स्वर्गद्धारी नगरपालिकामा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानीयको माग
काठमाडौं । प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा बीमा समितिले आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्माको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा...
स्थानिय निकायसँग बीमा समिति : सिस्ने गाँउपालिकामा बीमाको पहुँच बढाउन आवश्यक नीति बनाउने
काठमाडौं । रुकुम पूर्वको सिस्ने गाँउपालिका रुकुमकोटमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि सिस्ने गाँउपालिकाका...
नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए बीमा समितिबाट शपथ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार बीमा समितिमा आयोजित कार्यक्रममा पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उक्त कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका...
गडवा गाँउपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । दाङ जिल्लाको गडवा गाँउपालिकामा बीमा समितिले आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्माको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा...
मुसीकोट नगपालिकामा बीमा जनचेतना कार्यक्रम, कृषि बीमामा आवश्यक निति तयार पर्ने उपमेयरको प्रतिवद्धता
काठमाडौं । रुकुम पश्चिमको मुसीकोट नगपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मुसीकोट नगरपालिकाका उपमेयर...
बीमा समितिको संचालक समितिले पूर्णता नपाउँदा लघुबीमा लाईसेन्स प्रकृया रोकियो
काठमाडौं । बीमा समितिले लघु बीमाको लाइसेन्स वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले लघु बीमाको लाइसेन्स प्रदान गर्नको लागि बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपछि समिति लाइसेन्स दिने गृहकार्यमा जुटेको हो ।अर्थमन्त्रालयले बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपनि समितिले...
बीमा समितिले ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्दै
काठमाडौं । बीमा समितिले आजदेखि ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम सुरु गरेको छ । बीमा समितिले उपनिर्देशक केशव प्रसाद दाहाल, निर्देशक सुशील देव सुवेदी र उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ)को नेतृत्वमा विभिन्न जिल्लाहरुको स्थानीय निकायमा यस्तो...
बीमा समितिको कृषि र पशुपन्छी अधिकृत करारमा कर्मचारी नियुक्त
काठमाडौंं । बीमा समितिले कृषि र पशुपन्छी अधिकृत पदका लागि करार सेवा कर्मचारी नियुक्त गरेको छ ।समितिले कृषि अधिकृतमा प्युठानका अनिल बाबु पोखरेल लाई नियुक्त गरेको छ भने बैकल्पिक उम्मेदवारमा चितवनका अर्जुन वास्तोलालाई नियुक्त गरेको हो । त्यस्तै पशुपन्छी...
दुई महिनामा सवा दुई प्रतिशतले बढ्यो बीमाको दायरा
काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा बीमाको दायरा सवा २ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक बर्षको भदौ मसान्तसम्म बीमाको दायरा बढेर कुल जनसंख्याको २७ दशमलव ५२ प्रतिशत पुगेको छ । उक्त तथ्याङ्क म्यादी बीमा...
परम्परागत लघुबीमाको विकल्प खोज्न ५७ प्रतिशत सहभागीको मत, नयाँ कम्पनी दर्ता गर्न कार्यदलद्वारा सिफारिस गर्न अस्वीकार
काठमाडौं । नेपालमा सञ्चालित २० वटा निर्जिवन बीमा कम्पनीहरुमार्फत हुँदै आएको लघुबीमा कार्यक्रमप्रति आम सर्वसाधारणले चर्को असन्तुष्टी व्यक्त गरेका छन् । बीमा समितिले गरेको एक अध्ययनमा सहभागीहरुका अनुसार करिब ५७ प्रतिशत सहभागीहरुले अहिले भइरहेको लघुबीमा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै नयाँ...
अध्ययन कार्यदलको निष्कर्षः लघुबीमाको पहुँच बृद्धिका तीन विकल्प
काठमाडौं । बीमा समितिले गरेको लघुबीमा सम्बन्धी एक अध्ययनले लघुबीमाको पहुँच बृद्धिका तीन वटा विकल्प सुझाएको छ । बीमा समितिले गत ११ गते बीमा समितिले गठन गरेको कार्यदलले चार महिना लगाएर सुक्ष्म अध्ययन गरी सोही अध्ययनको निष्कर्ष बीमा समितिका...
बीमा सम्बन्धी जनचेतनामूलक सामग्री रेडियो नेपालको अनलाइन पोर्टलमा प्रकाशन हुने
काठमाडौं । बीमा समितिले तयार पारेको बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरू रेडियो नेपालको अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशन गरिने भएको छ ।उक्त सम्झौता पत्रमा आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बिमा समितिका निर्देशक कमलप्रसाद रेग्मी र रेडियो नेपालका...
राष्ट्रिय बीमा नीति तर्जुमा गर्न बीमा समितिको माग
काठमाडौं । बीमा समितिका सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको सम्रग विकास एवं विस्तारका लागि राष्ट्रिय बीमा नीति तर्जुमा गर्न अर्थमन्त्रालयसँग आग्रह गरिएको जनाएका छन् । विजया दशमीको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै सूर्य प्रसाद सिलवालले मुलुककको बीमा...
स्वास्थ्य बीमा बोर्डको पहुँच ७६ जिल्लामा, काठमाडौं मात्र बाँकी
काठमाडौं । यसै आर्थिक बर्षभित्र काठमाडौं बाहेक स्वास्थ्य बीमाको पहुँच सबै क्षेत्रमा विस्तार भईसकेको छ । काठमाडौंमा समेत यसै आर्थिक भित्र स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बीमापोष्टलाई जानकारी गराए । स्वास्थ्य...
दशैंको शुभकामना दिँदै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘गल्ती गर्नेलाई पत्र काटेर अल्झिदैनौ सिधै एक्सन लिन्छौ ’
काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी भई बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख...
हिमालयन रि काण्डमा परेपछि बीमा समितिका सञ्चालक किरण कुमार श्रेष्ठद्वारा पदबाट राजिनामा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कम्पनीको लाईसेन्स दिई तीन अर्बभन्दा बढि घोटाला काण्डमा विवादित भूमिकामा देखिएका सञ्चालक किरण कुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । बीमा समितिको सञ्चालक भई आफै सिईओ भएको राष्ट्रिय बाणिज्य बैंकको समेत शेयर...
बैदेशिक रोजगारीमा जाने घरपरिवारको स्वास्थ्य बीमा अनिवार्य, स्वास्थ्य बीमा बोर्डमा कार्यविधि बन्दै
काठमाडौं । वैदेशिक रोजगारमा जानु अघि परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले यस सम्बन्धी कार्यविधि तयार पारिसकेको जनाएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८’...
बीमा समितिका दुई जना सञ्चालक परिर्वतन, अर्थबाट बराल र कानुनबाट कोइराला बने नयाँ सञ्चालक
काठमाडौं । बीमा समितिको सञ्चालक समिति परिवर्तन भएको छ । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका झक्क प्रसाद सुवेदी कर्णाली प्रदेशको आर्थिक मामला मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनको ठाउँमा अर्थमन्त्रालयकै बजेट महाशाखाका प्रमुख सह–सचिव भुपाल बराल नियुक्त भएका छन्...
१४ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन बीमा समितिको निर्देशन, ७ दिनभित्र कार्ययोजना पेश गर्न पत्राचार
काठमाडौं । नियामक निकाय बीमा समितिले क्रस होल्डिङ देखिएका १४ वटा बीमा कम्पनीहरुलाई उक्त क्रस होल्डिङ हटाउन निर्देशन दिएको छ । यही असोज ४ गते बीमा समितिले नेपाल लाईफ, एलआईसी नेपाल, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ...
बीमा समितिद्वारा ३६ थरी बीमाका लागि न्यूनतम् दररेट स्वीकृत
काठमाडौं । बीमा समितिले यसअघि दर रेट नतोकेको नन् ट्यारिफ बीमा सेवा सम्बन्धमा न्युनतम दररेट स्वीकृत गरेको छ । बीमा समितिले आज विभिन्न तीन विधाका ३६ थरी बीमा सेवाको दर रेट स्वीकृत गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक...

















