पुनर्बीमाको विवादस्पद निर्णय विरुद्धमा समितिमा जाने बीमक संघको निर्णय

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको बैठक आज सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित भएको संघले...


अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच तुलनात्मक अध्ययन,अजोड बलियो, सानिमा जनरल कमजोर

काठमाडौं । नयाँ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले बीमा समितिको प्रावधान अनुसार १ अर्ब चुक्ता पुँजी पुराईसकेको छ। तीनवटै कम्पनीले सर्वसाधारणका लागि आइपीओ...


राष्ट्रिय बीमा कम्पनीद्वारा सिईओ पदमा दरखास्त आह्वान, कसले कसले दिन पाउँछन आवेदन ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी पदका लागि आज दरखास्त आह्वान गरेको छ । आज सार्वजनकि सूचना प्रकाशन गर्दै कम्पनीले सिईओ पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार १५ दिने सार्वजनिक सुचनामार्फत...


बीमा समितिविरुद्धमा तत्काल संघर्ष घोषणा गर्न माग, बीमक संघको बैठक बस्दै

काठमाडौं । नेपालका बीमा विज्ञ, नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरुले बीमा समितिको नैतिकहिन, नीतिगत भ्रष्टाचार र बीमाको आधारभूत सिद्धान्त विपरितको कार्यका विरुद्धमा तत्काल आन्दोलनमा जानुपर्ने माग गरेका छन् । यसैबीच, बीमा समितिले गरेको निर्णयका विषयमा छलफल नेपाल...


बीमा समितिका अध्यक्षद्वारा सञ्चालक समितिको निर्णय नै कीर्ते !

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिको निर्णय नै कीर्ते गरेको खुलासा भएको छ । बीमकले पुनर्बीमा गर्दा नेपालमै गर्नुपर्ने सम्बन्धी निर्णय गत साताको सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको थियो । तर, सो दिनको कार्यसूचिमा...


बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा

काठमाडौं । शेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १...


बीमा समितिको सञ्चालक समितिले नै गरेको थियो पुनर्बीमा सम्बन्धी विवादस्पद निर्णय

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीसँग करोडौं रुपैयाँ कमिशन लिएर बीमाको सामान्य सिद्धान्तभन्दा बाहिर गएर गरिएको बीमकले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय बीमा समितिको सञ्चालक समितिले नै गरेको खुलेको छ । यही मंसिर ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले...


मौद्रिक नीतिको समिक्षाले गरेको व्यवस्था र तिनले पार्ने असरबारे यसो भन्छन्न, नबिलका महाप्रबन्धक मनोज ज्ञवाली

काठमाडौं । बहुप्रतिक्षीत मौद्रिक निति को समीक्षा नेपाल राष्ट्र बैंक ले आज जारी गरेको छ। यसका मुख्य ९ व्यवस्था निम्नानुसार छन् । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले मौद्रिक नीतिको समिक्षाले गरेका ९ ब्यबस्था र तिनले पार्ने ९ असर बारेमा...


बीमा समितिको आत्मघाती निर्णयका विरुद्धमा एकजुट बनौं

सम्पादकीय बीमा समितिले यही मंसिर ९ गते जारी गरेको बीमकले पुनर्बीमा गर्ने सम्बन्धी निर्देशनले सिंगो बीमा जगत स्तब्ध बन्न पुगेको छ । बीमा समितिले बीमाको सामान्य सिद्धान्त, मूल्य र मान्यताभन्दा विपरित हुने गरी कुनै पक्ष वा समुहको पृष्ठपोषण गर्ने...


नेपाली बीमा कम्पनीले विदेशमा पुनर्बीमा गर्न नपाउने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले नेपाली बीमा कम्पनीहरुको अनुमति बिना विदेशी बीमा कम्पनीमा पुनर्बीमा व्यवसाय गर्न नपाइने नियम लागू गरेको छ । बीमा समितिले आज जारी गरेको निर्देशन अनुसार अब नेपाली पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी...


बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी, प्रुडेन्सियल इन्स्योरेन्समा कार्यरत एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं । नेपाली इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी नै रहेको चर्चा  छ । निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी नै हुने गरेको समेत चर्चा हुने गरेको छ । उता नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गर्दै...


जीवन बीमा कम्पनीको बोनस किन घट्दैछ ? धैर्य गरौं आगामी वर्षहरुमा समृद्धि सुनिश्चित छ

लक्ष्मी प्रसाद दास, सिईओ एलआईसी नेपाल आजको समाज निकै आधुनिक बनिसकेको छ । प्रविधिका कारण मानिसको जीवनमा ठूलो परिवर्तन आइसकेको छ । पछिल्ला केही दशकमा बैंकिङ क्षेत्रमा ठूलो प्रगति भएको छ । औलाले क्लीक गरेकै भरमा लाखौं, करोडौं रुपैयाँको...


बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


शिखर र सगरमाथा इन्स्योरेन्स कम्पनीबीचमा तुलना गर्दा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल संचालनमा रहेका स्वदेशी सबै निर्जिवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ भने सगरमाथा नै दोस्रो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ...


सेन्चुरी बैंकको घोटाला काण्डमा संलग्नलाई राष्ट्र बैंकको संरक्षण, पीडितले न्याय पाउन सकेनन्

काठमाडौं । सेन्चुरी बैंकले ग्रिनहिल सिटीको घर बिक्री गरेको भन्दै प्रवाह गरेको कृत्तिम ऋण काण्डमा संलग्न बैंकका जिम्मेवार अधिकारीहरुलाई नेपाल राष्ट्र बैंकले नै संरक्षण गरेको देखिएको छ । सेन्चुरी बैंकका पीडित शान्ता शर्मा र इन्जिनियर दीपेन्द्र कँडेलले २०७८ बैशाख...


चार जीवन बीमा कम्पनीको वित्तिय विवरण शंकाको घेरामा, अनुमानित विवरण सार्वजनिक गरेको आशंका

काठमाडौं । नेपालमा सञ्चालित चार वटा जीवन बीमा कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण शंकाको घेरामा परेको छ । गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरणर हाल प्रकाशित प्रथम त्रैमासिक वित्तिय विवरण शंकाको घेरामा परेको छ । नेपाल पुनर्बीमा कम्पनी स्रोतका...


सबै बीमा कम्पनीलाई १० प्रतिशत लघुबीमा अनिवार्य गरिदै, नमान्नेलाई लाइसेन्स खारेजसम्म कारवाही !

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई १० प्रतिशत लघु बीमा अनिवार्य गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ । बीमा समितिमा सो सम्बन्धमा प्रारम्भिक छलफल भएको भएपनि यसले पूर्णता पाउन भने बाँकी छ । बीमा समितिले चार वर्ष अघि...


बीमा समितिलाई प्रदेश स्तरमा शाखा विस्तार गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । बीमा समितिको आज बसेको सञ्चालक समितिको बैठकले प्रदेशस्तरमा बीमा समितिको शाखा कार्यालय विस्तार गर्ने निर्णय गरेको छ । आज बसेको बीमा समितिको बैठक बीमाको पहुँच कम भएका प्रदेशमा शाखा विस्तार गर्ने र विस्तारै ७ वटै प्रदेशमा शाखा...


प्रथम त्रैमासमा बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो, चार कम्पनीका अभिकर्ता घाटामा (तथ्याङ्कसहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३ दशमलव ०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख...


संघीय राज्यमा केन्द्रीकृत बीमा समिति, कहिले होला प्रदेशमा शाखा विस्तार ?

काठमाडौं । नेपालको संविधान २०७२ अनुसार नेपाल एक संघीय राज्य हो । नेपालमा सात वटा प्रदेश सरकार समेत क्रियाशिल छन् । त्यस्तै ७५३ वटा स्थानीय सरकार छ । तर, बीमा समितिको केन्द्रीय संरचनाका कारण बीमा क्षेत्रको नियमनमा समस्या परिरहेको...