बैंकहरुले चौथो त्रैमासको वित्तीय विवरण आर्थिक वर्ष सकिएको तीन साताभित्र पेश गर्नुपर्ने, राष्ट्र बैंकद्धारा निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरेको छ ।केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान व्यवस्था...


स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम मन्त्रालयमा पेश, के–के समेटिए?

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन चालु आर्थिक वर्षका लागि १७ बुँदे नीति तथा कार्यक्रम ल्याएको छ। बोर्डले बीमा कार्यक्रमलाई सरल, प्रभावकारी र एकरुपताका लागि विद्युतिय मेडिकल रेकर्ड (इएमआर) लागू गर्नेदेखि प्रभावकारी दाबी...


यस्तो आउदैछ मौद्रिक नीति, शुक्रबार आउने मौद्रिक नीतिमा के-के छन् ?

काठमाडौं । अर्थिक वर्ष २०७९/०८० को लागि मौद्रिक नीति नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।लामो समयदेखि बैंकहरूले कर्जा...


रजत महोत्सव मनाउँदै एनआईसी एसिया बैंक, आजबाट २५ औं वर्षमा प्रवेश

काठमाण्डौ । एनआईसी एसिया बैंकका लागि आज ऐतिहासिक दिन हो । सस्थागत रुपमा २५ वर्ष पुगेपछि रजत महोत्सव मनाउने चलन छ । एनआईसी एसिया बैंकले यस वर्षभरि नै विविध कार्यक्रम रजत महोत्सव मनाउने छ । २०५५ सालको साउन ५...


पूर्व बाणिज्य सचिव दुर्गा प्रकाश पाण्डेयको निधन, शिखर इन्स्यारेन्सका सिईओ दीप प्रकाश पाण्डेयलाई पितृ शोक

काठमाडौं । नेपाल सरकारका पूर्व बाणिज्य सचिव दुर्गा प्रकाश पाण्डेयको आज निधन भएको छ । पञ्चायतकालमा नेपालमा सफलतापूर्वक सञ्चालन भएका उद्योगहरु नेतृत्वदावी भुमिका निर्वाह गरेका पाण्डेयको आज निधन भएको हो । पाटन क्याम्पसमा पूर्व लेक्चरर, भन्सार विभागका महानिर्देशक, बीरगन्ज...


अर्थमन्त्रीमाथि छानबिनका लागि गठन संसदीय विशेष समितिले सात दिन समय थप गर्ने

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले तोकिएको समयमा काम नसक्ने भन्दै समय थप गर्ने भएको छ । समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने...


नेपाल लाइफको सिईओमा प्रविणरमण पराजुली नियुक्त, आजैबाट सम्हाले कार्यभार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बागडोर आजबाट प्रविणरमण पराजुलीले सम्हालेका छन् । बीमा समितिले नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीको नियुक्तिलाई स्वीकृति दिएसँगै उनले आजैबाट कार्यभार सम्हालेका छन् । आजैबाट लागु हुने गरी चार वर्षको लागि...


३१ कम्पनीहरुको शेयर कारोबार रोक्का, बीमा कम्पनीहरुको सबैभन्दा धेरै

काठमाडौं । एक आपसमा मर्जरमा जाने विभिन्न ३१ कम्पनीहरुको नेप्सेमा शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूचीकृत १७ बीमा कम्पनी, ६ वाणिज्य बैंक, ५ माइक्रोफाइनान्स, १ फाइनान्स कम्पनी, दुई जलविद्युत कम्पनीको कारोबार रोक्का गरिएको छ। शेयर कारोबार रोक्कामा...


हरेक बीमा कम्पनीमा स्वतन्त्र लेखा परिक्षण समिति बनाउन बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले हरेक बीमा कम्पनीहरुलाई स्वतन्त्र लेखा परिक्षण कमिटी बनाउन निर्देशन जारी गरेको छ । बीमा समितिले बीमा कम्पनीहरुको आन्तरिक लेखा परिक्षण निर्देशिका २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीमा नियुक्त...


जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब ३९ अर्बमाथि, कुनले कति कमाए ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४.८७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बीमा शुल्क बापत...


निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने संसदीय विशेष समितिको निर्णय, भोलि संसद्‌मा बयान दिँदै

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष समितिले बयान लिने भएको छ । संसदीय विशेष समितिले बयान लिने भएसँगै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बयान दिनुपर्ने भएको हो । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर...


स्थानीय तहको बैंक खाताको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाइने निर्णयले पायो निरन्तरता, अर्थमन्त्रालयको पत्र राष्ट्र बैंकमा

काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने भएको छ । यसअघि अर्थ मन्त्रालयले असार मासान्तसम्मका लागि मात्र उक्त सुविधा दिएको थियो । त्यसबारेमा थप निर्णय गर्न ढिलाइ...


रोकिएको बीमा विधेयक अघि बढाउन सभामुखलाई अध्यक्ष मल्लको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बीमा विधेयक सहित अन्य विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा...


स्वास्थ्य बीमा कार्यक्रम कानुनी जटिलतामा फस्यो, गाँठो फुकाउन मन्त्रिपरिषदमा लैजादै

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बुद्धि नपुर्याई बजेट बक्तव्यमै घुसपैठ गराएका कारण देशैभरि ६० लाख जनाले सेवा पाइरहेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावित भएको छ । निवर्तमान अर्थमन्त्री शर्माले चालु आवको बजेट बक्तव्यमा स्वास्थ्य बीमा ऐन विपरित हुने गरी...


असार अन्तिममा सिडी रेसियोमा चमत्कारिक सुधार, बैंकहरु ऋण दिन सक्ने अवस्थामा

काठमाडौं । वाणिज्य बैंकको व्यवसाय विस्तार घटेको छ । असारमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा व्यवसाय विस्तार पनि घटेको हो । वाणिज्य बैंकको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा निक्षेप भने १४१ अर्ब रुपैयाँ थपिएको नेपाल...


नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा, चालु सम्पत्तिमा १२ प्रतिशत ऋण, अन्यको अवस्था कस्तो ?

काठमाडौं। काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा राखिएको पाइएको छ । बैंकहरुबाट प्रवाह भएको ऋणको जोखिम कम रहेको घरजग्गा धितो रहेको कुराबाट पुष्टि हुन्छ ।...


एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ का लागि बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको हो । उक्त नयाँ बोनसदरअनुसार बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन्...


नेपाल लाइफको सिईओमा पराजुलीलाई नियुक्तीको फाइल बीमा समितिमा, छिट्टै सदर हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा छ महिना अघि डेपुटी सिईओको रुपमा प्रवेश गरेका प्रविणरमण पराजुली अब छिट्टै सिईओ बन्दैछन् । उनलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिईओ पदमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । बीमा समितिले नेपाल लाइफमा नयाँ...


असार मसान्तमा प्रवाह भएको २२ अर्ब कर्जा झूठो, रिकल गरेर खराव कर्जा जोगाउँदै बैंक

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा राष्ट्र बैंकको प्रभावकारी नियमन हुन नसक्दा असार अन्तिम साता मात्रै बैंकहरुले २२ अर्ब रुपैयाँ रिकल गरेर बैंकको अवस्था चुस्तदुरुस्त देखाउने प्रयत्न गरेका छन् । असारको पहिलो सातादेखि नै बैंकहरुमा कडा इन्स्पेक्सन गरेको राष्ट्र बैंकले...


बीमा कम्पनीमा मर्जरको लहर, १९ कम्पनीलाई समितिले दियो मर्जरको सौद्धान्तिक सहमति (सूचीसहित)

काठमाडौं । बीमा समितिले पुँजि वृद्धि अनिवार्य गरेसँगै १९ बीमा कम्पनीहरुले मर्जरको लहर सुरु भएको छ । समितिले मर्जरमा जाने १९ बीमा कम्पनीलाई सौद्धान्तिक सहमति दिएका छन् ।जसमध्ये नौ जीवन बीमा कम्पनी र १० निर्जिवन बीमा कम्पनीहरुले एक आपसमा...