जीवन बीमा कम्पनीको कोषमा रहेको साढे ३ अर्ब बैंकहरुमा लगानी, अन्य क्षेत्रमा कति लगानी ?

काठमाडौं ।  जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा तीन खर्ब ८८ अर्ब रुपैयाँ बैंक तथा विभिन्न क्षेत्रमा लगानी गरेका छन् । बीमा समितिले लगानी निर्देशिका मार्फत लगानीको दायरा बढाउँदै लगे पनि कम्पनीहरुले अझै आफ्नो लगानीको क्षेत्र विस्तार...


पाँच जीवन बीमा कम्पनीहरुको तीन अर्ब १५ करोड रुपैयाँ आइपीओ आउन बाँकी, धितोपत्र बोर्ड वैकल्पिक प्रक्रियाबाट अघि बढ्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सोबेन)मा पाँच जीवन बीमा कम्पनीहरुको तीन अर्ब १५ करोड रुपैयाँ आइपीओ निष्काशन बाँकी रहेको छ । सो मध्ये दुई बीमा कम्पनीको आईपिओ पाइपलाइनमा गइसकेको छ भने अन्य कम्पनीको प्रत्रि mया सुरु गर्न तयारी अवस्थामा...


जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पेशागत हकहित लागि गठन भएको जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बसेरा बुटिक होटल, काठमाडौंंमा सम्पन्न दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बीमा समितिका...


बीमा अभिकर्ता भनेको के हो ? यी हुन् अभिकर्ता पेशा अगाल्नेले भुल्नै नहुने काम

काठमाडौं । बीमा कम्पनीका कर्मचारीको रुपमा निश्चित कमिशनका रुपमा काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । जीवन बीमा कम्पनीहरुमा अभिकर्ताकालाई मेरुदण्डका रुपमा लिईन्छ । कम्पनीको निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता...


नेशनल लाइफको जीवन श्री सावधिक अमृत बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुको हितलाई मध्यनजर गर्दै जीवन श्री सावधिक अमृत बीमालेख ल्याएको छ। पोखरामा कम्पनीले आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्ययक्ष प्रेमा सिंहले उक्त बीमा पोलिसीलाई औपचारिक रुपमा शुभारम्भ गरेकि हुन् । देशभरिका करिब ४५० जना...


सिटिजन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, ७३ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाइफले आर्थिक वर्ष २०७६।०७७ को वित्तिय विवरणको आधारमा बीमा समितिमा पेश गरेको नयाँ बोनसदर गत मंसिर २६ गते स्वीकृत भएको जनाएको छ । बीमा समितिबाट...


जब बुद्ध एयरको जहाजले जमिन छोड्ने वित्तिकै बायाँ इन्जिन धुवाको मुस्लोसहित विस्फोट भयो …..

काठमाडौं । बिहिवार अपरान्ह १ः१६ बजे चितवनको भरतपुरस्थित विमानस्थलबाट काठमाडौंको लागि उडान भरेकोे बुद्ध एयरको ९एन–एएई कलसाईन भएको बिचक्र्याफ्ट जहाजका पाइलटले अपरान्ह १ः१८ मा भरतपुरस्थित कन्ट्रोलमा ‘मेडे ! मेडे ! भन्दै कराए । टावरमा ‘मेडे’ भन्ने शब्द सुन्ने वित्तिकै...


सीडी रेसियोमा राष्ट्र बैंकको नयाँ निर्देशन, धितो मूल्यांकनमा स्वार्थ बाझिन नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूका लागि तीन बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गरेको हो । नयाँ निर्देशन कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) तोकिएभन्दा बढी...


चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा थप सात बैंक आबद्ध

काठमाडौं । आरटीजीएस प्रणालीमा थप सात बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएका छन्। राष्ट्र बैंकको सूचना अनुसाएसक विकास बैंक र ६ फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन्। सप्तकोशी डेभलपमेन्ट बैंक तथा गोखार्ज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ...


नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुँदै

काठमाडौं । नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षित हवाई उडानका लागि नेपाल भित्रिने र बाहिरिने यात्रुले अनिवार्य कोरोना बीमा सम्बन्धी प्रावधान ल्याउने भएको हो ।...


पाँच वर्षभित्रैमा जोखिममा आधारित पुँजिकोष बनाउन बीमा कम्पनीहरु सहमत !

काठमाडौं । नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढ्ने विषयमा लगभग सहमति जुटेको छ । आज विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले जोखिममा आधारित पुँजि कोष बनाउन...


जनार्दन शर्माको कार्यकालको पहिलो त्रैमासमा निर्यात १०४ प्रतिशतले बढ्यो, चार महिनामा ८२ अर्बको के के विदेशियो ?

काठमाडौं । गत असारको अन्तिम साताबाट अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्री जनार्दन शर्माको कार्यकालको पहिलो चौमासिक समीक्षामा देशको निर्यात दोब्बर बृद्धि भएको छ । उज्यालोका नायक भनेर चर्चा कमाएका शर्माले अर्थमन्त्रालय सम्हालेपछि के के मा सुधार होला भनेर जनताले निकै...


पुँजि बजारलाई ‘बिरालोले मुसा खेलाए’ झै गर्दै माफिया, प्रचण्ड र अर्थमन्त्रीलाई देखाएर अर्बौ कुम्ल्याउने दाऊ

काठमाडौं । कमजोर नियामकको फाइदा उठाउँदै नेपालको पुँजि बजारलाई केही खेलाडीहरु ‘बिरालोले मुसा खेलाए’ झै आफ्नो स्वार्थ उपयोगमा प्रयोग गर्ने कार्य अझै रोकिएको छैन । विरोध गर्नेहरुले यस प्रकारको समाचार विश्लेषणलाई शेयर बजारको मूल्य घटाउने उद्देश्यले लेखिएको भनेर समेत...


जीवन बीमा कम्पनीको बोनसदर देखाउने एउटा–पाउने अर्कै,बीमाङ्कीय मूल्याङ्कनमा सेटिङ गर्दै बीमा बोनसदर बनाउँदै

काठमाडौं । नेपालमा एक्चुरी नभएको मौका छोपेर भारतीय सस्ता र भनेको मान्ने एक्चुरीमा बीमाङ्कीय मूल्याङ्क गराइँदा जीवन बीमा कम्पनीहरुहले बीमितमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको पाइएको छ । एउटा कम्पनीले कतिसम्म बोनसदरमा अन्तर राख्न पाइने हो ? भन्ने कुनै मापदण्ड...


भक्तपुरका किसान कृषि बीमा सेवाप्रति हैरान

काठमाडौं । भुक्तपुरको चाँगुनारायण नगपालिकामा बीमा समितिले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। बीमा समितिका उप नर्देशक सन्तोष कार्कीको नेत्तृवमा आज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिका मेयर सोम प्रसाद मिश्र उपस्थिती रहेको थियो...


बीमा पोलिसी बनाउँदा बारम्बार सोच्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा पोलिसी बनाउँदा बारम्बार सोच्न बीमा समितिलाई आग्रह गरेको छ । कोरोना बीमाले निम्त्याएको समस्यालाई स्मरण गर्दै बीमा पोलिसी बनाउँदा गर्दा बारम्बार सोच्न अर्थमन्त्री शर्माले आग्रह गरेका हुन् । बीमा समितिको नयाँ बन्ने भवनको...


प्रभु लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ ।संचालनमा आएको पाँचौ वर्ष पुरा भई पाँचौं वर्षमा प्रवेशमा प्रवेश गर्दै गर्दा कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ कम्पनी ऐन, २०६३ बमोजिम मिति...


बीमा क्षेत्रलाई अर्थमन्त्री शर्माको आह्वान, जोखिम पहिचान गरी गाउँ वस्तीमा बीमा पुर्याऔं (भिडियोसहित)

काठमाडौं । अत्याधुनिक नयाँ भवन शिलान्यास गर्न बीमा समितिमा पुगेका अर्थमन्त्री जनार्दन शर्माले सिंगो बीमा क्षेत्रलाई गरिब बस्तीहरुमा पुगेर जोखिम पहिचान गरी बीमा योजना अघि बढाउन आह्वान गरेका छन् । बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरु बीमा समितिका सम्पूर्ण कर्मचारी...


बीमा समितिको भवन शिलान्यास कार्यक्रममा, कसले के भने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको आज शिलान्यास गरेका छन् ।समितिको १० रोपनी जग्गामा ४७ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गमैत्री हुनेछ ।...


राजुरमण पौडेलको अध्यक्षतामा पुनर्बीमा निर्देशनका विषयमा अध्ययन समिति गठन, मन्त्रालयमा समेत अध्ययन हुँदै

काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ । बीमा समितिले पुष्टि गरेको छ । यसअघि यस्तो ससिति गठन गरिएको जनाए पनि...