गरिबी घटाउन बीमालाई राज्यका निकायहरुसँग टाईअप जरुरी छ: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरिबी न्यूनिकरणको लागि बीमालाई राज्यले अपनत्व ग्रहण गर्दै हरेक निकायमा टाईअप गर्न सकेमा देशमा गरिबी नबढ्ने बताएका छन् । देशकै अग्रणी बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनीको नयाँ भवनको उद्घटन गर्दै अध्यक्ष...
बीमा समितिका अध्यक्ष सूर्य सिलवालद्वारा वार्ता गर्न अस्वीकार, पुनः राजधानी छोड्ने तयारी गर्दै
काठमाडौं । बीमा समितिले सरोकारवाला बीमक कम्पनी सँग वार्ता गर्न अस्वीकार गरेको छ । बीमा समितिले यही मंसिर ९ गते हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई करिब छ अर्बको व्यवसाय सुनिश्चित गर्ने गरी गरेको निर्णयको विरुद्धमा रहेको जीवन तथा निर्जिवन बीमा...
बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने तयारी, लाइसेन्स बाढ्ने वातावरण बनाइदै
काठमाडौं । बीमा समितिले सरोकारवालाहरुसँग छलफल नै नगरी बीमा कम्पनीहरुको चुृक्ता पुँजि बृद्धि गर्न भित्रभित्रै तयारी सुरु गरेको छ । बीमा समितिको दुई साता अघि बसेको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको दायित्व बढेसँगै कम्पनीहरुको पुँजी पनि विस्तार गनुपर्ने बिषयमा...
कोरोना बीमाको ११ अर्ब दावी भुक्तानीको जिम्मेवारी बीमा समिति लिनुपर्ने, अर्थ सचिव मरासिनीको भनाईले तरंग
काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीले कोरोना बीमाको भुक्तानी बक्यौता रहनु बीमा समिति जिम्मेवार रहेको भन्ने अभिव्यक्ति दिएपछि सिंगो बीमा क्षेत्रमा तरंग पैदा भएको छ । पुनर्बी सम्बन्धी बीमा समितिको निर्देशनका कारण स्तब्ध बनेका बीमक कम्पनीहरु अर्थ सचिव मरासिनीको...
बीमा समिति सञ्चालक समितिमा अध्यक्ष सिलवालद्धारा ‘कू’, प्रस्तावमै नभएको एजेण्डा माईन्यूटमा थपेर सञ्चालकलाई जबरजस्ती हस्ताक्षर
काठमाडौं । व्यक्तिगत स्वार्थ, प्रभाव र पक्षधरताले मानिसलाई कुन हदसम्म पुर्याउँछ भन्ने कुरा हेर्दा बीमा समितिको सञ्चालक समितिको बैठक र सो को माईन्यूटलाई हेरे पुग्छ । सार्वजनिक निकायमा बैठक बस्ने र माइन्यूट गर्ने निश्चित विधि हुन्छ । तर, यही...
बीमा समितिका अध्यक्ष सहितका पदाधिकारी प्रदेश नं १ मुख्यमन्त्री कार्यालयमा, बीमाको पहुँच बृद्धि गर्नेबारेमा छलफल
काठमाडौं । बीमा समितिका अध्यक्ष सहितका पदाधिकारीहरुले आज प्रदेश नं १ को राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका छन् । प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने नीति अन्तर्गत बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, समितिकै अन्य उच्च पदस्थ...
सात प्रदेशमा कार्यक्षेत्र तोकेर १४ वटा लघुबीमा कम्पनीको लाईसेन्स दिन बीमा समिति ‘मुभ’
काठमाडौं । बीमा समितिले १४ वटा लघुबीमा लाईसेन्स वितरण गर्ने तयारीमा अघि बढेको छ । यसअघि थर्मल गन तस्करलाई सेटिङमा लाईसेन्स दिएको बीमा समितिले पुनः १४ वटा लघु बीमा कम्पनीको लाईसेन्स वितरण गर्न लागेको हो । पुनर्बीमा नेपालमै गर्नुपर्ने...
बीमा सचेतना कार्यक्रममा मेलम्चीका बाढीपीडितको रुवाबासी, बीमा कम्पनीहरुले दावी नतिरेको गुनासो
काठमाडौं । बीमा समितिको आयोजनामा हिजो सिन्धुपाल्चोकको मेलम्चीमा भएको बीमा जनचेतना कार्यक्रममा मेलम्चीका बाढीपीडितले बीमा कम्पनीहरुबाट पाएको सास्तीको कहानी सुनाउँदै रुवाबासी गरेका छन् । गत असार १ तथा साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची र आसपासको १०...
बीमा समितिले जारी गरेको मंसिर ९ गतेको निर्देशनको वैधानिकतामाथि प्रश्न, अध्यक्ष सिलवालद्वारा अख्तियारी दुरुपयोग गरेको खुलासा
काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गर्नुपर्ने र विदेशी बीमा कम्पनीमा जानु परेका बखत नेपाली पुनर्बीमा कम्पनीबाट अनिवार्य सिफारिस लिनुपर्ने भन्ने व्यवस्था सम्बन्धी निर्देशन दिने कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी...
बीमा समितिका अध्यक्ष सिलवाल अर्थ मन्त्रालयमा
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल हिजो अपरान्ह अर्थ मन्त्रालयमा पुगेका छन् । त्यहाँ उनले सचिव मधु मरासिनीसँग भेटेर आफ्नो निर्णयको बचाऊ गर्न खोजेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । बीमा समितिले यही मंसिर ९ गते गरेको सबै...
अर्थ मन्त्रालयलाई झुक्याएर अध्यक्ष सिलवालद्वारा पुनर्बीमा सम्बन्धी निर्णय, अर्थबाट प्रतिनिधित्व गर्ने सञ्चालकद्वारा हस्ताक्षर गर्न अस्वीकार
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थ मन्त्रालयलाई झुक्याएर सबै बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय गरेको खुलेको छ । यही मंसिर ७ गते बसेको बीमा समिति सञ्चालक समितिको बैठकमा कीर्ते गरी तयार पारेको माईन्यूटमा कानुन मन्त्रालयका...
बीमा समितिका कर्मचारीमाथि अध्यक्ष सिलवालद्वारा हप्की दप्की
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज कर्मचारीहरुमाथि हप्की दप्की गर्दै गाली गरेका छन् । आज विहानै सबै कर्मचारीहरुलाई बैठक राखेर सञ्चार माध्यमलाई सूचना दिएको भन्दै हप्की दप्की लगाएका हुन् । सिलवालले कुनै पनि व्यक्तिलाई पत्रकारसँग नबोल्न...
बीमा व्यवसाय तहस-नहस पार्ने सूर्य सिलवाल बीमा समितिको अध्यक्ष पदबाट राजिनामा देऊ
सम्पादकीय बीमा क्षेत्रको नियामक निकाय बीमा समिति यतिबेला विवादमा तानिएको छ । यही मंसिर ९ गते बीमा समितिले जारी गरेको सबै बीमा कम्पनी पुनर्बीमा नेपालमै गर्नुपर्ने र विदेशमा गर्नुपरेमा दुई पुनर्बीमा कम्पनीको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने निर्देशनले सिंगो बीमा...
बीमा जगतमा उदय हुदै गरेका भष्मासुरका विरुद्धमा गोलबद्ध होऔं
सृष्टि अधिकारी भनिन्छ, कसैको जन्मनुको उद्देश्य र कारणहरु हुन्छन् । कुनै पनि प्राणी जन्मेपछि आफ्नो बंशीय स्वभाव अनुसार प्रतिक्रिया जनाउन थाल्छन् । जस्तो कि भैंसी व्याएपछि जन्मेको बच्चा ह्वाई… ह्वाई…गरेर कराउँछ । गाई व्याएपछि उसका बाच्छाबाच्छी ब्वाँ … ब्वाँ…...
बीमा समितिविरुद्धको आन्दोलनमा चेम्बर अफ कमर्शले नेतृत्व गर्ने, अध्यक्ष सिलवालद्वारा ज्ञापन पत्र बुझ्न आनाकानी
काठमाडौं । बीमा समितिविरुद्ध नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गर्ने आन्दोलनको नेतृत्व नेपाल चेम्बर अफ कमर्शले गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शमा बीमक संघ सदस्य रहेकोले बीमा समितिले गरेको गलत निर्णयको विरुद्धमा हुने आन्दोलनको नेतृत्व गर्न लागेको चेम्बर...
पुनर्बीमा निर्देशनबारे बीमा समितिको निर्णयका विरुद्धमा उत्रन चेम्बर अफ कमर्शका अध्यक्ष मल्लको आह्वान
काठमाडौं । नेपाल पुनर्बीमाको विवादास्पद निर्देशनप्रति आपत्ति जनाउँदै उद्योग वाणिज्य सम्बद्ध संगठनहरु र बीमा कम्पनीका अध्यक्ष एवं संचालकहरुले बीमा समितिको निर्णइ गलत भएको भन्दै औपचारिक रुपमा विरोध जनाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजनले आयोजना गरेको कार्यक्रममा...
अध्यक्ष सिलवालद्वारा विरोध गर्ने बीमा कम्पनीमाथि कारवाही गर्ने धम्की
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्जिवन तथा जीवन बीमा कम्पनीका सिईओ र अध्यक्षहरुलाई बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा निर्देशिकाको विरोधमा उत्रेमा कारवाही गर्ने धम्की दिएका छन् । गैर कानुनी तथा हिमालयन रि...
बीमा समितिको निर्णय विरुद्ध बीमक संघको दोस्रो बैठक सम्पन्न, अध्यक्ष सिलवाललाई ज्ञापन पत्र बुझाउने तयारी
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको दोस्रो बैठक आज सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको दोस्रा बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित...
पुनर्बीमा सम्बन्धी निर्देशनमा बीमक संघका केही पदाधिकारीबाट आएका धारणाप्रति बीमा समितिको ध्यानाकर्षण
काठमाडौं । बीमा समितिले पुनर्बीमाका सम्बन्धमा हालै बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर विभिन्न संचार माध्यम र संचार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । समितिको निर्देशनलाई एकतर्फीरुपमा आफूखुशी मनगढन्तेरुपले व्याख्या गरी जनमानस...
पुनर्बीमाको विवादस्पद निर्णय विरुद्धमा समितिमा जाने बीमक संघको निर्णय
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको बैठक आज सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित भएको संघले...














