कुनामा बस्नेहरुले शेयर बजारमा चलखेल गरेर नेता र मन्त्रीलाई दोष लगाए :अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् ।अर्थन्त्री जनार्दन शर्माले मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका देखिएको कार्यक्रममा बताए । राजधानीमा आयोजित बीमा समितिको कार्यालय भवन शिलान्यास गर्दै उनले घाटामा...


नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिनु आवश्यक छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन आवश्यक नरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । उनले कार्यक्रममा बोल्दै बीमा समितिले अर्थमन्त्रालयमा पठाएको लघुबीमा व्यवसाय सम्बन्धी...


बीमा समितिकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णय अर्थमन्त्रालयले छानविन गर्दै

काठमाण्डाै । बीमा समितिले यही मंसिर ९ गते गरेकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णयबारे अर्थ मन्त्रालयले छानविन सुरू गरेकाे छ । अर्थमन्त्री बीमा समितिमा आयाेजित नयाँ भवन शिलान्यास कार्यक्रममा मन्त्री शर्माले भने, ‘पुनर्बीमा बारेमा कुराहरू आएकाे छ । के निर्देशन...


अर्थ मन्त्री शर्मा र शहरी विकाश मन्त्री भाँक्रीद्वारा बीमा समितिकाे नयाँ भवन शिलान्यास

काठमाण्डाैं । बीमा समितिकाे नयाँ भवनकाे आज शिलान्यास सम्पन्न भएकाे छ । अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकाश तथा भवन निर्माण मन्त्री राम कुमारी झाँक्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । बीमा समितिमा आयाेजित समाराेहमा भ्याट बाहेक ४१ कराेड...


एक महिला सहित ११ जनाले दिए राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि आवेदन, दाबेदारहरु को-को हुन् ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि एक महिला सहित ११ जनाले आवेदन दिएका छन् ।  मंसिर १२ गतेबाट खुलाइएको आवेदनको मिति आज सकिएको हो । कम्पनीको सिईओ पदका लागि ११ जनाले आवेदन दिईसेकका छन् । आवेदन...


पुँजी बजार विरुद्ध प्रचण्डको खरो अभिव्यक्ति, प्रदेश सम्मेलनमा के भने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजार विरुद्ध खरो अभिव्यक्ति दिएका छन् । शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे १२ अर्ब माथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। चालु आर्थिक बर्षको चार महिनामा हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६९ करोड रुपैयाँ प्रथम...


ओरियण्टल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २३ प्रतिशतले बढ्यो,नाफामा सामान्य सुधार

काठमाडौं । ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। गत आवको पहिलो त्रैमासको तुलनामा कम्पनीको मुनाफा...


बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी

काठमाडौं । हरेक पेशामा आबद्धहरुको एउटा सपना हुन्छ । त्यस्तै जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको पनि एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । यस वर्षको एमडिआरटी लक्ष्य...


बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिद्धारा अध्ययन समिति गठन गर्ने निर्णय

काठमाडौं । बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा बीमित हित संरक्षण कोष खडा गर्न अध्ययन समिति गठन भएको हो । समितिका कार्यकारी...


८९ करोडको लगानीमा बीमा समितिको नयाँ भवन बन्ने, मंसिर २७ गते अर्थमन्त्री शर्माले शिलान्यास गर्ने

काठमाडौं । बीमा समितिले अन्तरराष्ट्रियस्तरको सुविधासम्पन्न आफनौ नयाँ भवन बनाउने भएको छ । समितिले करीब ८९ करोड रुपैयाँ लगानीमा नयाँ भवन निमार्ण गर्न लागेको हो । समितिले भवन निर्माणका लागि चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममार्फत उक्त रकम विनियोजन गरिसकेको...


डब्ल्यूटीओको विवाद निरुपण संयन्त्र, निष्क्रिय एपेलेट बडी र नेपालको चासो

अमृत खरेल परिचय विश्व व्यापार संगठन (डब्ल्यूटीओ) १ जनवरी १९९५ देखि एक सशक्त वैश्विक आर्थिक स्तम्भका रूपमा निरन्तर कार्यरत छ । नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीका माध्यमबाट सदस्य राष्ट्रहरूबीच हुने व्यापारलाई खुला र निर्वाध ढंगले सञ्चालनको सुनिश्चितता गर्ने उद्देश्यले...


पहिलो त्रैमासमा हिमालयन रिइन्स्योरेन्सको नाफा ४ करोड ७६ लाख रुपैयाँ, अन्य वित्तीय सूचक कस्तो ?

काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले पहिलो त्रैमासको मात्र नभएर कम्पनीको स्थापनाको पहिलो वित्तीय विवरण सार्वजनिक गरेको हो । अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क...


बीमा समितिद्धारा विवादित निर्देशनबारे अध्ययन कार्यदल गठन

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धि विवादित निर्देशनबारे अध्ययन गर्न कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । बीमा समिति स्रोतका अनुसार नेपाल बीमक संघका सचिव तथा सगरमाथा इन्स्योरेन्सका सिइओ चंकी क्षेत्री सदस्य सहित रहेको कार्यदल गठन...


‘मकवानपुरमा मिडिया’ बिमोचन गर्दै बागमति प्रदेश प्रमुख शर्माले भने ‘सकारात्मक पत्रकारिता गरौं’

मकवानपुर । राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा प्रकाशित तथा पत्रकार गिरिजा अधिकारीद्वारा लिखित अनुसन्धनात्मक पुस्तक ‘मकवानपुरमा मिडिया’ आज एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा हेटौडामा विमोचन गरिएको छ । राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा...


पुनर्बीमा निर्देशन सम्बन्धमा २ बीमक संघको ज्ञापन पत्र समितिमा, तत्काल फिर्ता गर्न माग

काठमाडौं स्वदेशमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशन फिर्ता लिन जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन् । दुवै संघले पत्रचार मार्फत बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन्, जुन ज्ञापन पत्र आज (बुधबार)...


प्रगतिपथको पाँचौं वर्षमा सानिमा लाइफ, अझै बढि लाभ, सरल र उत्तरदायी बीमा व्यवसायमा जोड

काठमाडौं । स्थापनाकालदेखि नै दीगो, भरपर्दो र विश्वसनीय बीमा व्यवसायमा लागेको सानिमा लाइफको प्रगतिपथमा लम्कने क्रम जारी छ । चार वर्षअघि आजैका दिनबाट औपचारिक कारोबार सुरु गरेको सानिमा लाइफ चौथो वसन्तहरुमा आशालाग्दो प्रगति गर्दै आधा दशकको यात्राको क्रममा बीमितलाई...


गरिबी घटाउन बीमालाई राज्यका निकायहरुसँग टाईअप जरुरी छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरिबी न्यूनिकरणको लागि बीमालाई राज्यले अपनत्व ग्रहण गर्दै हरेक निकायमा टाईअप गर्न सकेमा देशमा गरिबी नबढ्ने बताएका छन् । देशकै अग्रणी बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनीको नयाँ भवनको उद्घटन गर्दै अध्यक्ष...


ज्ञानेश्वरमा भव्य महलमा सर्यो नेको इन्स्योरेन्स, उपेन्द्र महतो र बीमा समितिका अध्यक्षले संयुक्त गरे उद्घाटन

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा निर्माण गरेको नयाँ भवनको आज एक समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ । नेको इन्स्योरेन्स कम्पनीका मुख्य लगानीकर्ता मध्येका एक उपेन्द्र महतो र बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक कार्यक्रमका...


नेपाल पुनर्बीमा कम्पनीको १९ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रस्तावित लाभांश स्वीकृत भएको छ । बीमा समिति र अर्थ मन्त्रालयबाट कम्पनीको प्रस्तावित लाभांश स्वीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र...