कुन बैंकका सिइओले एक बर्षमा कति लिए तलब सुविधा? एभरेष्ट र प्रभु बैंक सबैभन्दा अगाडि, सरकारी बैंकको कम

काठमाडौं । बैंकिङ क्षेत्रको रोजगारी सबैभन्दा आकर्षक रोजगारीका रुपमा मानिन्छ ।यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने माथिललो देखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको...


आर्थिक संकटको असर जीवन बीमा कम्पनीहरुमा, व्यवसाय प्रभावित हुँदा अभिकर्ताहरु तनावमा

काठमाडौं । नियामक निकायको होत्साही व्यवहार र आर्थिक मन्दीका कारण जीवन बीमा व्यवसायमा गम्भिर असर परेको छ । चर्को आर्थिक संकट र चौतर्फी मारमा परेका अभिकर्ताहरुले चालु आवको दोस्रो त्रैमासमा उल्लेख्य व्यवसाय गर्न नसकेको गुनासो गर्न थालेका छन् ।...


बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन

काठमाडौं । बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गर्दै शेयरधनीलाई बोनस शेयर मात्र दिन पाउने व्यवस्था गरेको समितिले जनाएको छ। बीमा...


सरकारले इजाजत नलिई अनलाईन बीमा गर्नेलाई कारबाही गर्ने, नागरिकलाई आफै सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ । गृह मन्त्रालयले पछिल्लो समय इजाजत नै नलिई अनलाई वा विधुतीय कारोबारको नाममा नेटवकिङ विजनेनसको नाममा बिना इजाजत अनलाईन बीमा,...


जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन अनुमति दिन इप्पानको माग, तत्काल सम्बोधन नभए आन्दोलनको चेतावनी

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान ) को संंयोजकत्वमा आइपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले नेपाल धितोपत्र बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका...


एशियन लाइफको २७ प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई वितरण गर्ने २७ प्रतिशत लाभांशलाई नियमक निकाय बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी २...


पुँजि बजारमा फेरि कृत्तिम कारोबार ! कल मार्जिन पुर्याउन उधारो कारोबारको आशंका

काठमाडौं । शेयर बजारमा हिजो भएको सात अर्ब रुपैयाँ कारोबार शंकाको घेरामा परेको छ । यसअघि दैनिक २२ अर्बसम्म कारोबार हुने गरेको शेयर बजारमा अहिले फेरि कृत्तिम कारोबार भएको आशंका व्यक्त गरिएको छ । उतिबेला शेयर बजारमा दैनिक रुपमा...


तरलता अभाव हुँदा सरकारले उठाउन सकेन २३९ अर्ब आन्तरिक ऋण, अर्थतन्त्र कोल्याप्स हुनै लागेको हो ?

काठमाडौं । केही मानिसहरु अर्थतन्त्रको वास्तविकता सुन्नै चाहदैनन् । अन्य केही भने यस्तो अवस्था आएकै हो र ? भनेर पत्याउन नमानिरहेको अवस्था अहिलेको यथार्थ हो । बैंकिङ सिष्टममा तरलताको हाहाकार, चालु खाता घाटामा हुनु र विदेशी मुद्राको संचिती ह्वात्तै...


मफियाको चंगुलमा बीमा क्षेत्र, पुनर्बीमा कम्पनी भाग्नुपर्ने अवस्थाको जिम्मेवारी कसले लिने ?

कुनै नियमनकारी निकाय दलाल र माफियाहरुको चंगुलमा फस्यो भने त्यो संस्था र त्यसले नियमन गर्ने संगठित संस्थाहरुको हालत कस्तो हुन्छ भन्ने कुरा अहिले बीमा क्षेत्रमा देखिएको छ । अर्को अचम्मको कुरा, त्यहि नियमनकारी निकायको सहयोगीका रुपमा बीमा क्षेत्रकै अगुवाहरु...


नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनले आजदेखि सिनियर डिसिओको कार्यभार सम्हाल्ने भएका छन् । पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको...


कोरोना बीमाबारे २१ महिनापछि बोल्यो बीमक संघ, पुनर्बीमा निर्देशनबारे बोल्ने हिम्मत कहिले आउला ?

काठमाडौं । नियामक निकाय भनेर बीमा समितिका हरेक निर्णयहरुका अगाडि बीमक कम्पनीका सिईओहरु लुत्रुक्क परेका कारण कैयौं घातक निर्णयकहरु बीमा क्षेत्रमा अहिले पनि क्रियाशिल छन् । नियामक निकायले नीतिगत भ्रष्टाचार गरी केही सीमित माफियालाई फाइदा पुग्ने गरी काम गर्ने...


शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको...


बीमा समितिभित्रको घोटालामा आँखा चिम्लदै अख्तियार, प्रमुख आयुक्त राई लोकमान पथमा !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भूतपूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की बेला बेला नेपाल आएपनि खासै बस्दैनन् । देशको सर्वोच्च संस्था संसदीय समितिलाई अटेर गर्ने, विभिन्न भ्रष्टाचार काण्डहरुमा अख्तियार आफैले सेटिङ मिलाउने र कतिपय जग्गाहरु दर्ता गर्न लिखित...


जीवन बीमा भनेको के हो ? यी हुन् बीमाको फाइदाहरु

काठमाडौं ।  जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै...


नव निर्वाचित अध्यक्ष चंकी क्षेत्रीको १० बुँदे प्रतिबद्धता, बीमा क्षेत्रलाई अझै मर्यादित र व्यवस्थित बनाइने

काठमाडौं । नव निर्वाचित बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज बीमक संघको २० औं बार्षिक साधारणसभामार्फत अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष क्षेत्रीले सामूहिक नेतृत्वको अवधारणामा आपसी छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त...


नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजि बृद्धि गर्न शेयरधनीको माग, विश्वस्तरीय कम्पनीले बनाउने अध्यक्ष डा. घिमिरेको प्रतिबद्धता

काठमाडौं । पुनर्बीमा कम्पनीको साधारणसभामा शेयरधनीहरुले चुक्ता पुँजी वृद्धि गनुपर्ने कुरामा जोड दिएका छन् । अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीहरुसँग सहकार्य गरेर काम गरिरहदा अबको दिनमा चुक्ता पुँजी वृद्धि गनु अपरिहार्य रहेको धारणा सहभागी शेयरधनीहरुले बार्षिक साधारणसभामा व्यक्त गरेका थिए ।...


नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध निर्वाचित, अशोक खड्का महासचिव, अन्य पदाधिकारीमा को को ?

काठमाडौं ।  निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बीमक संघको दुई आर्थिक बर्ष (१९ औं र २०औं) को साधारणसभाले नयाँ नेत्तृव चयन गरेको छ। आज सम्पन्न भएको साधारण सभाले चंकी क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति...


नेपाल बंगलादेश बैंकको नाममा रहेको आईजिआईको शेयर बिक्री गर्न बीमा समितिको निर्देशिका संशोधन !

काठमाडौं । बीमा समितिले नेपाल बंगलादेश बैंकलाई आईजिआईको शेयर बिक्री गर्न अनुमति दिने गरी निर्देशिका नै संशोधन गरेको छ । बीमा समितिले हिजो गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा संशोधन गर्दै यस्तो निर्णय गरेको हो । बीमा समितिको...


बीमा कम्पनीहरुले लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधनमा लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने व्यवस्था गरेको छ ।बीमा समितिले उपदफा (२) उपदफा (१) बमोजिम गरिएको विस्तृत लेखापरिक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेश गनुपर्ने...


सञ्चालक रहेको बीमा कम्पनीलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिको निर्णय

काठमाडौं । बीमा समितिले संस्थागत प्रतिनिधित्व गरेका बीमा संचालकहरुलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिले निर्णय गरेको छ । बीमा समितिले आज गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामार्फत यस्तो व्यवस्था गरेको हो । नयाँ निर्णय अनुसार बीमा कम्पनीमा...