बीमा कम्पनीहरु उत्तरदायी र जिम्मेवार बन्न निर्देशन, कानुन उल्लंघन गर्नेलाई कारवाही हुन्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरुको व्यवहारदर्शी हुनुपर्यो, तपाईहरुको कार्यशैली एकाउन्टिबिलिटी...


पाटन नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमाको जानकारी नभएको सहभागीहरुको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीबाट बैतडी जिल्लाको पाटन नगरपालिकाको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा...


बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयको जनचेतनामुलक कार्यक्रम सम्पन्न, सबैलाई बीमामा समेट्न नयाँ बनाउन पहल

काठमाडौं। नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीबाट बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको कार्यालयमा बीमा सम्बन्धी जनचेतनामुलक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख...


दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौं । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा शैल्यशिखर नगरपालिकाकी उपप्रमुख शान्ती खडायत, बिशेष अतिथिका...


टोरन्टोका अनुसन्धानकर्ताको रिक्स वेस सुपरिवेक्षण तालिम

काठमाडौं । बीमा प्राधिकरणमा कर्मचारीहरुलाई सिटि अफ क्यानडा (टोरन्टो)का अनुसन्धानकर्ताहरुले पाँच दिने तालिम दिने भएको छ। तालिम इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको केन्द्रिय कार्यालय नक्सालमा हुनेछ । बीमा प्राधिकरणको निर्देशन र इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको व्यवस्थापनमा उक्त तालिम आजदेखि सुरु भएको हो...


अनलाइनबाट यसरी तिर्न सकिन्छ अभिकर्ता र सर्भेयरको नविकरण दस्तुर, यस बर्ष नविकरण गरे तीन बर्ष ढुक्क

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने व्यवस्था आईतबारदेखि सुरु भएको छ । आईतबारदेखि बीमा प्राधिकरणले पाँचवटा अनलाईन भुक्तानी सेवा प्रदायक सेवामार्फत नविकरणको रकम भुक्तानी गर्ने व्यवस्था मिलाईसकेको छ...


आइएमई पेबाट पनि बीमा अभिकर्ता -सर्भेयरको लाइसेन्स नविकरण गर्न मिल्ने, पाँच वटाले पाए अनुमति, पाँच वटा सेवा प्रदायकबाट सजिलै हुनेछ नविकरण

काठमाडौं । चर्चित भुक्तानी सेवा प्रदायक आइएमई पेबाट नेपाल बीमा प्राधिकरणमा आबद्ध बीमा अभिकर्ता र सर्भेयरहरुको लाइसेन्स नविकरण गर्न मिल्ने भएको छ । आइएमई पेले प्राधिकरणसँग सम्झौता गरेसँगै अब सर्भेयर र बीमा अभिकर्ताको लाईसेन्स नविकरण गर्ने डिजिटल भुक्तानी सेवा...


नेपाल बीमा प्राधिकरणद्वारा लेख रचना उपलब्ध गराउन आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा ‘बीमा समाचार र विचार विशेषाङ्क’ प्रकाशित गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गर्दै समग्र अर्थतन्त्र, वित्त, बैंक, बीमा, पुँजीबजार, व्यवस्थापन लगायतका विषयसँग सम्बन्धित लेख रचना चैत मसान्तभित्र प्राधिकरणको...


महाकाली नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, निर्जीवन बीमा कम्पनीको शाखा खोल्न सहभागीहरुको माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश धनगढीबाट दार्चुला जिल्लाको सदरमुकाम खलंगा स्थित महाकाली नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको...


तीन दिनभित्र बीमा कम्पनीहरुको प्रदेश–शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई दाबी भुक्तानी सम्बन्धी अधिकार प्रत्यायोजनको विवरण पेश गर्न निर्देशन दिएको छ ।बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। प्राधिकरणले हाल संचालनमा रहेका बीमा कम्पनीहरुको प्रादेशिक तथा शाखा कार्यालयहरुमा दाबी...


चुक्ता पुँजि जुटाउन कठिन हुने बीमा कम्पनीलाई रिक्स वेस क्यापिटलमार्फत नियमन गर्ने तयारीमा प्राधिकरण

काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुँजि बढाउन दिएको निर्धारित समय चैत मसान्तमा सकिदैछ । हालसम्म आधा दर्जन बीमा कम्पनीहरुले पुँजि पुराएका छन् भने बाँकिले मर्जरपछि पनि प्राधिकरणले तोकेको न्यूनतम पूँजि पुराउन सकिरहेका छैन । केही कम्पनीहरु मर्जरमा नगई...


पुँजि पुर्याउन बीमा कम्पनीहरुलाई ताकेता गर्दै बीमा प्राधिकरण, चार वटाको पुरा, अन्यको बाँकी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जरमा जान दिएको समयसीमा यही चैत मसान्तमा मसान्तमा सकिँदैछ । अधिकांशले मर्जरको प्रारम्भिक सम्झौता गरेपनि एकीकृत कारोबारमा ढिलाई भइरहेको छ । समस्या हुने देखिएपछि बीमा प्राधिकरण कठोर हुने संकेत गरेको छ ।...


कैलारी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमा प्रचारप्रसारको कमी भएको सहभागीको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कैलाली जिल्लाको कैलारी गाँउपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट उक्त कार्यक्रम सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न...


प्रदेशको यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । प्रदेशको यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा यातायात व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो । कर्णाली प्रदेश सरकारको भैतिक पूर्वधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शर्माको प्रमखु अतिथ्यतामा...


रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, कृषि तथा पशुपन्छीको बीमा गर्न नपाएको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि रामगोपालपुर नगरपालिकाका प्रमुख राम दुुलार साहले बीमाको पहुँच बढाउनका लागि नगरपालिकाले सहजीकरण गर्ने र कृषिबीमामा...


नियमन शुल्कमा जरिवाना नभई ब्याज लाग्ने र बीमा कमिशनको अधिकतम सीमा तोक्न प्राधिकरणलाई बीमकको सुझाव

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०७९ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । मस्यौदा तयारी समितिले बीमा ऐन २०७९ तयार पारेर बीमकहरुसँग छलफल सकिसकेको छ। प्राधिकरणल बीमकहरुसँग लिएको सुझाव नियामवली प्राधिकरणले ड्राफ्टमा पेश गरिसकेपछि अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषदमा जाने...


बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन १९ गते शुक्रबार काठमाडौंमा बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा...


बीमा ऐन विपरित कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ निष्काशनको अनुमति, धितोपत्र बोर्ड भन्छः ऐनको पाना पल्टाउँदैछौ

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यमान बीमा ऐन २०७९ मा उल्लेख भएको विधायिकीय मनसाय विपरित प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने अनुमति दिईसकेको छ । नियामक निकायबाटै अनुमति पाएपछि हाल चार वटा बीमा कम्पनी प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न बोर्डमा...


गुजरा नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, पुश तथा कृषि बीमा गर्नका लागि कागजी प्रक्रिया झन्झटिलो हुने सहभागीको धारणा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रौतहट जिल्लाको गुजरा नगरपाकिलामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन १७ गते मधेश प्रदेशको रौतहट जिल्लाको गुजरा नगरपालिकामा सो कार्यक्रम सम्पन्न भएको हो । गुजरा नगरपालिकाको...


सिद्धार्थ प्रिमियरको एकीकृत कारोबार शुभारम्भ, गाउँ गाउँमा बीमा सेवा पुर्याउन सफल भयौंः अध्यक्ष सिलवाल

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बुधबारबाट भव्य रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले सबै नियामक निकाय, अन्य बीमा कम्पनीहरुका सिईओहरु, बैंकर, उच्च व्यवसायिक घरानाहरुलाई बोलाएर भव्य शुभारम्भ गरेको हो । एकीकृत कारोबारको औपचारिक...