दुल्लू नगरपालिका र बीमा प्राधिकरणबीच बीमा सचेतना तथा कार्यक्रम सम्पन्न

काठमाडौं । दुल्लू नगरपालिका र बीमा प्राधिकरणबीच बीमा सचेतना तथा कार्यक्रम सम्पन्न भएको छ। बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रम हिजो सम्पन्न भएको हो । नगर प्रमखु भरत प्रसाद रिजालको प्रमुख अतिथि, अतिथिद्धय उप प्रमुख बिना कार्की...


नयाँ बजेट बनाउन अर्थमन्त्रालयद्धारा प्राथमिकता र न्यूनतम कार्यक्रम निर्धारण, बीमा क्षेत्र प्राथमिकतामा

काठमाडौं । अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ।अर्थ मन्त्रालयको कार्ययोजनामा धितोपत्र बजारसम्बन्धी कानुनमा सुधार गर्ने, बैंक वित्त र शेयर बजार सम्बन्धी संरचनालाई थप पारदर्शी एवं प्रतिस्पर्धी बनाउने उल्लेख गरेको छ । साथै...


बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा, निर्जिवन बीमा कम्पनीहरुसँग छलफल सम्पन्न

काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा आएको छ । बीमा प्राधिकरणले देशका छ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा स्थापना गरिएको नयाँ कार्यालय आजबाट सञ्चालनमा आएको हो । कार्यालय शुभारम्भ भएसँगै प्राधिकरणले निर्जिवन बीमा कम्पनीहरुसँग पहिलो...


बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुहरूसँग यही माघ १३ गते शुक्रबार बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा क्षेत्रमा देखिएका समस्याहरू र समाधानका उपायका बारेमा...


बीमा कम्पनीहरुले पुँजि पुर्‍याउन मर्जरलाई प्राथमिकता राख्दै, न्यूनतम पुँजि नपुगेका कम्पनीहरुले हकप्रद शेयर जारी गर्न पाउने, कुनले कति हकप्रद शेयर जारी गर्दैछन् ?

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्ममा अनिवार्य चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। बीमा कम्पनीहरुले क्यापिटल प्लान प्राधिकरणमा बुझाईसकेका छन् ।क्यापिटल प्लान बु्झाउन तीन महिनामात्रै बाँकि रह्दा प्राधिकरणले पुन क्यापिटल प्लान मागेर अध्ययन गरिसकेको छ । प्राधिकरणको...


बीमा प्राधिकरणको नुवाकोटमा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोटको तादी गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि तादी...


नुवाकोटको दुप्चेश्वरमा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न  

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही माघ १० गते मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित...


प्रिमियर इन्स्योरेन्स कम्पनीमाथि कारवाही बीमा प्राधिकरणको आनाकानी

काठमाडौं । देशमा लोकतन्त्र छ, कानुनी राज्य छ । तर, बीमा क्षेत्रमा फैलँदो दण्डहिनताको अन्त्यको लागि नियामक निकाय बीमा प्राधिकरणको भूमिका लगभग शून्य जस्तै देखिएको छ । पुरानो बीमा समितिलाई प्रभावकारी नियमन गर्न कानुनहरुको अभाव भन्दै बीमा ऐन २०४९...


बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकसँग अर्थमन्त्री पौडेलले लिए ब्रिफिङ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल समक्ष समग्र बीमा क्षेत्रको अवस्थाका बारेमा ब्रिफिङ लिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार गत बिहिवार अर्थमन्त्री पौडेलले बीमा प्राधिकरणका...


सरकार फेरियो बीमा क्षेत्रमा पुँजिबृद्धिको आतंक हटेन, प्राधिकरणद्धारा तीन बीमा कम्पनीलाई पत्राचार

काठमाडौं । सत्ता र शक्तिको आडमा कतिसम्म बितण्ड मच्चाउँछन् भन्ने कुराको लागि पछिल्लो एक वर्षमा बीमा क्षेत्रमा हेरे पुग्छ । गत वर्ष नियामक निकाय बीमा प्राधिकरणले बीमा कम्पनीहरुको विद्यमान चुक्ता पुँजि बृद्धि गर्ने निर्णय गर्यो । नौ महिनामा चुक्ता...