेराको फुटेज डिलिट...


बैंकिङ प्रणालीको कृत्तिम निक्षेपले शेयर बजारमा तरंग, फेरि अर्को अनिष्टको संकेत

काठमाडौं । देशको अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा आज सामान्य पहिरो गयो । केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेदेखि नै बढिरहेको शेयर मूल्यमा मंगलबार एकाएक घट्यो । कारण मौद्रिक नीति नभएर बैंकिङ क्षेत्रमा देखाइएको कृत्तिम निक्षेप थियो । मौद्रिक...


डिजिटल पेमेन्ट्स सम्वद्ध कम्पनीहरु घटाउँदै राष्ट्र बैंक, मर्जरमा जोड

काठमाडौं । राष्ट्र बैंकले अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई घटाउने भएको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले डिजिटल पेमेन्ट्ससम्वद्ध कम्पनीहरु घटाउने बिषयमा जोड दिएको छ ।पछिल्लो समय अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरु धेरै भएको भन्दै राष्ट्र बैंकको भुक्तानी सेवा...


कसिलो मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण : सिबिफिन

काठमाडौं । कोभिड–१९ को महामारी, विश्वका विभिन्न परिघटना तथा रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव, अवरुद्ध बनेको विश्वको आपूर्ति प्रणाली, नेपालको विगत र वर्तमान अर्थतन्त्रको परिसूचकहरु, आ.व. २०७९/८० को वित्तीय नीतिले लिएका लक्ष्य र आम जनताको अपेक्षा...


ज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि नयाँ बोनसदर प्रकाशित गरेको हो । बीमा समितिबाट गत साउन ६ गते स्वीकृत भएबमोजिम ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक...


ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट आठ लाख चोरियो, प्रहरी अनुसन्धान सुरु

काठमाडौं । बैंकमा रकम जम्मा गरेर विदेश गएर वा नेपालकै कुनै ठाउँमा ढुक्क बस्दै हुनुहुन्छ भने अब सचेत हुनुपर्ने भएको छ । मलेसियामा पसिना रगत पसिना गरेर कमाएको आठ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकको मोबाईल एपबाट चोरिएपछि एक युवा...