राष्ट्र बैंकले वित्तीय गहिराई मापन गर्ने, बीमा, लघुवित्तसहित सबै क्षेत्र समेटेर एकीकृत प्रतिवेदन तयार पार्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय गहिराई मापन गर्ने घोषणा गरेको छ । आज सार्वजनिक भएको मौद्रिक नीति अनुसार राष्ट्र बैंकले बीमा क्षेत्र, लघुवित्त, बैंक तथा वित्तीय संस्था, नागरिक लगानी कोष, कर्मचारी संचय कोष लगायतका अन्य गैर...


सूर्य सिलवाल र अर्थमन्त्री डा. महतबीच गोप्य भेटवार्ता, विवादित व्यक्तिसँग अर्थमन्त्री डा. महतको गोप्य मन्त्रणा किन ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणका विवादित अध्यक्ष सुर्य प्रसाद सिलवाल र अर्थमन्त्री डा. प्रकाशशरण महतका बीचमा भेटवार्ता सम्पन्न भएको छ । हिजो विहान अर्थ मन्त्रालयमा दुई जनाबीच करिब आधा घण्टा गोप्य भेटवार्ता भएको हो । शुक्रबार विहान १०ः१५ बजे...


चुक्ता पुँजि कायम गर्ने कम्पनी पाँचमात्रै, बाँकि प्रकृयाको लागि दौडधुपमा, चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई कस्तो कारबाही हुन्छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकको समयसीमाभित्र अधिंकाश बीमा कम्पनीहरुले अझै पुँजि कायम गर्न सकेका छैनन् । असार मसान्तसम्ममा पाँच कम्पनीले मात्रै पुँजि पुराउन सफल भएका छन् । बाँकि भने पुाजि पुराउने दौडधुपमा देखिन्छन् । प्राधिकरणले ०७८ को चैतमा...


असफल बन्दै सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरुलाई जबरजस्ती आवद्ध हुन ठाडो निर्देशन

काठमाडौं । सरकारले २०७५ मंसिर ११ गते औपचारिक तथा अनौपचारिक, निजी क्षेत्रमा कार्यरत श्रमिकका लागि “नयाँ युगको शुरुवात” भन्दै ल्याएको व्यवस्थामा बैंक तथा वित्तिय संस्थाले पूर्ण रुपमा अझै स्वीकार्न सकेका छैनन् । सामाजिक सुरक्षा कोषको भिजन बनाउँदा नै दीर्घकालिन...


नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगियो, एक बर्ष समय थप

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटिएफ)को एसिया प्यासिफिक ग्रुपमा नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगिएको छ । क्यानाडामा सम्पन्न एफएटिएफ एपीजीको २३ औं बार्षिक बैठकले नेपाललाई सर्तसहित एक वर्षको समय थपिदिएको हो । आगामी एक वर्षपछि नेपालको प्रगतिको पुनः...


बीमा प्राधिकरण अध्यक्ष सुर्य सिलवालका तीन वटा निर्णय खारेज गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतको लिखित निर्देशन, नेपाल रि सम्बन्धी निर्णय सच्याइँदै

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा नेपाल पुनर्बीमा कम्पनी डुबाउने गरी तत्कालिन बीमा समिति र हालको बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालबाट भएका चार वटा निर्णयहरु सच्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणलाई लिखित निर्देशन दिएका छन्...


बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै एक पत्र जारी गरेको थियो । नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार...


सुर्य प्रसाद सिलवालले राजिनामा नगरे पदबाट हटाउने तयारी, कीर्ते नागरिकता, विवादित निणर्यमाथि कठोर बन्दै अर्थमन्त्रालय

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल आज काठमाडौं उत्रँदैछन् । आजै अर्थमन्त्री डा. प्रकाशशरण महत भारतमा हुने अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । अर्थमन्त्री डा. महत बुधबार मात्रै काठमाडौं आइपुग्नेछन् । त्यसो...


नेपाल बीमा प्राधिकरणको घोटाला काण्डमा अख्तियार प्रमुख प्रेम राईको संलग्नता ! कति खाए घुस ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा विगत तीन वर्षभित्र भएका तमाम घोटाला काण्डमा भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको समेत संलग्नता पुष्टि हुन आएका छ । अब प्रश्न उठ्छ प्रेम राई पनि...


अर्थमन्त्रीको त्यो ठाडो निर्देशन, अनि सच्चियो पुरानो त्रुटी, अब सूर्य सिलवाल के गर्लान ?

काठमाडौं । गत शुक्रबार नेपाल बीमा प्राधिकरणबाट एउटा निर्देशन निर्जीवन बीमा कम्पनीहरुमा पुग्यो । जसमा यसअघि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको निर्देशनमा जारी गरिएको निर्देशनलाई उल्टाइयाएको थियो । कार्यकारी अध्यक्षको आदेशमा जारी निणर्य अध्यक्ष नभएको बेला पारेर कार्यकारी...


आतंकवाद जाेखिम बहन काेष सञ्चालनकाे जिम्मेवारी नेपाल पुनर्बीमा कम्पनीलाई फिर्ता गर्ने प्राधिकरणकाे निर्णय (पत्र सहित)

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले आतंकवाद जाेखिम बहन सम्बन्धी काेष नेपाल पुनर्बीमा कम्पनीलाई नै दिने निर्णय गरेकाे छ । बीमा प्राधिकरणले अर्थमन्त्री डा. प्रकाशशरण महतकाे कडा निर्देशनपछि आज सबै बीमा कम्पनीकाे नाममा निर्देशन जारी गर्दै आतंकवाद जाेखिम बहन काेषकाे...


नेपाल इन्स्याेरेन्स इन्स्टीच्यूटकाे सिइओमा प्राधिकरणका निर्देशक सुवेदी ताेकियाे

काठमाडाैं। नेपाल इन्स्याेरेन्स इन्स्टीच्यूटकाे सिइओमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदी ताेकिएका छन् । प्राधिकरणले बीमा सम्बन्धी तालिम दिने संस्था इन्स्याेरेन्स इन्स्टीच्यूटकाे रिक्त सिइओ पदमा सुवेदीलाई ताेकिएकाे हाे । साे संस्थाकाे सिइओ रहेका भाेजराज शर्माकाे पदावधी सकिएपछि सिईओ पद...


नेपाल माइक्रो इन्स्योरेन्सको कारोबार आजबाट शुभारम्भ हुँदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट कारोबार शुभारम्भ गर्ने भएको छ । पहिलो निर्जिवन लघुबीमा कम्पनीको रुपमा आजबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले भरतपुरमा आयोजित कार्यक्रमका बीचमा उक्त बीमा...


निजगढ नगरपालिकामा बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानीय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम बारा जिल्लाको निजगढ नगरपालिकासँग निजगढ पार्टी प्यालेसमा सम्पन्न गरेको छ  उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका थिए ।...


यातायात व्यवसायीसँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले यातायात व्यवसायीसँग बीमा प्राधिकरण विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । प्राधिकरणले आयोजना गरेको सो कार्यक्रम असार २२ गते वीरगंजस्थित होटल कुमु प्यालेस, लिङ्करोडको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा...


डिजिटल प्रविधिमार्फत दावी भुक्तानी र बीमा पोलिसी बिक्रीले बीमा क्षेत्र नयाँ युगमा पुग्छः कार्यकारी निर्देशक राजुरमण पौडेल

बिराटनगर । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले डिजिटल प्रविधिसहितको बीमा सेवाले नेपालका परम्परागत बीमा सेवामा नयाँ युगको सूत्रपात हुने बताएका छन् । आज विराटनगरमा आयोजित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन गर्दै कार्यकारी...


बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल क्यानाडा उड्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल आज साँझ क्यानाडा उड्दैछन् । सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यक्रममा क्यानाडामा हुन लागेको सम्मेलनमा भाग लिन उनी आज साँझ क्यानाडा उड्न लागेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल,...


बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले वित्तीय क्षेत्रसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणकी मधेश प्रदेश प्रमुख कुसुम शर्माको सभापतित्वमा कार्यक्रम विरगन्जमा समापन भएको हो । कार्यक्रममा सहभागिहरुले बीमा गराउने समयमा सजिलै बीमा...


बीमा नियमावली चित्त नबुझेपछि बीमा सर्भेयरहरूले दर्ता गरे लिखित असहमति, संशाेधन नभए काम नगर्ने चेतावनी

काठमाडाैं । बीमा सर्भेयरहरूकाे साझा संस्था नेपाल सर्भेयर एशाेसिएशनले नियामक निकायले एक पक्षिय रूपमा तयार गरेकाे बीमा नियमावलीमाथि लिखित रूपमा असहमति जनाएकाे छ । संघले आज नियामक निकाय बीमा प्राधिकरणमा बीमा नियमावलीकाे मस्याैदामाथि असहमति पत्र दर्ता गराएकाे छ ।...


नयाँ लघुबीमा पोलिसीको फाईल बीमा प्राधिकरणमा, स्वदेशमा बीमाङ्की नहुँदा लघुजीवन बीमा पोलिसी स्वीकृतमा ढिलाई

काठमाडौं । सात लघुबीमा कम्पनीहरको बीमा पोलिसीको फाइल लघुबीमा कम्पनीहरको पोलिसीको फाईल बीमा प्राधिकरणमा पुगेको छ। नेपाल बीमा प्राधिकरणले सात लघुबीमा कम्पनीहरुलाई लाइसेन्स प्रदान गरिसकेको छ बाँकिले आवश्यक प्रकृया पुराएर लाईसेन्स लिने तयारीमा रहेका छन् । बीमा पोलिसी बनाउन...