बीमा कम्पनीहरुले तीन महिनाभन्दा बढी सिईओ पद रिक्त राख्न नपाईने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गरेको छ । उक्त निर्देशिका बीमा कम्पनीमा तीन महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न नपाईने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो...
नेपाल पुनर्बीमा कम्पनीको छैठौं साधारण सभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा पुष २२ गते बिहिबार कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको हालको चुक्तापूँजी १० अर्ब रुपैयाँको...
एलआइसी नेपालको ‘बाल समृद्धि’ बीमा योजना बीमा समितिबाट स्वीकृत, यस्ता छन् सुविधाहरु
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)को नयाँ बीमा योजनालाई बीमा समितिले स्वीकृती दिएको छ। कम्पनीले बालबालिकाहरुलाई लक्षित गरेर ल्याएको ‘बाल समृद्धि’ नामक बीमा योजनालाई बीमा समितिले स्वीकृत दिएको हो । आगामी साता कम्पनीले यो बीमा योजनालाई बजारमा ल्याउने...
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने भएको हो । कम्पनीको पुष २१ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार नियमक निकाय बीमा समितिबाट...
गायन क्षेत्रबाट बीमा अभिकर्ता बनेकी मञ्जु आचार्य तीन महिनामा बनिन् सिनियर एजेन्सी म्यानेजर
काठमाडौं । पाल्पामा जन्मेकी मञ्जु आचार्य सानैदेखि जे बोल्छिन्, त्यो गरेरै देखाउने गर्दथिन् । जीवनमा गायक बन्ने धोको राखेकी मञ्जुले साच्चै सफल गायिका बनेर गाउँ, समाज अनि देशमा मात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुका बीचमा आफ्नो परिचय बनाइसकेकी छिन्...
सिटिजन लाइफमा पौडेललाई सीईओ नियुक्त गर्न बीमा समितिको स्वीकृति
काठमाडौं । बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेललाई निरन्तरता दिने निर्णय स्वीकृत दिएको छ। यसअघि संचालक समितिको बैठकले उनलाई पुन सिईओको लागि नियुक्त दिने पारित गर्दै बीमा समितिमा अन्तिम स्वीकृतीको लागि पठाएको थियो...
कोरोना बीमाको बक्यौता दायित्व निर्जिवन बीमा कम्पनीमाथि थप्ने तयारी, नगद लाभांश वितरण गर्न नपाइने
काठमाडौं । बीमा समितिले कोरोना बीमाको दायित्व लामो समयदेखि बक्यौता रहेकोले गत आर्थिक वर्षको संचालन मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ । साथै नियामक निकाय समितिले कोरोना बीमाको थप रकम दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन...
प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियक्त भएका छन् । लामो समयसम्म सगरमाथा इन्स्योरेन्स कम्पनीमा काम गरेका रावल केही महिना अघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओमा नियुक्त भएका थिए । यही कम्पनीको पुस २० गते...
सिटिजन लाइफका सञ्चालक पाण्डेको राजिनामा स्वीकृत
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेले दिएको राजिनामा स्वीकृत भएको सो कम्पनीले जनाएको छ । १० दिनअघि राजिनामा दिएका पाण्डेको राजिनामा गत साता बसेको सञ्चालक समितिले स्वीकृत गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।...
नेपाल बीमक संघले नयाँ नेत्तृव चयन गर्दै, पुस २३ गते निर्वाचन हुने
काठमाडौं । बींमक संघको आगामी साधारणसभाले नयाँ नेत्तृव चयन गर्ने भएको छ। बींमक संघको आगामी सभाले बींमक संघको अध्यक्ष र कार्यसमिति समेत हेरफेर गर्ने भएको हो। संघले दुई आर्थिक बर्षको सभा शुक्रबार पुस २३ गते हुन लागेको हो ।सगरमाथा...
आइएमई जनरल इन्स्योरेन्सका दावी विभागकी कृतिका कार्कीको सवारी दुर्घटनामा निधन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा कायरत दावी विभागकी कृतिका काकीको सवारी दुर्घटनामा निधन भएको छ।हिजो कार्यालयबाट घर फर्कर्ने क्रममा काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो । सोमबार साँझ बा...
बीमा समितिका अध्यक्ष सिलवालले सिईओहरुलाई भने, ‘टाईसुट लगाएर गुण्डागर्दी भयो’
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओहरुलाई बीमा समितिमा बोलाएर भक्कुमार गाली गरेको खुलेको छ । दुई साता अघि बीमा समितिमा सबै बीमा कम्पनीका सिईओहरुलाई बोलाएर अध्यक्ष सूर्य प्रसाद सिलवालले टाइसुट लगाएर गुण्डागर्दी...
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा नाहाटाले दर्ता गरेको उम्मेदवारी गैर कानुनी !
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको आगामी पुस २२ गते हुने निर्वाचनको लागि सञ्चालक पदमा उम्मेदवारी दर्ता गरेका हेमन्त नाहाटाको उम्मेदवारी गैर कानुनी भएको खुलेको छ । बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा...
सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेको थियो । सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर...
क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकको निर्देशन
काठमाडौं । क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।नेपाल राष्ट्र बैंकल आज एक सूचना जाी गर्दै यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले बैंकबाट “घ“ वर्गको...
६ लघुवित्तलाई मर्जर प्रक्रिया तोड्न राष्ट्र बैकको अनुमति, लाभांश रोक्का
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न (डिमर्ज)को लागि अनुमति प्रदान गरेको छ। मर्जर प्रक्रियामा भएपनि लामो समयदेखि अन्तिम टुंगो नलागेको कम्पनीलाई राष्ट्र बैंकले शर्त सहित डिमर्जको अनुमति दिईएको छ । यसरी डिमर्जको अनुमति...
बैंकमा तरलताको हाहाकार झन बढ्दै, तत्काल ३०० अर्बको खोजीमा बैंकर
काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या तत्काल हल नहुने भएको छ । आगामी माघ महिनामा पनि तरलता समस्या समाधान हुने छाँटकाट नदेखिएको केन्द्रीय बैंक सम्बद्ध स्रोत बताउँछ । बरु बैंकिङ प्रणालीबाट ठूलो रकम राज्यकोषमा कर बापत जम्मा हुने...
पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह
काठमाडौं । पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह गरेको छ। । पुँजी बजार सुधार संघले आज एक विज्ञप्ती जारी गर्दै बीमा समितिलाई यस्तो जानकारी दिएको हो ।...
नयाँ वर्षमा सहारा एपको नयाँ योजना : यात्रु र चालकलाई ५ लाखको बीमा, अजोड इन्स्योरेन्ससँग सम्झौता, शुन्य प्रतिशत कमिशन
राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैंयाको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता...
नन–ट्यारिफको बिषयमा बीमा समिति र इप्पानबीच भोलि छलफल हुँदै
काठमाडौं । बीमा समितिले इप्पानलाई नन–ट्यारिफको बिषयमा छलफलको लागि बोलाएको छ। बीमा समितिले आज बोलाएको छलफल कार्यक्रममा इप्पानको एक सदस्यको अनुपस्थितीको कारण भोलि हुने भएको छ । यस बिषयमा बीमा समिति, निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बींमक संघ...




















