आन्दोलनरत अभिकर्ता संघर्ष समिति र नेपाल लाइफ व्यवस्थापन बीच आज वार्ता हुँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता सम्बद्ध संघर्ष समिति र व्यवस्थापनबीच आज वार्ता हुने भएको छ । अभिकर्ता केन्द्रीय संघर्ष समिति, नेपाल लाइफको आह्वानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलन जारी छ । संघर्ष समितिले...
हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर २०७८ बैशाख ३१ गतेदेखि रोक्का, कहिलेबाट खुल्छ खरिद बिक्री, कति कायम हुन्छ शेयर मूल्य ?
काठमाडौं । आपसी मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेपछि नेपाल स्टक एक्सचेन्जले २०७८ बैशाख ३१ गतेदेखि हिलमायन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको थियो । शेयर कारोबार रोक्का गरेसँगै लाखौं लगानीकर्ताहरुले उक्त बैंकको शेयर बिक्री गर्न...
पहिलो बिग मर्जर असफल, नौ महिनापछि टुट्यो हिमालयन र इन्मेष्टमेन्ट बैंकबीचको मर्जर
काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै मेहनतपछि पहिलो पटक हुन लागेको बिग मर्जर असफल भएको छ । आज हिमालयन बैंकको २९ औं बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्टसँगको मर्जरलाई अस्वीकृत गरेसँगै केन्द्रीय बैंकको बिग मर्जर प्रक्रिया असफल भएको हो । साधारणासभामा...
कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन
काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा...
राष्ट्रिय बीमा संस्थानका अध्यक्ष कँडेलद्वारा राजिनामा
काठमाडौं । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलले पदबाट राजिनामा गरेका छन् । कँडेलले दुई दिन पहिले अर्थमन्त्रालयमा राजिनामा पत्र बुझाएको विश्वस्त स्रोतले जनाएको छ । केपी ओली सरकारको पालामा अध्यक्षमा नियुक्त भएका कँडेलले बदलियो परिस्थितिमा राजिनामा दिएका हुन्...
प्रभु इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी १...
देशको आर्थिक स्थिति लाग्दो अवस्थामा पुग्दा पनि किन बढ्दैछ शेयर बजार ? बेलुन झै फुल्दैछ कि साँच्चै अघि बढ्दैछ स्टक मार्केट
समाचार विश्लेषण साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा समग्र शेयर बजारको मूल्य सूचक ५४ अंकले बृद्धि भयो । बिहिवार साँझ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको वित्तीय अवस्थाचित्रमा देशको अर्थतन्त्र कहाली लाग्दो दिशातर्फ अघि बढेको तथ्य...
नेप्सेमा सूचीकृत २२ कम्पनीहरुको वार्षिक साधारण सभा आज, कुनले कति लाभांश दिँदै?
चालु आर्थिक वर्षको पुष मसान्तको दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने २२ वटा कम्पनीहरुले आज वार्षिक साधारण सभा हुँदैछ ।कम्पनी ऐनअनुसार आर्थिक वर्षको ६ महिनाभित्र नै साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएकाले अधिकांश कम्पनीहरुले आज पुस मसान्तमा साधारण सभा...
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता, शेयर स्वाप कति ?
काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ। आज बसेको संचालक समितिको बैठकले प्रारम्भिक सम्झौता गरेको हो । प्रति शेयर ४२ रुपैयाँका दरले नबिलले नेपाल बंगलादेशलाई गाभ्ने भएको हो। आज दिउँसो दुबै बैंकको संंचालक...
कूल बीमा अभिकर्ता संख्या ७ लाख ६८ हजार, बाग्मती प्रदेशमा सबैभन्दा धरै
काठमाडौं । जीवन बीमा क्षेत्रमा मानिसहरुको आकर्षण बढ्दै गइरहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको मेरुदण्ड मानिएको बीमा अभिकर्ताको कुल संख्या साढे सात लाख पुगेको छ ।१९ वटा जीवन बीमा कम्पनीमध्ये आफूले कम्पनी रोजेर काम गर्न उनीहरुले बीमा समितिबाट...
जीवन बीमा कम्पनीहरुको प्रदेशस्तरमा कार्यालय र कर्मचारीहरु कति छन् ?
काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको कार्यालय सङख्या दई हजार दुई सय २९ वटा पुगेको छ । बीमा समितिको मंसिर मसान्तसम्मा जीवन बीमा कम्पनीहरुको प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ३१८,...
राष्ट्र बैंकद्धारा २० वर्षसम्म दावी नपरेका निक्षेप बैंकिङ्ग विकास कोषमा जम्मा गर्न बैंकहरुलाई निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई २० वर्षसम्म दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज बैंकहरुलाई दाबी नपरेको रकम...
प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन, दोब्बरले बढ्यो बोनस शेयर
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । पुस २८ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको भवन नक्साल काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो...
बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न प्रतिबन्ध
काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमाथि प्रतिबन्ध लगाएको छ । बीमा समितिमा निर्देशक दिनेशलाल कर्णले जारी गरेको निर्देशन बमोजिम सबै जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजनबाहेकका लागि लाभांश वितरण गर्दा नगद लाभांश वितरण...
रातारात राष्ट्र बैंक पुर्याइयो नबिल र बंगलादेश मर्जरको फाइल, स्वाप रेसियो १००ः४५ बनाउने निर्णय !
काठमाडौं । बुधबार उत्तर कोरियाली नेता किम जोङ उनले हाईपर सोनिक क्षेप्यास्त्रको परिक्षण गरे, जसको तरंग विश्वभर फैलिएको छ । बुधबार उत्तरकोरियाले परिक्षण गरेको हाईपर सोनिक मिलाईसकै शैलीमा अदालतबाट अन्तरिम आदेश भई मुद्दा प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंक र...
नक्कली बीमा दावी भुक्तानी गर्ने बीमा कम्पनीलाई कारवाही गर्ने बीमा समितिको चेतावनी, प्राईस कटिङ र उधारो बीमा नगर्न निर्देशन
काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीलाई आज कडा निर्देशन जारी गरेको छ । समितिका नियमन शाखाका निर्देशक दिनेशलाल कर्णले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै नक्कली दावीहरु सिर्जना गरी भुक्तानी दिने कार्य रोक्न...
बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न लिखित पत्रचार
काठमाडौं । नियामक निकाय बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै गत आर्थिक वर्षको आर्जित मुनाफाबाट नगद लाभांश वितरण नगर्न लिखित रुपमा पत्राचार गरेको छ । बीमा समितिले यही पुस २६ गतेको मिति सबै बीमा कम्पनीहरुलाई पठाएको...
बीमा समितिद्धारा सानिमा जनरल इन्स्योरेन्सलाई ६ बुँदे निर्देशन
काठमाडौं । बीमा समितिले सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई ६ बुँदे निर्देशन दिएको छ। सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई आर्थिक बर्ष २०७७/७८ को लेखापरिक्षणको शर्त बमोजिम समितिले ६ बुँदे निर्देशन दिएको हो।समितिले कम्पनीलाई जोखिम व्यवस्थापन मार्गदशन बमोजिम जोखिम व्यवस्थापन गर्न, लेखापरिक्षण...
एलआईसी नेपालको बाल समृद्धि बीमा योजनाबाट आजबाट बिक्री सुरु, यस्ता छन् मुख्य मुख्य विशेषता
काठमाडौं । देशकै प्रतिष्ठित जीवन बीमा कम्पनी एलआईसी नेपालको बाल समृद्धि जीवन बीमा योजना आजबाट औपचारिक रुपमा बिक्री सुरु गरिएको छ । कम्पनीले आज विशेष कार्यक्रमका बीचमा नयाँ बीमा योजना सुरु गरिने सो कम्पनीले जनाएको छ । बालबालिकाहरुलाई लक्षित...
बंगलादेश बैंकको ३ करोड ६८ लाख कित्ता शेयर मोतिलाल दुगडलाई नदिनुको कारण पेश गर्न उच्च अदालतको आदेश, आईएफआईसीको शेयर चौधरी ग्रुपले नपाउने !
काठमाडौं । बिग मर्जरको रुपमा एका एक चर्चामा आएको नेपाल बंगलादेश बैंक र नबिल बैंक बीचको मर्जर नहुने लगभग निश्चित जस्तै देखिएको छ । नेपाल बंगलादेश बैंकको ठूलो शेयर हिस्सा रहेको बंगलादेशी बैंक आईएफआईसी बैंकले चौधरी ग्रुपलाई शेयर बिक्री...


















