सुदूरश्चिम प्रदेशमा बीमाको दायरा वृद्धि गर्न प्रदेश सरकारको साथको आवश्यक छः अर्थमन्त्री शर्मा

काठमाडौं । बीमाको पहुँचको दुष्टिकोणले हेर्ने हो भने सुदूरश्चिम प्रदेशमा अत्यन्त न्यून पहुँचमा रहेको छ। यस क्षेत्रमा बीमाको पहुँच बढाउन प्रदेश सरकार र बीमा समितिको सशक्त भूमिका आवश्यक रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। बीमा समितिको धागढीमा स्थापना गरिएको...


अर्थमन्त्री शर्माबाट बीमा समितिको धनगढीस्थित प्रदेश कार्यालय उद्घाटन (फोटो फिचर सहित)

काठमाडौं । बीमा समितिको धागढीमा स्थापना गरिएको प्रदेश कार्यालय आज अर्थमन्त्री जनार्दन शर्माबाट औपचारिक सुरू भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख अतिथ्यतामा बीमा समितको सुदुपिश्चम प्रदेश कार्यालय आज उद्घाटन गरिएको हो । यसअघि नै सञ्चालनमा आएको बीमा समितिको...


बीमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा

काठमाडौं । बीमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ । राष्ट्रपतिले विधेयकलाई लालमोहर लगाए पछि ऐन बन्नेछ । एने बनेपछि बीमा प्राधिकरणमा रुपमा रुपान्तरण हुनेछ । बीमा विधेयकका ऐन संशोधन गरि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर बिहीवार राष्ट्रपति...


बीमा समितिद्धारा तीनवटा प्रदेशमा कार्यालय संचालन गर्न घरभाडा आह्वान

काठमाडौं । बीमा समितिले थप तीनवटा प्रदेशमा कार्यालयका लागि घरभाडा आह्वान गरेको छ । समितिले प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा प्रादेशिक कार्यालय संचालनको लागी भवन बहालमा लिन आह्वान गरेको छ। समितिले हिजो एक...


लघुबीमाको लाइसेन्सका लागि प्रतिकित्ता ५५ रुपैयाँदेखि १०० रुपैयाँसम्म घुस रकम संकलन

काठमाडौं । बीमा समितिले खुल्ला गरेको लघुबीमाको लाइसेन्स लिन बिचौलिया र माफियाहरुले प्रतिकित्ता ५५ रुपैयाँ देखि १०० रुपैयाँसम्म संकलन गरिरहेका छन् । घुस सेटिङमा दर्ता हुन लागेको लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने बीमा समितिको निर्णय गैर कानुनी रहेको भन्दै...


दुर्गम बस्तीसम्म बीमा सम्बन्धी जनचेतना फैलाउदै मधेश प्रदेश बीमा समिति

काठमाडौं ।बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक अन्तरक्रिया कार्यक्रम पर्सा जिल्लाको ग्रामिण भुभाग साथै भारतिय सिमानामा पर्ने पकहाँमैनपुर गाउँपालिकासँग गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व समितिको बिरगञ्ज प्रादेशिक कार्यालयका...


गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरणबारे १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे ९ गते छलफल हुने

काठमाडौं । सर्वोच्च अदालतले गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य गर्नुको कारण १५ दिनभित्र पेश गर्न नेपाल सरकार र बीमा समितिको नाममा आदेश जारी गरेको छ । बीमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स...


बीमा समितिको धनगढी प्रदेश कार्यालय उद्घाटन हुँदै

काठमाडौं । बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा असोज ७ गते (शुक्रबार) भव्य रुपमा उद्घाटन हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालय उ्दघाटन गर्ने तयारी भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल,...


लघुबीमा लाइसेन्स गौरकानुनी भएको भन्दै सर्वोच्चमा मुद्धा दर्ता

काठमाडौं । लघुबीमा लाइसेन्स गौरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा  मुद्धा दर्ता भएको छ। लघु बीमा सम्बन्धी व्यवसाय गर्ने छुट्टै बीमा कम्पनी स्थापना गर्न सकेमा हाल सबै निर्जिवन बीमा कम्पनीहरुले घाटा व्यहोर्दै आएको तर जिल्ला तोकेर अनिवार्य गरिएको लघु बीमाको...


सुर्खेतको चिङगाड गाउँपालिकामा बीमा समितिको अन्तरक्रिया सम्पन्न

काठमाडौं । बीमा समितिले सुर्खेत जिल्लाको चिङगाड गाउँपालिकामा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिको कर्णाली प्रदेश कार्यालयको आयोजनामा सुर्खेत जिल्लाको विकट चिङगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सयौं सर्वसाधारण तथा जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो...