साउनको पहिलो सातामै बैंकिङ प्रणालीबाट ६४ अर्ब चुहियो, तरलता समस्या फेरि बल्झियो

काठमाडौं । असारको अन्तिम साता एकाएक भरिएका बैंकका ढुकुटीहरु साउनको पहिलो सातामै रित्तिएपछि नेपाल राष्ट्र बैंकको नियमनमाथि धज्जी उडेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार साउनको पहिलो सातामा बैंकिङ प्रणालीबाट ६४ अर्ब रुपैयाँ गायब भएको छ...


प्रत्यक्ष बीमातर्फको २० प्रतिशत बीमा व्यवसाय नेपाल पुनर्बीमा कम्पनीमा पठाउन सबै बीमा कम्पनीमा पत्राचार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई कूल बीमाको प्रत्यक्ष हिस्सातर्फको २० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनीलाई पठाउन पत्राचार गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले केही दिनअघि सबै बीमा कम्पनीहरुलाई पठाएको पत्रमा प्रत्यक्ष हिस्सा बापतको २०...


राप्ती हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, २ लाख १७ हजारले शेयर पाउँदा सवा १३ लाखको हात खाली

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आइपीओको बाँडफाँड आज बिहान निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा...


विहानै काठमाडौंमा भुकम्पको धक्का, सिन्धुपाल्चोकमा गयो भुकम्प

काठमाडौं । आज विहानै काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ६ः०७ बजे केन्द्रबिन्दु भएर सिन्धुपाल्चोक जिल्लाको हेलम्बु नजिकै इचोक केन्द्र बिन्दु भएर ४.७ रेक्टर स्केलको भुकम्प गएको हो...


मन्दाकिनी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) आजदेखि बिक्री खुल्ला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । आज विहान १०ः०० बजेदेखि मेरोशेयर एपमार्फत तथा सि...


शेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गर्ने कार्यविधिमा जुट्यो धितोपत्र बोर्ड, साउन दोस्रो सातादेखि व्यवस्था खारेज हुने

काठमाडौं । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्ने/नरोक्ने निर्णय गर्ने अन्तिम जिम्मा धितोपत्र बोर्डले पाएको छ । मैद्रिक नितिमा शेयर रोक्काको व्यवस्था हटाउने भएसँगै नेपाल धितोपत्र बोर्ड कार्यविधि बनाउनतर्फ लागेको छ । बोर्डले कमिटि बनाएर कामको बाँडफाँड...


संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो हेर्ने

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो हेर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार...


भोलिदेखि आइपीओ आउने मन्दाकिनी हाइड्रोपावरको बारेमा विस्तृत जानकारी

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गते (भोलि) देखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन –आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ...


मर्जर प्रक्रियामा रहेका १७ बीमा कम्पनीमध्ये अधिंकाशको स्वाप रेसियो अन्तिम चरणमा, कस्को कति?

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई चैत मसान्तसम्म चुक्ता पुँजि वृद्धि गर्ने निर्देशन दिएसँगै पछिल्लो समय बीमा कम्पनीहरूले धमाधम मर्जरको सम्झौता गरेका छन्। बाँकि केही कम्पनीहरुले पनि असारको सुविधा सकिएपनि मर्जरको छलफल चलाईरहेका छन् । मर्जर प्रकृयाको पारम्भिक सम्झौतापश्चात् कति...


बीमा समितिको कमजोरीले मौद्रिक नीतिमा उल्टो भएर आयो धितोमा राखिएको कूल सम्पत्तिको बीमा गराउने विषय

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बीमा समितिमा कार्यरत कर्मचारीहरुको दक्षता अभिबृद्धिको लागि काम गर्नुपर्ने स्पष्ट सुझाव दिएकै छ । सोही प्रतिवेदनको एउटा स्पष्ट परिदृष्य गत शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा झल्किएको छ । बीमा क्षेत्रमा गत...


स्वास्थ्य बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा...


सिंगो मौद्रिक नीतिमा शेयर लगानीकर्ताको पक्षमा एउटा बुँदा, कस-कसले पाँउछन् सुविधा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले ल्याएको बजेट कार्यान्वयनमा सघाउन राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याएको हो। शेयर धितो कर्जाबापत २५ लाख रुपैयाँभन्दा कम ऋण लिंदा बैंकहरुले कायम गर्नुपर्ने...


राष्ट्र बैंकद्धारा १३३ बुँदे मौद्रिक नीति सार्वजनिक, पढौं पूर्णपाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १३३ बुँदे मौद्रिक नीति सार्वजनिक गरेको छ । एउटै व्यक्तिमा धेरै कर्जा सीमित हुने अधिकर्जालाई नियमन गर्ने, शेयरधितोमा कर्जा सीमालाई चार करोडको सीमा हटाए पनि १२ करोडको सीमा कायमै राख्ने सम्बन्धी नीतिहरु अघि...


बैंकबाट प्रवाह भएका कूल कर्जा देश कूल ग्राहस्थ उत्पादन हाराहारी पुग्यो, राष्ट्र बैंकले नयाँ कर्जामा कडाई गर्ने

काठमाडौं । मौद्रिक नीतिसँग बैंकहरुमार्फत कर्जा खुकुलो होला कर्जा लिउला भनेर बसेकाहरुलाई निराश पार्दै राष्ट्र बैंकले नयाँ ऋणीहरुका लागि राष्ट्र बैंकले स्तब्ध हुने घोषणा गरेको छ । चालु आवको मौद्रिक नीति घोषणा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने,...


कर्जा बराबरको रकम बीमा अनिवार्य, बैंकास्योरेन्स परेन

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । जसमा कर्जा बराबरको रकम बीमा अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै, यस मैद्रिक नितिमा भने बीमा समिति दिएको बैंकास्योरेन्स सुझाव स्वीकार नभएको कारण समावेश छैन ।...


अब मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको...


शेयरधितोमा चार करोडको सीमा खारेज, १२ करोडको सीमा कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर लगानीमा रहेको ४–१२ मध्ये एउटा बैंकबाट चार करोडको सीमा खारेज गर्दै १२ करोडेको सीमा कायमै राखेको छ । अब कुनै पनि बैंकबाट १२ करोड सम्म शेयर धितोमा ऋण लिन पाइने छ । राष्ट्र...


उत्पादकत्व बढाउन कसिलो मौद्रिक नीति बनाएँः गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यबृद्धिको चापको आधारमा मौद्रिक नीति बनाइएको बताएका छन् । चालु आवको मौद्रिक नीति आज सार्वजनिक गर्दै गभर्नर अधिकारीले देशको उत्पादकत्व बढाउन कसिलो मौद्रिक नीति बनाएको बताए ।


चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो ।


मर्जरबारे छलफल गर्न ज्योति लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, शेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरलाई अन्तिम रुप दिन विशेष साधाररण सभा आह्वान गरेको छ । कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा साउन २४ गते मंगलबार वाटरफल रिर्सोट लेकसाइड पोखरामा बस्ने निर्णय भएको...