६ जीवन बीमा कम्पनीलाई बीमा समितिले पठायो सचेत पत्र, यस्तो छ कारण
काठमाडौं । ६ जीवन बीमा कम्पनीलाई बीमा समितिले सम्पत्ति शुद्धिकरणको आशंकामा सपष्टिकरण सहितको पत्र पठाएको छ। समितिले बीमा कम्पनीहरुलाई सात दिने सचेत पत्र पठाएको छ । समितिले पत्र पठाएको सात दिनभित्र उत्तर दिन समितिले ६ बीमा कम्पनीहरुलाई आग्रह गरेको...
बीमा समितिद्धारा लागू हुनै नसक्ने समयसीमा राखेर ३९ कम्पनीहरुलाई कोर सफ्टवयेरमा एपिआई कनेक्सन गर्न दवाव
काठमाडौं । बीमा समितिले लागू हुनै नसक्ने समयसीमा राखेर ३९ वटा बीमा कम्पनीहरुलाई एपिआई मोडलमा तथ्याङ्कमा पहुँच दिन दवाव दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही असार २१ गते सबै बीमा कम्पनीहरुलाई पठाएको लिखित निर्देशनमा ७...
‘बीमा व्यवसायको बढ्दो चुनौतीसँग जुध्न बीमा समितिलाई आवश्यक अधिकार उपलब्ध छैन’
बीमा हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बीमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाहरूको संख्या पनि समावेश गरिएको छ । बीमा समितिको प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बीमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षहरूमा नागरिकमा बीमासम्बन्धी ज्ञान बढेकाले...
सबै बीमा कम्पनीलाई एपीआई मोडल सफट्वयरमा डाटा इन्ट्रि गर्न समितिको निर्देशन
काठमाडौं । सबै बीमा कम्पनीलाई एपीआई मोडलमा सफट्वयरमा डाटा इन्ट्रि गर्न बीमा समितिले निर्देशन दिएको छ । दिएको हो । आज राजधानीका आयोजित कार्यक्रममा बीमा कम्पनीहरुका आईटी अडिटहरुसँगको अन्तक्रिया कार्यक्रममा कम्पनीलाई चालु आर्थिक बर्षको असार मसान्तमा सफ्टवेयर एपिआई मोडलमा...
जनताबाट बीमाशुल्क लिएर जोखिम बहन गरेपछि जवाफदेही बन्नैपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नुपर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा हिजो काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया...
बीमा कम्पनीका सिईओहरु संवेदनशील भएनन्: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा कम्पनीहरुका सिईओहरु संवेदनशील नभएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गुनासो गरेका छन् । बीमा कम्पनी र नेपाल चार्टर्ड एकाउटेन्ट संघ एक्यानले सयुक्त रुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाले गुनासो व्यक्त गरेका हुन्...
प्रदेश कार्यालयलाई बजेट कार्यक्रम तथा कार्ययोजना पेश गर्न बीमा समितिको निर्देशन
काठमाडौं। बीमा समितिले आर्थिक वर्षको सम्पुर्ण बजेट कार्यक्रम तथा कार्ययोजनाको लागत तयार गरेर पेश गर्न आग्रह गरेको छ । समितिले कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेश अन्तरगतका सम्पुर्ण कार्यालयको कार्यक्रम तथा कार्ययोजनाको सम्पुर्ण लागत सहित लेखाजोखा तयार गरेर बीमा समितिमा...
सगरमाथा इन्स्योरेन्सले फैसला कार्यान्वयन गर्ने म्याद गुजार्यो, बीमा समितिकै निर्देशन उल्लघन, कारवाही हुनेमा आशंका
काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिई अपराध गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अदालतबाट जारी भएका फैसला कार्यान्वयन समेत अस्वीकार गरिदिएपछि सिंगो बीमा समिति नै तनावमा परेको छ । उच्च अदालत पाटनको गत फागुन ८ गतेको फैसला, उच्च अदालत पाटनकै...
धितो कारोबारमा ऋण बराबरको नभई वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफलमा धितो कारोबारमा ऋण बराबरको नभई सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव दिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफल कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव...
बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १९ प्रतिशतले बढ्यो, ३६ प्रतिशतमा पुग्यो बीमाको दायरा
काठमाडौं । चालु आर्थिक बर्षको तुलनामा बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।११ बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ...
बीमा समितिद्धारा पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी, शतप्रतिशत पुनर्बीमा नेपालमै गर्न पाइने
काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । नियामक निकाय बीमा समितिको नयाँ निर्देशकाले नेपालीमा बीमा कम्पनीहरुलाई शत प्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाउने गरी बाटो खोलिदिएको छ । आज जारी नयाँ व्यवस्था अनुसार सरकारले तोकेको...
बीमा कम्पनीहरुलाई समयमा बीमा दाबी भुक्तानी दिन र सुशासन कायम गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको आग्रह
बीमा समितिको आयोजनामा आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवलमा लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी. ले प्रदेश सरकारले बीमा सम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरु...
फैसला कार्यान्वयन अस्वीकार गर्ने सगरमाथा इन्स्योरेन्सको गलत नियत, बीमा समिति कमजोर बन्दै
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समिति प्रवेश गरेदेखि नै संस्थागत सुशासन कायम गर्ने, गलत गर्ने बीमा कम्पनीहरुलाई कुनै पनि हालतमा संरक्षण नगर्ने प्रतिबद्धता जनाउदै आएका छन् । अध्यक्ष सिलवालको प्रतिबद्धतालाई गिज्याउने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले...
आम नागरिकसम्म बीमाको पहुँच पुराउने गरि अघि बढ्नपर्छ: गण्डकी प्रदेश मुख्यमन्त्री
काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पुयाउन विशेष...
बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या
काठमाडौं । बीमितहरुले समयमा कन्फिडेन्सियल रिपोर्ट सर्भेयर वा बीमा कम्पनीहरुमा बुझाउन नमान्दा जोखिम विश्लेषणमा समस्या हुने एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले औल्याएका छन् । जोबी बोडाका बरिष्ठ महाप्रबन्धक संजिव सुवेदीले बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको...
बीमा कम्पनीहरु सेवामूलक कम नाफामूलक बढी भए: उर्जा मन्त्री भुसाल
काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)ले आयोजना गरेको जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर : ह्वाइट गोल्ड) आयोजना भईरहेको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गरेको...
बीमा समिति कर्णाली प्रदेशद्धारा बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग अन्तरक्रिया सम्पन्न
सुर्खेत । भर्खरै मात्र स्थापना भएको बीमा समितिको कर्णाली प्रदेश कार्यालयले यस प्रदेशभित्रका बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा समिति कर्णाली प्रदेश कार्यालयले निर्जिवन तथा जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग छुट्टा छुट्टै...
बीमा ऐन र बीमा समितिको विवेचना
काठमाडौं । नेपालमा बीमा व्यबसायलाई व्यबस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नका लागि बीमा समिति गठन गर्न आबश्यक भएकाले २०४९ सालमा बीमा ऐन जारी भएको हो ।हाल यस ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने प्रयास भइरहेको छ । नेपाल सरकारले नियुक्ति गरेको...
मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने
काठमाडौं । मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । बीमा समितिले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा यही असार...
एक हप्ताभित्र बीमा निर्देशिका–२०७८ खारेज नगरे बीमा समितिविरुद्ध निर्णायक संघर्ष
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ लगायतका अन्य व्यवसायी संस्थाहरूले बीमा निर्देशिका–२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ताको समय दिएको छ। लामो समयदेखि विवादको रुपमा चलिरहेको उक्त निर्देशिका –२०७८ खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ । सरोकारवालाहरूको सहभागितामा नयाँ...

















