१९ जीवन बीमा कम्पनीले खडा गरे ऐतिहासिक सवा चार खर्बको बीमा कोष, अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा

काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । सामान्य रुपमा हेर्दा जीवन बीमालाई कसैले पनि वास्ता गरेको पाइदैन । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु विस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेका छन् । बैंकहरुको कूल निक्षेपमा...


नेपाल लाइफसहित ठूला जीवन बीमा कम्पनीहरुको बोनसदर २० प्रतिशतसम्म घट्दै, कसको बोनस कतिमा झर्ला ?

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश जीवन बीमा कम्पनीहरुको बोनसदर घट्ने भएकोछ । फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजन गर्नु परेका कारण अधिकांश जीवन बीमा कम्पनीहरुको यस वर्ष बोनस दर दोहोरो अंकको प्रतिशतले घट्न लागेको हो । बीमा क्षेत्रका जानकारहरुका...


फ्युचर बोनस खारेज गराउन बीमा समितिमाथि दवाव, सञ्चालकहरु लविङमा

काठमाडौं । गत बिहिवार बीमा समितिमा एक हुल बीमा अभिकर्ताहरु पुगे । उनीहरुले बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई ज्ञापन पत्र बुझाए । आन्दोलनकारीहरुले बीमा कम्पनीहरुको बोनस दर घटाउन नपाइने भन्दै नाराबाजी समेत गरे । बीमा अभिकर्ताहरुले गरेको सो आन्दोलन...


एक्चुरीको अभावमा बीमा क्षेत्र प्रभावित, पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय क्षेत्रको जीवन बीमाको व्यवसाय भित्राउन सकेन

काठमाडौं । नेपाली बजारमा एक्चुरी भ्यालुएटरको अभाव हुँदा सिंगो बीमा क्षेत्रले समस्या भोगिरहेको छ । बीमाङ्की मूल्याङ्कनकर्ता नहुँदा नेपालमा सञ्चालित ४१ वटै बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन प्रभावित हुँदै आएको छ । बीमा कम्पनीहरुले समयमा वित्तिय विवरण तयार पार्न सकेका...


निर्जिवन बीमा कम्पनीहरुको कूल दावी भुक्तानी १२ प्रतिशतले घट्यो, १४ को बढ्यो (तथ्याङ्कसहित)

काठमाडौ । नेपालमा सञ्चालित २० वटा मध्ये १८ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरिसकेको छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको १४२५ प्रतिशतले बृद्धि भएको छ । गत...


बीमा कम्पनीहरूले समयमा विवरण नपठाउदा वित्तिय विवरण प्रकाशन गर्न कठिनाई भयाेः नेपाल पुनर्बीमा

काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशक शंकर रायमाझीले बीमा कम्पनीहरूले समयमा विवरण नपठाउँदा नेपाल रिकाे वित्तिय विवरण प्रकाशनमा ढिलाई भएकाे गुनासाे गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले आज आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा सिईओ रायमाझीले कम्पनीले गत आवकै...


बीमा समिति समक्ष लमजुङको क्व्होलसोथार गाउँपालिकाका जनप्रतिनिधिको गुनासो, समयमा दावी भुक्तानी पाइएन, कृषि बीमा कठिन

काठमाडौं । स्थानीय तहसँग बीमा समिति नामक राष्ट्रिय अभियान लिएर लम्जुङको क्व्होलसोथार गाउँपालिका पुगेको बीमा समिति समक्ष स्थानीय जनप्रतिनिधिहरुले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नदिएर सास्ती दिने गरेको तथा कृषि बीमा निकै कठिन भएको गुनासो गरेका  छन् । बीमा...


दुई अमेरिकी मन्त्रीले काठमाडौं उद्घाटन गरे अमेरिकन चेम्बर अफ कमर्श, मेट लाइफका सिईओ श्रेष्ठ बने सदस्य

काठमाडौं । नेपालमा सञ्चालित अमेरिकी लगानीका उद्योगीहरुलाई समेटेर आज अमेरिकी चेम्बर अफ कमर्श गठन गरिएको छ । अमेरिकी सरकारकै पहलमा नेपालमा उद्यमी व्यवसायीहरुलाई एउटै छाता मुनी ल्याएर संगठित गरिएको हो । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफलाई समेत समेटेर...


१८ जीवन बीमा कम्पनीको खुद मुनाफा १४ प्रतिशतले घट्यो, फ्युचर बोनसले सबै कम्पनीको नाफा प्रभावित

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १८ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा १४ प्रतिशतले घटेको छ । नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन...


बीमा समितिले सञ्चालन गरेको सर्भेयर तालिममा नक्कली प्रशिक्षार्थी, बीमा समितिले गर्यो कारवाही

काठमाडौं । बीमा समितिले सञ्चालन गरेको बीमा सर्भेयर सम्बन्धी तालिममा दुई नक्कली प्रशिक्षार्थी सहभागी भई तालिम लिएको भेटिएको छ । बीमा समितिले आन्तरिक अनुसन्धानको क्रममा नक्कली प्रशिक्षार्थीले तालिम लिएको फेला परेपछि तालिममा सहभागी हुने नक्कली प्रशिक्षार्थी र तालिम लिन...


बीमा साक्षरता अभियान लिएर लम्जुङको राईनास नगरपालिका पुग्यो बीमा समिति, मेयरले भने बाली बीमा नगर्दा ठूलो क्षति भयो, सबैले बीमा गरौं

काठमाडौ । देशैभरि बीमा साक्षरता अभियान सञ्चालन गर्दै आएको बीमा समिति आज लम्जुङ जिल्लाको राइनास नगरपालिकामा पुगेर स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीको नेतृत्वमा उप निर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारी र...


बीमा कम्पनीहरुलाई साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको छ ।बीमा समितिले आज एक निर्देशन जारी गर्दै यस्तो जानकारी दिएको हो । बीमा कम्पनीहरुले आफनो साईनबोर्ड वा कार्यालयको बोर्डमा...


१८ स्वदेशी जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ३८ अर्ब कुल बीमाशुल्क, कुनको कति ?

काठमाडौं । हाल संचालनमा रहेको १९ जीवन बीमा कम्पनीमध्ये नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीहरु मध्ये अमेरिकी कम्पनी मेट लाईफ एलिकोको नेपालस्थित शाखा...


शिखर इन्स्योरेन्स कम्पनी १८औं वर्षमा, कृषि बीमालाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउने प्रतिबद्धता

काठमाडौं । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रुपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आजबाट १८ औं वर्षमा प्रवेश गरेको छ । १७ वर्ष अघि आजैका दिनबाट औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनी आज देशकै सबैभन्दा अग्रणी निर्जिवन बीमा...


निर्जीवन बीमा कम्पनीले ९१ करोड ५१ लाख नाफा कमाए : कसको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ । गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको मुनाफा २ दशमलव १५ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षमा ९३ करोड ५२...


राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३७ अर्ब, सबै सूचांकमा गर्यो प्रगति

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानले सबै सूचांकमा प्रगति गरेका छ । संस्थाले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गर्दै सुधारको मार्र्गमा अघि बढेको देखाएको हो । संस्थानको जीवन बीमा कोष २१ प्रतिशतले बृद्धि भएको छ...


१८ नेपाली निर्जिवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे नौ अर्ब कूल बीमा शुल्क, शिखर सबैभन्दा अगाडि, कसको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपालमा कानुन बमोजिम दर्ता भई सञ्चालित निर्जिवन बीमा कम्पनीहरु १८ वटा छन् । सबै कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । त्रैमासिक वित्तिय विवरणमा आधारित तथ्याङ्क अनुसार कूल १८ वटा कम्पनीले तीन महिनामा...


भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, कृषि बीमामा दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानिय कृषकको माग

काठमाडौं । बीमा समितिले भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नगरपालिकामा सुनिल प्रजापती थिए । त्यस्तै विशेष अतिथि रजनी जोशको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न गरिएको हो । साथै सम्पुर्ण...


सरकारद्धारा नेपाल पुनर्बीमा कम्पनीसहित उत्कृष्ट १५ करदाता सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा बीमा क्षेत्रबाट सबैभन्दा धेरै कर तिर्ने नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान गरेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शिर्षकमा सबैभन्दा कर बुझाउने कम्पनी तथा व्यक्तिलाई सम्मान...


प्राइम लाइफको जीवन बीमा कोष १५ अर्बमाथि, खुद नाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा १५ अर्बभन्दा बढि सचिती गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २७.०८ प्रतिशतले बृद्धि गरी १५ अर्ब ७२...