नेपालको अर्थतन्त्र किन हुँदैछ परनिर्भर ? हरिसिद्धि इट्टाटायल, भृकुटी कागज, हेटौडा–काठमाडौं रोपवे सहित दर्जनौं उद्योग आज कहाँ छन् ?

नेपालले २००७ सालदेखि पटक पटक नयाँ संविधान, नयाँ व्यवस्था पायो । हरेक वर्ष सरकार फेरिने, नयाँ मन्त्री प्रधानमन्त्री बन्ने बनाउने भयो । एउटै व्यक्ति आधा दर्जन पटकसम्म प्रधानमन्त्री बने अनि अझै बन्ने आकांक्षासहित राजनीतिको मूलधारको नेतृत्व गरिरहेका छन् ।...


कलैया उपमहानगरपालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा सम्बन्धी नीति बनाउने मेयरको प्रतिवद्धता

काठमाडौं । कलैया उपमहानगरपालिकामा बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण र बीमकको तर्फबाट हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यको उपस्थिती...


मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाडौं ।मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै...


अझै घट्यो बैंकको निक्षेप, कसको अवस्था कस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरुको कुल निक्षेप दुई अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसनले उपल्ब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब...


बीमा समितिद्धारा छुटेका निवेदकहरुलाई बीमा सर्भेयर तालिम दिने

काठमाडौं । बीमा समितिद्धारा बीमा सर्भेयर तालिम दिने भएको छ । समितिमा अनलाइन मार्फत निवेदन दिएका निवेदकहरु केही कारणबस तालिममा सहभागि हुन नसकेका वा जानकारी नपाएकाहरुलाई पुन तालिम दिने भएको हो । उक्त तालिममाा सहभागि हुन चाहने निवेदकहरुले पुस...


नेपाल लाइफका दुई सञ्चालकले लिएको भत्ता विवादमा बीमा समितिद्धारा स्पष्टिकरण

काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ता विवादित रहेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिलाई स्पष्टिकरण सोधेको छ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ताको विषयमा गुनासो आएकाले पत्र पठाएर सोधिएको...


राष्ट्र बैकको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशनको मस्यौदा तयार, सुझाव पेश गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैकले १ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशन ल्याएको छ । राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैकले फर्म,...


एकाएक बीमा कम्पनीहरुको शेयरको मूल्य किन बढ्यो ? यी हुन् लगानीकर्ता झुम्मिने चार कारण

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक बीमा कम्पनीको शेयरमा झुम्मिए । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढ्दा सिंगो स्टक मार्केट नै उचालिन पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीहरुको शीर्ष स्थानमा मध्य भोटेकोशीबाहेक...


बीमा समितिको ट्यारिफ विरुद्ध इप्पानद्धारा प्रधानमन्त्रीलाई ७ दिने अल्टिमेटम

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बीमाको दररेट वृद्धि र नयाँ सर्तहरू सम्बन्धी निर्देशिका  तत्काल खारेजीको माग गरेको छ ।बीमा समितिले दिएको उक्त निर्देशन प्रति इप्पपान र नेपाल निर्माण ब्यबसायी महासंघले संयुक्तरुपमा आज...


प्रथम बीमाशुल्कमा सिटिजन लाइफको चमत्कार, ५ महिनामा तेस्रो स्थानमा देखियो कम्पनी, अन्यको अवस्था कस्तो ?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा १५ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १५ अर्ब ३४ करोड ५२ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिको तथ्याङ् अनुसार...


जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा चमत्कारिक वृद्धि, यसरी झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको शेयरमा झुम्मिएको देखिएको छ । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो । बीमा पोष्टले यस सामाचार तयार पार्दासम्म टप गेनरको शीर्ष स्थानमा...


राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न पाँच जनाको नाम सार्वजनिक, को को परे छनौटमा ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि प्रकाशन गरेको सूचना अनुसार आवेदन दिएका मध्ये पाँच जनाको नाम हिजो प्रकाशित गरिएको छ । यही पुस ९ गते बसेको पदपूर्ति सिफारिस उपसमितिको बैठकले पाँच जनाको नाम सर्टलिष्ट गरेको हो । हिजो...


२८ प्रतिशत जनतामा बीमा पहुँच, कुल बीमाशुल्क आर्जन १८ प्रतिशतले बढ्यो

काठमाडौं । बीमाको पहुँच २८ प्रतिशतको जनसङख्यामा पुगीसकेको छ। बीमा समितिले प्रंकाशन गरेको पाँच महिनाको तथ्याङ्कमा बीमाको पहुँच २८ दशमलव ०१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगार(म्यादी...


बीमा समितिद्धारा भारतीय नगारिकलाई पुनर्बीमा उप समितिमा मनोनित

काठमाडौं । बीमा समितिले मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनबारे गठन गरेको पुनर्बीमा उपसमितिमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थेलाई मनोनित गरेको खुलेको छ । बीमापोष्टलाई प्राप्त सूचना अनुसार हिजो विहान बीमा समितिमा बसेको पुनर्बीमा उपसमितिको पहिलो बैठकमा सदस्यको...


गुराँस लाइफमा वर्षौै काम गरेका कर्मचारीमाथि अत्याचार, पुरानाको बढुवा नहुने, अन्य कम्पनीबाट तानेका कर्मचारीको ७ तहसम्म बढुवा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनले आफ्ना कर्मचारीहरुमाथि चरम विभेद गर्दै आएको छ । कम्पनीका नियुक्त सिईओ विपिन कुमार लालले पुराना कर्मचारीमाथि अन्याय र आफूसँगै एलआईसीबाट ल्याएका कर्मचारीहरुलाई काखा च्याप्ने निर्णयका कारण कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरु आक्रोसित बनेका...


बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...


आरजु राणासँगको सेटिङमा बीमा समितिका अध्यक्ष सिलवाल, पुनर्बीमाबारे अर्थमन्त्रलाई गलत ब्रिफिङ

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समितिकै उच्च पदस्थ अधिकारीहरु मिलेर अर्थमन्त्री जनार्दन शर्मालाई पुनर्बीमा व्यवसायबारे गलत ब्रिफिङ गरेको खुलेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीबाट प्राप्त कमिशन पचाउन प्रधानमन्त्री पत्नी आरजु राणासँग मिलेर...


बीमा समितिमा नयाँ सञ्चालक नियुक्तसँगै भ्रष्टाचारका सेटिङ भत्किने विश्वास

काठमाडौं । बीमा समितिमा रिक्त सञ्चालक पद हिजोबाट पूर्ति भएको छ । सरकारले बीमा समितिका सञ्चालकमा दाङका सन्तोष रिजाललाई नियुक्त गरेसँगै बीमा समितिमा भइरहेको भ्रष्टाचार र सेटिङ अन्त्य हुने विश्वास लिइएको छ । दाङ घर भएका सन्तोष रिजाल बीमितको...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १५ अर्ब माथि, शिखरको अग्रता कायमै

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिसम्ममा १५ अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । पाँच महिनाको अवधिमा हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।...


एनएलजी इन्स्योरेन्स कम्पनीद्धारा बीमा सर्भेयर संघको नव निर्वाचित पदाधिकारीसँग अन्तरक्रिया

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयर संघ नेपालको नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई स्वागत गरेको छ । कम्पनीले आज एक कार्यक्रम गरी बीमा सर्भेयर संघ नेपालका अध्यक्ष पुरुष ढकालसहितको पदाधिकारी टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको...