जीवन बीमा अभिकर्ताहरुको परीक्षा चैत ८ गतेसम्म निरन्तर सञ्चालन हुने (सूचनासहित)

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले चैत ३ गतेदेखि ८ गतेसम्म जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ताहरुको परीक्षा आइतबारदेखि शुक्रबारसम्म विभिन्न समयमा सञ्चालन हुने भएको छ । कार्यालयले चैत १ गते एक सूचना प्रकाशित गर्दै...


आइजीआई प्रुडेन्सियलले चैत १२ देखि अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आउँदो चैत १२ देखि १५ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिहरूलाई मध्यनजर गरेर तालिम सञ्चालन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ। यसका...


पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ नेपालगञ्ज शाखा समिति गठन, अध्यक्षमा चन्द्रा शाही

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेशनल लाइफ इन्स्योरेन्को नेपालगञ्ज शाखाका अभिकर्ताको बृहत भेलाले शाखा समिति गठन गरेको छ । बीमक समितिका केन्द्रिय सचिव शंकर लामिछाने, उपाध्यक्ष गंगा शर्मा र लुम्बिनी प्रदेश अध्यक्ष रबिलाल भण्डारीको बिशेष सक्रियतामा...


सहकारी र फाइनान्सको खराव स्थितिले बीमा क्षेत्रमा प्रश्न उठाउन थालेका छन्, अभिकर्ताले डटेर सामना गर्नुपर्छः दुर्गादेवी क्षेत्री (केसी)

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, दुर्गादेवि क्षेत्री (केसी) । दोलखा जिल्लामा जन्मिएकी केसी हाल सिटिजन लाइफ इन्स्योरेन्सको महाराजगञ्ज शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेकी छिन् । दशौं वर्षदेखि काठमाडौंमा आफ्नै बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी केसी गत...


बीमा नियमावलीविरुद्ध बीमा अभिकर्ताहरु आन्दोलन गर्दै, बीमा प्राधिकरण घेराउ गर्ने तयारी

काठमाडौं । बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुको अधिकार कटौति गरी नयाँ बीमा ऐन जारी गरेको विरोधमा देशैभरिका बीमा अभिकर्ताहरुले कडा संघर्षको तयारी गरिरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकबाट स्वीकृत भएको बीमा नियमावली...


बीमा अभिकर्ता कमिसनको नयाँ दर लागु हुने, अब कति पाँउछन् ?

काठमाडौं । बीमा अभिकर्ताले बीमा गराए वापत पाउदै आएको कमिसनको दर परिमार्जन भएको छ । सरकारले स्वीकृत गरेको बीमा नियमावलीले साबिक बीमा ऐन २०४९ ले गरेको दर प्रतिस्थापन गर्दै नयाँ दर लागु गरेको हो । नयाँ नियमावली अनुसार २०...


सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ सम्पन्न

काठमाडौं । सन नेपाल इन्स्योरेन्सको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ भव्य रुपमा सम्पन्न भएको छ । एजेन्सीहरुको कार्यक्षमता बृद्धि गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम भिजन सफारी सौराहा, चितवनमा फागुन १६ देखि १८ गतेसम्म सञ्चालन भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख...


पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ सिन्धुली शाखा समिति गठन, अध्यक्षमा टेक बहादुर मगर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सिन्धुली शाखा कार्यालयमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति गठन गरिएको छ । शनीबार केन्द्रिय सदस्य मित्र बहादुर माझि र बागमती प्रदेश उपाध्यक्ष गोपाल अधिकारीको उपस्थितीमा बसेको सभाले कार्यसमितिको अध्यक्षमा टेक बहादुर मगर र...


पुराना अभिकर्ताको नविरणका लागि एसएलसी भए हुने, नयाँका लागि प्लस टू अनिवार्य

काठमाडौं । सरकारले बीमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यले बीमा नियमावली, २०८१ लागू गरेको छ । बीमा नियामावलीले पुराना बीमा अभिकर्ताहरुका लागि बीमा नविकरण गर्न एसएलसी भए हुने र नयाँ अभिकर्ताका लागि प्लस टू अनिवार्य गरेको छ...


बीमा नियामावलीमा बीमा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभको के छ नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा आएको छ । लामो समयपछि मन्त्रिपषिद्ले स्वीकृत गरेको नियामावली राजपत्रमा आएको हो । बीमा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभको विवादित बिषयमा लामो समयदेखि बीमा प्राधिकरणसँग छलफल पश्चात् आन्दोलनसम्म जाने स्थिती समेत...


सिटिजन लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साही (फोटोफिचरसहित)

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन लाइफ एमडीआरटी २०२५’ कार्यक्रम चितवनमा भव्य रुपमा सम्पन्न भएको छ । सन् २०२५ को एमडीआरटी तथा सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि आयोजित उक्त कार्यक्रम चितवनको सिराइचुली होटलमा उत्साहजनक रुपले...


बीमा नियमावलीकै कारण बीमा अभिकर्ता पेशा धरापमा, नविकरण र इन्टेन्सिभ पाउन धेरै कठिन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकले बीमा नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरिसकेको छ । नियामक नेपाल बीमा प्राधिकरणले दुषित नियतसाथ बीमा अभिकर्ताको पेशा धरापमा पार्ने केही प्रावधानहरु राखेर नियामवलीको मस्यौदा बनाएको थियो ।...


प्रभु महालक्ष्मी लाइफका ४ सय अभिकर्ताहरु सुकुटे रिट्रिटमा यसरी रमाए

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो । कम्पनीमा आवद्ध ४...


नेशनल लाइफ इन्स्योरेन्सका टीओटी बिमल न्यौपानेलाई कम्पनीद्वारा भव्य सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इतिहासमा पहिलो पटक एमडीआरटीको ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका बिमल न्यौपानेलाई कम्पनीले भव्य रुपमा सम्मान गरेको छ । कम्पनीले आइतबार चितवनस्थित होटल सोल्टी वेस्टेडमा आयोजित कार्यक्रममा ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका...


६ महिनामा जीवन बीमा अभिकर्ताले बुझे ५ अर्ब २७ करोड कमिसन, कुन कम्पनीबाट कति ? (तथ्यांकसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिसन वापत करिव साढे ६ अर्ब रुपैयाँ वितरण गरेका छन् । चालु आर्थिक बर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा अभिकर्ताहरुले पाउने कमिशन ७.१३ प्रतिशतले बढेर ६ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको...


अभिकर्ताको पेशागत सुरक्षाको लागि प्राधिकरण र कम्पनीहरु एकै ठाउँमा उभिनुपर्छः गणेश अधिकारी

गणेश अधिकारी नेपाली बीमा क्षेत्रका सु–परिचित व्यक्ति हुन् । बीमा अभिकर्ताको हक, हित रक्षाको लागि सक्रिय अधिकारी हाल पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका केन्द्रिय अध्यक्ष हुनुहुन्छ । बीमितको हकहित रक्षाको साथै बीमा अभिकर्ताको दक्षता र क्षमता...


बीमा नियामावली, २०८१ मा बीमा अभिकर्ताहरुको कुन-कुन बिषय समेटिएका छन् ?

काठमाडौं । करिब दुई बर्ष लामो समयपछि सरकारले बीमा नियामावली २०८१स्वीकृत गरेको छ । अभिकर्ताहरुको माग सम्बोधन नगरेको भन्दै बारम्बार यस बिषयमा प्राधिकरणसँग लामो छलफल र बहस समेत भएको थियो । बीमा ऐन बनाउदा बीमा प्राधिकरणले अभिकर्ताहरुलाई पाखा लगाएर...


सिटिजन लाइफ प्रवेश गरेसँगै प्रवीण हर्मेलले गरे यस्तो प्रगति, घर परिवार दङ्ग

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गरिरहेका प्रवीण हर्मेलले संघर्षको राजमार्गमा...


सन नेपाल लाइफद्वारा २ सय जनाबढी अभिकर्तालाई राष्ट्रिय स्तरको अभिमुखिकरण तालिम प्रदान

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रिय स्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम माघ १८ गते काठमाडौंस्थित अमृतभोग क्याटरिङ्गमा आयोजना गरिएको...


सानिमा रिलायन्स लाइफको एमडिआरटी सम्मान सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफले एमडिआरटी लक्ष्य पुरा गरेका उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुनर्तागजी तालिम सम्पन्न गरेको छ । कार्यक्रममा सानिमा रिलायन्स लाइफबाट एमडिआरटी, सिओटी र टिओटी भएकाहरुलाई सम्मानित गरिएको थियो । गत शुक्रबार राजधानी काठमाडौंको चन्द्रागिरी हिल्समा...